नदीजन्य पदार्थ बिक्री खुला गरिएकाे सम्बन्धी सूचना ।

Summary
मनहरी गाउँपालिका क्षेत्रवाट विक्री वितरण हुने नदीजन्य पदार्थहरु यस गाउँ कार्यपालिकाको मिति २०८३/०५/२५ गते वसेको बैठकको निर्णयानुसार ठेक्का ब्यवस्थापन नहुन्जेल सम्म गाउँपालिकामा विक्री शुल्क प्रति घनफिट रु. ७.०० तथा वातावरण शुल्क प्रति घनफिट रु. ०.२० का दरले अग्रिम दाखिला गर्ने गरी विक्री खुला…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 13a78af0-e05a-4c79-abdb-37ac29905738.jpgJPEG · 652×910 · 86 KBOpen
Key details
- Organization
- Manahari Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
AA २ een (है छो Se SE काको कार्यालय Waa रजैया;-सकवानपुर प.सं.: २०८३/०८४ बागमती प्रदेश, नेपाल । i वि वा : 006 a मितिः २०८३-०५-२५ विषयः नदीजन्य पदार्थ विक्री खुला गरिएको सम्वन्धी सूचना । मनहरी गाउँपालिका क्षेत्रवाट विक्री वितरण हुने नदीजन्य पदार्थहरु यस गाउँ कार्यपालिकाको मिति २०८३/०५/२५ गते वसेको बैठकको निर्णयानुसार ठेक्का ब्यवस्थापन नहुन्जेल सम्म गाउँपालिकामा विक्री शुल्क प्रति घनफिट रु. ७.०० तथा वातावरण शुल्क प्रति घनफिट रु. ०.२० का दरले अग्रिम दाखिला गर्ने गरी विक्री खुला गरिएको छ। गाउँपालिकामा दाखिला गर्नुपर्ने राजश्च दाखिलाको रसिद वेगर नदीजन्य पदार्थ लोडगरी ढुवानी गरेको अनुगमनको क्रममा जुनसुकै स्थानमा भेटिएमा वा लोथर तथा रबैयाको चेकिङ नाकामा सवारी साधनहरु गएको पाईएमा लिनुपर्ने राजश्वको अतिरिक्त मनहरी गाउँपालिकाको आर्थिक ऐन, २०८३ को अनुसूची १२ ले तोकेको तपशिल अनुसारको जरिवाना थप गरी असूल गरिने ब्यहोरा समेत यसै सूचनावाट सम्वन्धित सवैलाई जानकारी गराईन्छ। तपशिलः Ba मा 10 ० माथि उल्लेखित जरिवाना पटके रुपमा भए दोस्रो पटक भए दोब्बर तेस्रो पटक भए तेब्बर असुल गरिने छ। IR लक्ष्मी प्रसाद उपाध्याय (प्रमुख प्रशासकीय अधिकृत) a "शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार; ays मनहरीको आधार”