Notice Park
Bagmati Rural Municipality
Gen Info

सम्पूर्ण कर्मचारीहरुमा जानकारी ।

सम्पूर्ण कर्मचारीहरुमा जानकारी ।

Summary

प्रस्तुत विषयमा यस बागमती गाउँपालिकाको जिन्सी सहायक खातामा अभिलेख भई कर्मचारीहरूको जिम्मा तथा प्रयोगमा रहेका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सबारी साधनहरूको मर्मतसम्भार गर्नुपूर्व जिन्सी शाखासँग अनिवार्य रूपमा समन्वय गरी तोकिएको स्थानमा मात्र मर्मतसम्भार गर्न/गराउन हुन सूचित गरिन्छ। साथै, कार्यालयमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bagmati Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& नागसती गाउँपालिका । = ४ ११; agate ey 141 गाउँ कार्यपालिकाको कार्यालय a अट्टेडौडा, ललितपुर बागमती प्रदेश, नेपाल पस. ॥1(60::0८3३706दई २ ३ छि मिति/॥0३/०:२०८३/०६/०५ Asis Ref. No: & TY Samet Se £ ने .सं.११४६ dara, सोमबार ef, No. ered 4 श्री सम्पूर्ण कर्मचारीहरु, Ase बागमती गाउँपालिका, ललितपुरे | j विषयः जानकारी सम्बन्धमा | प्रस्तुत विषयमा यस बागमती गाउँपालिकाको जिन्सी सहायक खातामा अभिलेख भई कर्मचारीहरूको जिम्मा तथा प्रयोगमा रहेका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सबारी साधनहरूको मर्मतसम्भार गर्नुपूर्व जिन्सी शाखासँग अनिवार्य रूपमा समन्वय गरी तोकिएको स्थानमा मात्र मर्मतसम्भार गर्न/गराउन हुन सूचित गरिन्छ। साथै, कार्यालयमा प्रयोग हुने बिद्युतीय उपकरणहरू (नियमित विद्युत्‌ आपूर्ति आवश्यक पर्ने मेडिकल उपकरणबाहेक) प्रयोगपश्चात्‌ कार्यालयबाट बाहिरिनुअघि विद्युत्‌ आपूर्ति सकेटबाट अनिवार्य रूपमा विच्छेद गरिएको सुनिश्चित गर्न हुन समेत सूचित गरिन्छ। उल्लिखित व्यवस्थाहरूको अनिवार्य रूपमा पालना गरी कार्यालयको जिन्सी सम्पत्तिको उचित संरक्षण, व्यवस्थापन war Pred सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित सबैबाट आवश्यक सहयोग तथा समन्वयको अपेक्षा गरिन्छ। 20 2 | Are & 'लोकहरी प्रमुख प्रशासकीय अधिकृत लोकहरी थापा प्रमुख प्रशासकीय अधिकृत apf, पर्यटन र पूर्वाधार :समृद्ध र सुखी बागमती गाउँपालिकाको मूल आधार" website : www.bagmatimunlalitpur.gov.nP, email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report