विज्ञापन सम्बन्धमा।

Summary
७४६ को अनुमतिपत्र र यस विद्यालयको मिति २०८३८०६/१४ को वि.व्य.स. बैठकको निर्णय अनुसार विद्यालयमा रिक्त रहको प्राथमिक तह तृतीय श्रेणीमा करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा इच्छुक योग्यता प्राप्त नेपाली नागरिकहरुबाट तपसिल अनुसार दरखास्त आह्वान गरिन्छ । ४. दरबन्दी : करार ५.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7035d5f7-60e3-46bd-a744-1d2f8f8dc327.jpgJPEG · 622×910 · 73 KBOpen
Key details
- Organization
- Mahalaxmi Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
EE रि ents hd oe arqetes freores) rer” freon कोष 4 (School code No.) : 090240900४ श्री जनक विद्यालय कोलचौर SHREE MURTIMAHESHW: 000३ jOOL KOLCHOUR महालक्ष्मी 8) धनकुटा MAHALAXMI MUMICIPALITY-9, DHANKUTA ov wen (Ref.No.) : 02/06" warm ०३० 2 कोशी ven, नेपाल ‘art न ( Dispotch 140.) : Estd: 202085 Koshi Province, Nepal Email: [email protected] contact num:9842305963 SL eee मिति : २०८३/०६/१४ विषय : विज्ञापन सम्बन्धमा । प्रस्तुत विषयमा महालक्ष्मी नगरपालिका नगर कार्यपालिकाको मिति २०५३/०६/१३ को च.नं. ७४६ को अनुमतिपत्र र यस विद्यालयको मिति २०८३८०६/१४ को वि.व्य.स. बैठकको निर्णय अनुसार विद्यालयमा रिक्त रहको प्राथमिक तह तृतीय श्रेणीमा करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा इच्छुक योग्यता प्राप्त नेपाली नागरिकहरुबाट तपसिल अनुसार दरखास्त आह्वान गरिन्छ । तपसिल : १. बिज्ञापन नं. : ०१/०६३/६४ २. पद: शिक्षक ३.तह: प्राथमिक ४. दरबन्दी : करार ५. शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्था बाट +2 वा सो सरह उत्तीर्ण ६. उमेर: १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेको ७. तलब भत्ता: प्रचलित नियमानुसार ५. आवश्यक कागजातहरु : नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि र स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपिहरु २/२ प्रति ९, आवेदन दस्तुर : रु.५००।- qo. दरखास्त दिने अन्तिम मिति : २०८३/०६/२० गते ४ बजे सम्म करार सूचिका उमेद्वारहरुका लागि २०८३८०६/२८ गते ४ बजेसम्म खुल्ला उमेद्वारहरुका लागि । ११. परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक १२. सम्पर्क मिति; २०६८३/०६/२८६ MH ४ बजे पछि १३. परीक्षा मिति र स्थान : सम्पर्क मितिमा तोकिने छ । पुनश्च : निवेदनका साथमा सबै कागजातका प्रमाणित प्रतिलिपिहरु २/२ प्रतिका दरले फायलमा संलग्न राखी विद्यालयमा उपस्थित भई निवेदन दिनुपर्ने छ । सम्पर्क नं. : ९८६९६००८३३ (प्र.अ.), ९८६०२५६०१७ (वि.व्य.स. अध्यक्ष), ९८४२२५६४१६ (स.प्र.अ.), ९८४२३०३९७९(सूचना अधिकारी) cast: _ टैक बहादुर काफले , . ' . प्रधानाध्यापक छक एछालाध्या र i 000)