Notice Park
Mahadeva Rural Municipality
Gen Info

उपभोक्ता विवरण संकलन सम्बन्धमा ।

उपभोक्ता विवरण संकलन सम्बन्धमा ।

Summary

प्रस्तुत सम्बन्धमा महादेवा गाउँपालिकाले हरित जलवायु कोष र वैकल्पिक उर्जा प्रवर्दन केन्द्रको सहकार्यमा स्वच्छ चुल्हो कार्यक्रम कार्यान्वयन गर्ने गरी सम्झौता गरेको व्यहोरा जानकारी गराउँदछु । उक्त कार्यक्रम अवधि ५ वर्षको रहनेछ र सोही कार्यक्रम अन्तर्गत ३ ओटा खाना पकाउने प्रविधि (विधुतीय चुल्हो, तह ३…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mahadeva Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 महादेवा गाउँपालिका गाउँ कक कक a बथनाहा, दही ५ Wee orm, चुक WH: २०८३/०८४ 0000 mrs चलानी नं. Ye मितिः २०८३/०६/२६ उपभोक्ता विवरण संकलन सम्बन्धमा । श्री वढा कार्यालयहरु सबै महादेवा गाउँपालिका, सप्तरी । प्रस्तुत सम्बन्धमा महादेवा गाउँपालिकाले हरित जलवायु कोष र वैकल्पिक उर्जा प्रवर्दन केन्द्रको सहकार्यमा स्वच्छ चुल्हो कार्यक्रम कार्यान्वयन गर्ने गरी सम्झौता गरेको व्यहोरा जानकारी गराउँदछु । उक्त कार्यक्रम अवधि ५ वर्षको रहनेछ र सोही कार्यक्रम अन्तर्गत ३ ओटा खाना पकाउने प्रविधि (विधुतीय चुल्हो, तह ३ को फलामे सुधारिएको चुल्हो र ४ घ.मि.को बायोग्यास) को प्रवर्द्धन गर्ने लक्ष्य रहेको छ । स्वच्छ चुल्हो कार्यक्रम कार्यान्वयन तथा उपभोक्ता सम्म अनुदान सहित सुपथ मूल्यमा उल्लेखित प्रविधिहरु पुर्याउनका लागि सम्बन्धित बडाहरुले उपभोक्ता विवरण संकलन गर्नुहुन र विवरण संकलन गर्दा देहाय बमोजिमका नियम पालना गर्न अनुरोध गरिन्छ | शर्तहरु १. विधुतीय चुल्होको हकमा सम्बन्धित उपभोक्ताहरुको घरमा १५ ame को मिटर जडान भएको हुनुपर्ने । २, बायोग्याँस जडानको निमित्त १/२ ओटा गाईवस्तु भएको हुनुपर्ने । ३. उपभोक्ता विवरण संकलन गर्दा घरमुली महिला, एकल महिला, दलित, जनजाति, अपाङ्गता र न्यून आय श्रोत भएकाहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने । ४, उपभोक्ता विवरण संकलनको क्रममा एउटै घर परिवारमा दुई ओटा प्रविधि नपर्ने गरी माग संकलन गर्न अनुरोध छ । प्रविधिगत लागत साझेदारी विवरणः सि.नं. प्रविधि जलवायु कोष | वेकल्पिक उर्जा | स्थानीय तह |= | प्रविद्धन केन्द्र Krk EXEXU [ion | नोटः १) उपभोक्ताले व्यहोर्नु पर्ने कुल रकम वैकल्पिक Gat प्रवर्धन केन्द्रको प्रविधि अनुरुप खुल्ने ठेक्का सम्झौता अनुसार प्रतिशतमा हुनेछ । २) उपभोक्ताले फाराम भर्न नागरिकता प्रतिलिपि अनिवार्य लिई आउनुपर्ने छ । ३) उपभोक्ताले सम्बन्धित वडा कार्यालयबाट निःशुल्क फाराम लिई भर्नु पर्नेछ । द सुवेदी (अधिकृत सातौ) "अनिवार्य व्यक्तिगत घटना दर्ता गरौं " Website : www.mahadevamun.gov.np; Email:[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report