Notice Park
Helambu Rural Municipality
Gen Info

सार्वजनिक सूचना

सार्वजनिक सूचना

Summary

प्रस्तुत विषयमा विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६%१४ गतेको ३७ औं बैठकको निर्णय नं. ३ बमोजिम रसुवा-भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्नुपर्ने भएकाले यस गाउँपालिकाभित्रका सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरूलाई यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Helambu Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार gM, हेलम्बु गाउँपालिका EG AS A Yao | SATA Yea ar GRA 2 eee । गाउँ चे बर्ण गाउ कार्यपालिकाको कार्यालय — हेलम्बु, सिन्धुपाल्चोक बागमती मू BUTT प.सं. : २०८३/०८४ Pees मिति :२०८३/०७/१० aa: etree nl Oe १002. saya nner AL णणाणणाणणण” (सूचना प्रकाशित मिति २०८३/०७/१० गते) प्रस्तुत विषयमा विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मिति २०८३/०६%१४ गतेको ३७ औं बैठकको निर्णय नं. ३ बमोजिम रसुवा-भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्नुपर्ने भएकाले यस गाउँपालिकाभित्रका सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरूलाई यो सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित बडा कार्यालयमा तपसिल बमोजिमका आवश्यक कागजातसहित निवेदन पेस गर्नुहुन अनुरोध छ । प्राप्त निवेदन तथा कागजातको जाँचबुझ गरी बेपत्ता व्यक्तिको विवरण स्थानीय तहको विपद्‌ जोखिम न्यूनीकरण तथा | व्यवस्थापन समिति मार्फत यकिन गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरा अनुरोध छ। तप॒सिल " निवेदनसाथ बेपत्ता व्यक्तिको नाम, थर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, " निवेदक र बेपत्ता व्यक्तिबीचको नाता प्रमाणित हुने कागजात, © उक्त बाढीमा बेपत्ता भएको सम्बन्धमा स्वघोषणासहितको विवरण वरिष्ठ oe So eee ‘website: elombaRRESETS

Like

0

Views

1

Comments

0

Share

0

Save

Report