अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) का अवसरमा माननीय सामाजिक विकास मन्त्रीज्यूको शुभकामना सन्देश
Summary
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) का अवसरमा माननीय सामाजिक विकास मन्त्रीज्यूको शुभकामना सन्देश अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कोशी प्रदेश सहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकज्यूहरूमा सुस्वास्थ्य ,दीर्घायु,आत्मसम्मान र सुखमय जीवनको हार्दिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0348ba48-54ae-4c49-a020-b4f22aed596b.pdfPDF · 1 page · 84 KBOpen
Key details
- Organization
- Ministry of Social Development, Koshi Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) का अवसरमा माननीय सामाजिक विकास मन्त्रीज्यूको शुभकामना सन्देश अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कोशी प्रदेश सहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकज्यूहरूमा सुस्वास्थ्य ,दीर्घायु,आत्मसम्मान र सुखमय जीवनको हार्दिक मङ्गलमय शुभकामना तथा उच्च सम्मान व्यक्त गर्दछु। संयुक्त राष्ट्रसङ्घको महासभाले १४ डिसेम्बर १९९० मा पारित गरेको प्रस्ताव नं. ४५/१०६ बमोजिम सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ लाई विश्वभर अन्तर्राष्ट्रिय ज्