Notice Park
Dewahi Gonahi Municipality
Vacancy

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

यस विद्यालयको वि. an, समितिको मिति २०५३/६/२० गतेको निर्णय अनुसार यस विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा शिक्षक पदपुर्तिको लागि योग्यता पुगेका तपशील अनुसारका सर्त अनुसार तोकिएको मिति भित्र रित पुर्वक दरखास्त पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित पारिएको छ। क्र.सं. |…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dewahi Gonahi Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

A श्री माध्यमिक विद्यालय उचिडिह SHREE SECONDARY SCHOOL UCHIDIH देवाही गोनाही नगरपालिका वडा नं. ७, रौतहट DEWAHI GONAHI MUNICIPALITY-7, RAUTAHAT पत्र संख्याः २०८३/०८४ मितिः २०८३/०६/२० चलानी नः प्राप्त पत्र संख्या र मितिः त विषय : शिक्षक आवश्यक्ता सम्बन्धी सुचना । प्रस्तुत विषयमा देवाही गोनाही न.पा. रौतहटको च.नं. २5५ तथा मिति २०5३/६/१९ गतेको अनुमति पत्र र यस विद्यालयको वि. an, समितिको मिति २०५३/६/२० गतेको निर्णय अनुसार यस विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा शिक्षक पदपुर्तिको लागि योग्यता पुगेका तपशील अनुसारका सर्त अनुसार तोकिएको मिति भित्र रित पुर्वक दरखास्त पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित पारिएको छ। क्र.सं. | विज्ञापन नं. | १ (०१/०5८३ vax | २ ।०२/०5३ vax | ३. उमेर हद: १५ वर्ष पुरा भई Yo वर्ष ननाघेको | ४. दरखास्त दिने स्थान: श्री मा.वि. उचिडिह, देवाही गोनाही, न.पा.-७, रौतहट । ५. समय: विहान १० बजे देखी दिउँसो ४ बजे सम्म । ६, दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु ७, गणित विषयको लागि (विज्ञापन नं. १) > गणित विषयमा स्नातक वा सो सरहको योग्यता प्राप्त गरेको सम्बन्धित सम्पूर्ण शैक्षिक योग्यताका प्रमाण-पत्रहरुको प्रतिलिपि - १ थान e अंग्रेजी विषयको लागि (विज्ञापन नं. २) > अंग्रेजी विषयमा स्नातक वा सो सरहको योग्यता प्राप्त गरेको सम्बन्धित सम्पूर्ण शैक्षिक योग्यताका प्रमाण-पत्रहरुको प्रतिलिपि - १ थान पदसंख्या। तहरश्रेणी | विषय दरबन्दीको प्रकार | कैफियत] १ | arf. तृतीय सरह | गणित | शिक्षण सिकाई अ || | १ |मा.शि. तृतीय सरह | अंग्रेजी | शिक्षण सिकाई अनुदान | | Email: [email protected] Pan No: 201272552 Contact No: 9845095378 CamScanner > नेपाली नागरिक्ताको प्रमाण-पत्रको प्रतिलिपि - १ थान > माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि - १ थान > शिक्षक सेवा आयोगको नियमावली २०१७ (संसोधन सहितको) नियम qo बमोजिम अयोग्य नभएको । > निरोगिताको प्रमाण-पत्र प्रतिलिपि - १ थान D> दरखास्त दस्तुर: ११०० (एक हजार एक सय मात्र) > दरखास्त दस्तुर बुझाउने स्थान श्री आधारभुत विद्यालय उचिडिह, देवाही गोनाही-७, रौतहटको नाममा रहेको रा.बा. बैंकको चल्ती हिसाब/खाता नं. १२१०१०००००८६२००१ मा जम्मा गरि सकल भौचर सहित विद्यालय प्रशासनमा पेश गर्नु पर्ने छ । > दरखास्त दिने अन्तिम मिति : २०५३/६/२० देखी २०५३/७/४ गते सम्म । > दोब्बर दस्तुर बुझाउदा दरखास्त दिने मिति : २०५३/७/५ गते देखी २०८३/७/११ सम्म । परीक्षा संचालन लिखित परीक्षा (समान्य) > लिखित परीक्षा समान्य : २०5३/७/१२ गते विहान ११ बजे > लिखित परीक्षा (विषयगत) : २०८5३/७/१२ गते विहान १२ बजे > अर्न्तवार्ता हुने मिति : २०5३/७/१२ गते दिउँसा ४ बजे > नतीजा प्रकाशन : 2068/89/92 गते दिउँसो ५ बजे > परीक्षा हुने स्थान : श्री मा.वि. उचिडिह देवाही गोनाही-७, रौतहट > तलब स्केल : शिक्षण सिकाई अनुदान रकम मा.वि. तहको न.पा. द्वारा उपलब्ध भए अनुसारको | > छनौट प्रक्रिया : लिखित र मौखिक परीक्षा आवश्यक परेमा प्रयोग्यात्मक परीक्षा समेत । 2 सम्पर्क नं. : ९5४५०९५३७८ / ९७६६३६२३६६ Email: [email protected] Pan No: 201272552 Contact No: 9845095378 (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report