Notice Park
Amargadhi Municipality
Vacancy

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।।।।

Deadline 15 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस अमरगढी नगरपालिकामा “म स्वस्थ मेरो समुदाय स्वस्थ” घर्टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तरगत देहाएको पदमा सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएकाले निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्रमा माग भए बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित नगरपालिकाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Amargadhi Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अमरगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेश ,नेपाल सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी “प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५ प्रस्तुत विषयमा यस अमरगढी नगरपालिकामा “म स्वस्थ मेरो समुदाय स्वस्थ” घर्टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तरगत देहाएको पदमा सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएकाले निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्रमा माग भए बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित नगरपालिकाको कार्यालयमा लोकसेवा आयोगको निर्धारित दरखास्त फाराम भरी पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ | [aa | विज्ञापन नं. पद a तह समुह aa मागसख __| armen । १ | ०२/२०८३/०८४ | जनस्वास्थ्य अधिकृत । अधिकृत सातौं हेल्थइन्सपेक्सन करार ) १ १. आवश्यक न्यूनतम योग्यता र अनुभव : क. मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक तह योग्यता हासिल गरेको । (ख) उमेर :२१ वर्ष पुरा भइ ४५ बर्ष ननाघेको २. दरखास्त दिने स्थान : अमरगढी नगरपालिका , नगरकार्यपालिकाको कार्यालय, डडेल्धुरा ३. दरखास्त दिने अन्तिम मिति : २०८३/०६/२९ कार्यालय समय भित्र (दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो लगत्तै कार्यालय खुलेको दिन ।) ४. आवेदनको दस्तुर : अधिकृतस्तर रु. १०००(एक हजार) ५. छनोटको किसिम : लिखित परिक्षा र अन्तवार्ता । ६. आवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु :आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु : नागरिकता, न्यूनतम योग्यताको लब्धाडपत्र प्रमाणपत्र, नेपाल स्वास्थ्य व्यवसायीक परिषद दर्ता वा नविकरण गरेको प्रमाणपत्र,चारित्रिक प्रमाणपत्र, अनुभव खुल्ने कागजात, २ प्रतिपासपोर्ट आकारको फोटो । ७. परिक्षाको पाठ्यक्रम: (क) जनस्वास्थ्य अधिकृतः लोकसेवा आयोगको हेल्थ इन्सपेक्सन समुहको प्रथम पत्र(बस्तुगत बहुवैकल्पिक) का लागि निर्धारित पाठ्यक्रम ८. थप जानकारीका सम्पर्क नम्बर: ९८४८७३१५०६ Waa: परिक्षा कार्यक्रम पछि तोकिनेछ | , ) EF pctv हेमन्त राज पन्त नि, प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report