Notice Park
Department of Livestock Services
Gen Info

NPI & HICAST मा शैक्षिक सत्र २०८३/८४ का लागि MoU कोटा अन्तर्गत बि.भि.एस.सी.एण्ड ए.एच. (B.V.Sc & A.H) अध्ययन सम्बन्धी सूचना। |

Summary

यस पशु सेवा विभाग र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक ईन्स्टिच्यूट, भरतपुर, चितवन र हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सेस्‌ एण्ड टेक्नोलोजी (हिकाष्ट), किर्तिपुर, काठमाडौंबीच भएको Memorandum of Understanding बमोजिम उक्त विश्वविद्यालयबाट मिति २०८३/०५/३१ मा सञ्चालित प्रवेश परीक्षामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Livestock Services
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

५४३१००७ ५४४४७२५ २४२२०५९ नेपाल सरकार { ५४२१६१० दह बु २४२२०५६ कृषि, वन तथा पर्यावरण मन्त्रालय ५४२५७३३ पशु सेवा विभाग eee [email protected] पत्र सङ्ख्याः चलानी नं.: मिति २०८३/०६/०५ सूचना ! " | ललिर्तप Te! यस पशु सेवा विभाग र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक ईन्स्टिच्यूट, भरतपुर, चितवन र हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सेस्‌ एण्ड टेक्नोलोजी (हिकाष्ट), किर्तिपुर, काठमाडौंबीच भएको Memorandum of Understanding बमोजिम उक्त विश्वविद्यालयबाट मिति २०८३/०५/३१ मा सञ्चालित प्रवेश परीक्षामा उत्तिर्ण भएका मध्येबाट निजामती सेवाको संघीय कार्यालयहरुमा पदाधिकार रहेका नेपाल कृषि सेवा, भेटेरीनरी/ला.पो.डे.डे/मत्स्य समुहका स्थायी कर्मचारीहरु मध्येबाट नेपाल सरकारलाई कुनै पनि किसिमको थप आर्थिक भार नपर्ने गरी नेपाल पोलिटेक्निक ईन्स्टिच्यूटमा निर्धारित कोटा संख्या १ (एक) र हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सेस्‌ एण्ड टेक्नोलोजी (हिकाष्ट)मा निर्धारित कोटा संख्या १ (एक) मा बि.भि.एस्सी. एण्ड ए. एच अध्ययनको लागि हुने छनौट प्रक्रियामा सहभागी हुन योग्यता पुगेका ईच्छुक कर्मचारीहरुले तपसिल अनुसारको विवरण/कागजातहरु सहितको निवेदन मिति २०८३/०६/०८ गते कार्यालय समय भित्र यस विभागको ईमेल [email protected] वा सिधै यस विभागमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको म्याद र समय भित्र माग भएका सम्पूर्ण कागजात सहितको निवेदन प्राप्त नभएमा उक्त निबेदन उपर कुनै कारवाही नहुने र छनौट प्रक्रियामा समावेश नगराइने व्यहोरा समेत अनुरोध छ। तपसिल: सुरुको पदमा नियक्ति हालको पदमा नियक्ति कर्मचारी संकेत | सम्पर्क नम्बर कित श्रेणी पि कित जती [ae [नर अनिवार्य पेश गर्नुपर्ने कागजातहरू: १. निवेदन २, नेपाली नागरिकताको प्रमाणपत्र ५. अद्यावधिक भएको कर्मचारी बैयक्तिक विवरण ३. शरु नियक्ति पत्र ६. शैक्षिक योग्यताका प्रमाणपत्रहरु ४. हालको पदको नियुक्ति पत्र ७. विभागबाट प्रवेश परीक्षा दिनका लागि दिईएको पूर्व स्वीकृति पत्र डा. उमेश दाहाल महानिर्देशक : नोटः यो सूचना प्रकाशन पश्चात छनौट प्रक्रिया निजामती सेवा ऐन, २०४९ र सो को नियमावली २०५० अनुसार हुने छ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.