Ministry of Defense – Notice – 2026-10-01
Summary
नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक-२०८३ को शुभारम्भ भएको छ। प्रधान सेनापति महारथी अशोक राज सिग्देल, रक्षा सचिव इन्दु घिमिरे, रथीवृन्द, रक्षा मन्त्रालय तथा नेपाली सेनाका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 34f15d17-f020-41c4-a40d-3b66026175db.pdfPDF · 1 page · 348 KBOpen
Key details
- Organization
- Ministry of Defense
- Industry
- Ministry
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
'४२११२८९ नेपाल सरकार pails '४२११२९० रक्षा सन्त्रालय rts ere NS ४२११२८५ an '४२११२९६ Cy ४२०००४४ wee, फयाक्स नं.: ४२११२९४ गरि Tee, 8 % मन्त्री सिंहदरवार, काठमाडौं, नेपाल तिहेबरबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक-२०८३ को शुभारम्भ भएको छ। प्रधान सेनापति महारथी अशोक राज सिग्देल, रक्षा सचिव इन्दु घिमिरे, रथीवृन्द, रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति