खाद्यान्न सामाग्रीहरुको दररेट पठाउने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस आठविसकोट नगरपालिका नगर कार्यपालिकाको कार्यलय र अन्तर्गत वडा कार्यालहरुबाट विपन्न वागरिक तथा विपद् पिडितहरुलाई वितरण गर्ने प्रयोजनको लागि यस कार्यालयबाट खाद्यान्न सामग्री खरिद गर्नु पर्ने भएको हुँदा देहाय बमोजिमका खाद्यान्न सामग्रीहरुको दररेट तिन (३) दिन भित्र कार्यालय समयमा पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 98046acc-3289-4173-8661-c19a544b9514.pdfPDF · 1 page · 727 KBOpen
Key details
- Organization
- Aathbiskot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आठविसकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय आठविसक्कँशरुक्कम (पश्चिम) net नेपाल सम्पर्क न, १८८५९४००५ ९८४३२५८२७१ पत्र संख्या: २०८३/०८४ (सम्पत्ति व्यवस्थापन शाखा), 5: चलानी नम्बर : मितिः २०८३/०६/ १६ गते ने.स. १९४६ ञंलागा, ०६ शुक्रबार विषयः खाद्यान्न सामग्रीहरुको दररेट पठाउने सम्बन्धी सूचना | प्रस्तुत विषयमा यस आठविसकोट नगरपालिका नगर कार्यपालिकाको कार्यलय र अन्तर्गत वडा कार्यालहरुबाट विपन्न वागरिक तथा विपद् पिडितहरुलाई वितरण गर्ने प्रयोजनको लागि यस कार्यालयबाट खाद्यान्न सामग्री खरिद गर्नु पर्ने भएको हुँदा देहाय बमोजिमका खाद्यान्न सामग्रीहरुको दररेट तिन (३) दिन भित्र कार्यालय समयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचान प्रकाशित गरिएको छ। क्रस. | । सामग्रीकीनाम | [ae | [ प्रति इकाई मुल्य | काई मुल्य [ shar | १. चामल मन्सुली २. ।मिक्सदाल । । मासरमुसुर) । ३. नुन पोको | x, [ari । [far va 26 ७ ye नरेश oe प्रमुख प्रशासकीय afer E-mail: [email protected] [email protected]