Notice Park
Chaurpati Rural Municipality
Vacancy

रिक्त्त पदहरुकाे करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस चौरपाटी गाउँपालिकाको कार्यालय अन्तर्गत रिक्त रहेका तपसिलमा उल्लेखित पदहरुमा चौरपाटी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaurpati Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कार्यालय TH: ९८५८४८४१५४ चौरपाटी गाउँपालिका प्रशासन शाखा: ९८६४७५१७९७ ७ अधिकारीः ९८५८४८४ गाउँ कार्यपालिकाको कार्यालय ores चौरपाटी, अछाम प.सं. २०८३/०८४ सूचना नं. ०१ पदपूर्ति गर्ने सम्बन्धी (प्रथम पटक प्रकाशित मितिः 2053/06/92 गते) प्रस्तुत विषयमा यस चौरपाटी गाउँपालिकाको कार्यालय अन्तर्गत रिक्त रहेका तपसिलमा उल्लेखित पदहरुमा चौरपाटी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन कार्यालय समयभित्र राजश्व तिरेको रसिद र आवश्यक कागजात सहित दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल wa. | विज्ञापन नं. पद माग पद | आवश्यक शैक्षिक योग्यता परीक्षा कैफियत संख्या फाराम शुल्क ०१ | Of अ.सब इन्जिनियर | २ (दुई) | मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल । ५००/- वेस्यनेहकर (सहायकस्तर इन्जिनियरिङ्ग विषयमा प्राबिधिक एस एल सिवा चौथो) डिप्लोमा तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने । ०२ ०२- उद्यम बिकास | १ प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम | ५००/- गरिबी Rong sony सहजकर्ता (एक) । परिषदबाट मान्यता wa vas बिकास निवारणका (सहायकस्तर सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तीर्ण लागि लघु चौथो) गरेको वा सहजकर्ता सम्बन्धी प्राविधिक उच्चम बिकास प्रवेशिका परीक्षा (टिएसएलसी) वा सहजकर्ता कार्यक्रम सीप परीक्षण तह २ उत्तीर्ण गरेको हुनुपर्ने । अन्तर्गत ०३ 0३- सामाजिक १ मान्यता प्राप्त शिक्षण संस्थाबाट १०२२ वा सो | ५००/- गरिबसँग २० बहाव परिचालक (एक) | सरह उत्तीर्ण गरि सामाजिक क्षेत्रमा काम विश्वेश्वर गरेको हुनुपर्ने । कार्यक्रम अन्तर्गत उम्मेदवारको उमेरः पुरुषको उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनु पर्ने र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने । आवेदनमा संलग्न आवश्यक कागजातहरुः- क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ख) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी । १ २ ग) कामको अनुभव भए सो अनुभवको प्रमाणपत्रको प्रतिलिपी । af घ) २ प्रति पासपोर्ट साइजको फोटो | ३) दरखास्त दिने स्थान:- चौरपाटी गाउँपालिकाको कार्यालय, प्रशासन शाखा | Th a Gene ४) छनौटको faite: लिखित र अन्तवार्ता हुने छ । कृष्ण प्रसाद UTS ५) सेवा सुबिधाः- सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ | प्रमुख प्रशासकीय of ६) परीक्षा सञ्चालनको मितिः दरखास्तको म्याद सकिए पश्चात तोकिनेछ | कृ a अधिर्करत ७) दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट पेश गर्न सकिनेछ । १ . ८) म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही हुने छैन तथा रित नपुगी पेश भएका दरखास्तहरु वदर ta | a रा” Email: [email protected], [email protected] Website: chaurpatimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 13 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.