सुचनाको हक सम्बन्धी मिति २०८३ साल श्रावण देखि २०८३ असोज मसान्तसम्मको विवरण
Summary
प्रदेशको समग्र आर्थिक अवस्थाको विश्लेषण, आर्थिक नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा नियमन र आर्थिक स्रोतको बाँडफाँट गर्न मिति २०७४ साल फाल्गुन ३ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको गठन भई कार्यारम्भ गरेको छ। प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 44358731-f138-4c38-8000-a9dcdda71362.pdfPDF · 23 pages · 2.0 MBOpen
Key details
- Organization
- Ministry of Economic Affairs and Planning, Karnali Province
- Industry
- Province
- Category
- Acts & regulations
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गर्नुपर्ने विवरण (२०६३ साल श्रावण देखि २०८३ असोज मसान्तसम्म) कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत | १. मन्त्रालयको परिचयः प्रदेशको समग्र आर्थिक अवस्थाको विश्लेषण, आर्थिक नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा नियमन र आर्थिक स्रोतको बाँडफाँट गर्न मिति २०७४ साल फाल्गुन ३ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको गठन भई कार्यारम्भ गरेको छ। प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ। प्रदेशस्तरको आर्थिक स्थायित्व, मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा, नियमन, प्रदेश विनियोजन ऐन, प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन कायम गर्ने, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेशस्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरू सञ्चालन, व्यवस्थापनसम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो। प्रदेशको सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण र सङ्घीय नीति अनुरुप सहवित्तीयकरणको जिम्मेवारी समेत यसै मन्त्रालयको रहेको छ। (क) दीर्घकालीन सोचः "समृद्ध कर्णाली, सुखारी कर्णालीबासी " को सपना साकार पार्ने। (ख) ध्येयः प्रदेशको सर्वाङ्गीण विकासको लागि आर्थिक नीति तथा योजना तर्जुमा गरी आवश्यक साधन स्रोतको व्यवस्था सहित वित्तीय अनुशासन कायम गर्दै प्रदेशबासीको समृद्धिको चाहना पूरा गर्ने। (ग) रणनीतिक उद्देश्यहरू: ० पुँजीगत खर्च वृद्धिका लागि सहजीकरण गर्ने, ० आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउने, ० अनुदान तथा सहायताको उच्चतम सदुपयोग गर्ने, ५ सम्भावित आर्थिक क्षेत्रको पहिचान र परिचालन गर्ने , ५ विकासको लागि निजी क्षेत्र लगायतको लगानी आकर्षण गर्ने, ५ सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने, ५ वित्तीय अनुशासन कायम गर्ने। २. कार्य क्षेत्रः कर्णाली प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ (संशोधन सहित) बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र तथा कार्यजिम्मेवारी देहाय बमोजिम रहेका छन् : wa. कार्यजिम्मेवारी प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, २ । प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन, प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन, सङ्घको स्वीकृतिमा वैदेशिक सहयोग, वेदेशिक क्रण र अनुदान wold, उपयोग, लेखाङ्कन र ¥ प्रतिवेदन, ५ | प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लागत तथा असुल उपर, प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको ६ तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांङ्कन, ७ | राष्ट्रिय तथा अन्तर प्रदेश विकास योजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग, ८ (प्रदेश राजस्व सम्बन्धी नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन, ९ प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान, ० | सङ्घीय नीति अनुरुप सहवित्तीयकरण, १ | प्रदेश आर्थिक कार्यविधि, सम्बन्धी नीति तथा कानुनको निर्माण, कार्यान्वयन र नियमन, २ (प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, ३ | प्रदेश सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवम् व्यवस्थापन, ४ (प्रदेश पूरक अनुमान तथा पेश्की खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी, ५ (प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन, ६ प्रदेशगत विनियोजन, राजस्व, धरौटी, कार्य सञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखा परीक्षण, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर बाँडफाँट तथा पर्यटन ७ | शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना सङ्कलन र उपयोग सम्बन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन, ८ | सङ्घीय कानुन अनुसार प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण, राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र ९ नियमन, २० | सङ्घसँगको अन्तर सरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य, २१ तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानुन, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा सङ्घ र स्थानीय तहसँग सहयोग, समन्वय र सहकार्य, २२ | बिमा र बिमा व्यावसायको सञ्चालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन 23 प्रदेश स्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन, २४ आर्थिक विकासमा निजी, सहकारी तथा गैर सरकारी क्षेत्रसँगको समन्वय र सहकार्य, ३. संगठन संरचना तथा स्वीकृत दरबन्दी तेरिज 'क.संगठन संरचना मन्त्रालयको बिधमान संगठन संरचना निजी सचिवालय अधिकत/७/८ तह/प्रशासन/सा.प्र. -१ J मन्त्री प्रदेश सचिव 0 सचिवको सचिवालय सहायक/अधिकत/५/६ तह/प्रशासन/सा.प्र, -१ रा.प्र.प्रथम प्रशासन/सा.प्र. -१ || बजेट तथा कार्यक्रम महाशाखा अधिकृत/९/१० तह/प्रशासन/राजश्च -१ १ सामान्य प्रशासन महाशाखा अधिकृत/९/१० तह/प्रशासन/सा.प्र -१ वित्त व्यवस्थापन तथा राजश्च महाशाखा अधिकृत/९/१० तह/प्रशासन/राजश्व -१ बजेट तथा कार्यक्रम शाखा अधिकृत/७/८ तह/प्रशासन/राजश्च -१ अधिकृत/७/८ तह/प्रशासन/सा.प्र. -१ सहायक/अधिकृत/५/६ तह/प्रशासन/सा.प्र. -१ कम्प्युटर सहायक/अधिकृत/५/६ तह/विविध. -१ कर्मचारी प्रशासन शाखा अधिकृत/७/८ तह/प्रशासन/सा.प्र. -१ सहायक /अधिकृत/५/६ तह/प्रशासन/सा.प्र. -१ "जै कम्प्युटर, सहायक/५/६ तह/बिबिध -१ सहायक/४/५ तह/प्रशासन/सा.प्र. -१ ह.स.चा./श्रेणी विहिन -४ विकास सहायता व्यवस्थापन शाखा अधिकृत/७/ द तह/प्रशासन/सा.प्र. -१ सहायक /अधिकृत/५. “६ तह/“प्रशासन/सा.प्र. -१ 'का.स./श्रेणी बिहिन -६ कानून तथा फैसला कार्यान्वयन शाखा % कानून अधिकृत/रा.प्र.तृतीय/न्याय/कानून -१ सहायक/अधिकृत/५/६ तह/प्रशासन/सा.प्र. -१ योजना तथा अनुगमन शाखा अधिकृत/७/५ तह/प्रशासन/सा.प्र. -१ 'सहायक/अधिकृत/५/६ तह/प्रशासन/सा.प्र. -१ आर्थिक प्रशासन शाखा अधिकृत/७/5 तह/प्रशासन/लेखा -१ 'सहायक/अधिकृत/५/६ तह/प्रशासन/लेखा -१ राजश्च व्यवस्थापन शाखा अधिकृत/७/८ तह/प्रशासन/राजश्व -१ सहायक/अधिकृत/५/६ तह/प्रशासन/सा.प्र. -१ > वित्तीय विश्लेषण शाखा तथ्यांक अधिकृत/७/८ तह/आ.यो.त./तथ्यांक -१ कम्प्युटर सहायक /४/५ तह/बिविध. -१ Ly] सूचना प्रविधि शाखा कम्प्युटर इन्जिनियर/७/८ तह/इन्जि./कम्प्युटर-१ कम्प्युटर सहायक/अधिकृत/५/६ तह/विविध. -१