Notice Park
Phedikhola Rural Municipality
Others

सार्वजानिक सुरक्षा तथा प्रभावकारी निगरानीको लागी जडान गरिएका CCTV क्यामेरा र फाईवर मर्मत तथा को लागी दर रेट पेश गर्ने सम्बन्धी सार्वजनिक सुचना ( दोस्रो पटक प्रकाशित )

सार्वजानिक सुरक्षा तथा प्रभावकारी निगरानीको लागी जडान गरिएका CCTV क्यामेरा र फाईवर मर्मत तथा को लागी दर रेट पेश गर्ने सम्बन्धी सार्वजनिक सुचना ( दोस्रो पटक प्रकाशित )

Summary

सार्वजनिक सुरक्षा तथा प्रभावकारी निगरानीको लागि जडान गरिएका CCTV क्यामेरा र फाईवर मर्मत (नियमित सञ्चालन प्रयोजनार्थ) को मर्मत संभारको लागि दररेट पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना । यस फेदीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण तथा सडक गतिविधिको प्रभावकारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phedikhola Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& , फेदीखोला गाउँपालिका क गाउँ कार्यपालिकाको कार्यालय | ~~» फेदीखोला, स्याङ्जा Gisgr Tse फोन नं: ०६३-४०२०५३,प्र.प्र.ओ), Wa संख्याः २०८३/०८४ gif ०६३-४०२०७३(अध्यक्ष) सूचना नं: ws cee १२०० ] दोस्रो पटक प्रकाशित मितिः २०८३।०६।०७ १ सार्वजनिक सुरक्षा तथा प्रभावकारी निगरानीको लागि जडान गरिएका CCTV क्यामेरा र फाईवर मर्मत (नियमित सञ्चालन प्रयोजनार्थ) को मर्मत संभारको लागि दररेट पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना । यस फेदीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण तथा सडक गतिविधिको प्रभावकारी निगरानी सुनिश्चित गर्न सिद्वार्थ राजमार्ग अन्तर्गत कुविन्डे देखी भालुपहाड (अनुमानित १० कि.मि) सडक खण्डमा जडित यसै : | सूचनासाथ संग्लन स्पेसिफिकेशन र संख्या बमोजिमका CCTV प्रणाली तथा फाइबरको नियमित मर्मत (रेकर्डिङ उपकरण, विद्युत्‌ आपूर्ति, नेटवर्क तथा अन्य प्राविधिक उपकरणमा खराबी देखिएको, तस्बिर अस्पष्ट भएको, रेकर्डिङ बन्द भएको, विद्युत्‌ वा सञ्चार प्रणालीमा समस्या आएको, प्राकृतिक विपद्‌ वा अन्य कारणले उपकरणमा क्षति पुगेको तथा नियमित निरीक्षणका क्रममा मर्मतसंम्भार आवश्यक देखिएका सम्पूर्ण समस्याहरुमा) कार्यमा औँवश्य्क पर्ने सामाग्रीहरु Ae कार्यालयले डपलन्ध गराउने गरी प्राविधिक at गर्न इच्छुक फर्म/कम्पनीहरूबाट प्राविधिकी सेवा लिनुपर्ने भएकाले उक्त प्राविधिक सेवा प्रदान गर्न ईच्छुक फर्मले प्राविधिक दररेट सहितको मिति २०८३/०५/१७ मा प्रस्ताव अहिन गरिएकोमा निर्धारित मिति २०८३/०५/३१ गतेको १२:०० बजे भित्र कुनै पनि प्रस्ताव दर्ता हुन नआएकोले रितपुर्वकको प्रस्ताव पेश | गर्न यो fea सुचना प्रकाशित गरिएको छ। प्रस्ताव पेश गर्ने फर्मले तपसिल उल्लेखित कागजात संलग्न राखी सिल्वन्दी रुपमा पेश गर्न गर्नुपर्ने व्यहोरा पनि यसै सूचनासाथ जानकारी गराईन्छ। पेश गर्नुपर्ने कागजातहरु: १.प्राविधिक सेवाको आर्थिक प्रस्ताव (दररेट सहितको मार्सिक मर्मत सम्भार गर्दा लाग्ने खर्च सहित यातायात सहित सम्पुर्ण) २,फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि। | ३.स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि। ४.आ.व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि। शर्तहरुः १. प्रस्तावपत्रमा प्राविधिक मर्मत सम्भार दरलाई सबै कर, ढुवानी, जडानको लागि प्राविधिक तथा अन्य जनशक्ती लगायतको सम्पूर्ण खर्च सहितको दररेट कायम गरिनेछ | २,आवश्यकता पहिचान भई सामाग्री प्रतिस्थापन गर्नुपर्ने भएमा उक्त सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने छ। प्रस्ताव कर्ताले कुन सामाग्री कुन स्थनामा फेरबदल वा मर्मत संभार गर्ने हो ? सो जानकारी कार्यालयलाई उपलब्ध गराउनु पर्ने छ । प्रस्तावकर्ताले फेदीखोला गाउँपालिकाको कार्यालयको प्रत्यक्ष समन्वय, निर्देशन तथा मातहतमा रही कार्य सम्पादन गर्नुपर्नेछ। ३,प्रस्तावकर्ताले प्रस्ताव यो सुचना प्रकाशित भएको मितिले ८ औ दिनको १२:०० बजे भित्र यस कार्यलयमा सिल्लवन्दी रुपमा पेश गरि सक्नु पर्ने छ | सो समय भन्दा पछाडि प्राप्त प्रस्ताव उपर कुनै कारवाही हुने छैन | प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वाजानिक विदा परेमा सो पश्चात | कार्यालय खुल्ने दिन लाई अन्तिम दिन मानिने छ। ४,प्रस्तावकर्ताले यस्तै प्रकृतिको कार्य सम्पादन गरेको भए सोको कागजात समेत पेश गर्नुपर्ने छ। ५,प्रस्तावकर्ताले सम्पादन गर्नुपर्ने कार्यहरुको विषयमा बिस्तृत रुपमा बुझ्न चाहेमा यस कार्यालयको सुचना प्रविधि शाखा सम्पर्क नं ९८६१८२९४४५ मा सम्पर्क गर्न सक्नुहुने छ । ६,पेश भएक्रा प्रस्तावहरुको मुल्याङकन तथा यस सुचनामा उल्लेख नभएका विषयहरु प्रचलित कानुन बमोजिम el ७,पेश भएका प्रस्तावहरु स्वीकृत गर्ने, नगर्ने बा आंशिक रुपमा गर्ने अधिकार यस कार्यालयमा निहित Ws ८,इच्छुक प्रस्तावदाताले यस कार्यालयको Ae साइट www.phedikholamun.gov.np बाट उल्लेखित कार्यको कार्यक्षेत्रगत शर्तहरु डाउनलोड गर्न सकिने छ। । Ass || Paes ee F se ee www. phedikholamun.gov.np [email protected] [email protected] | ee 003 ता सह तत त त मारा ररर

Like

0

Views

0

Comments

0

Share

0

Save

Report