Notice Park
Survey Department
Gen Info

सरुवा सम्बन्धी गुनासाे पेस गर्ने सम्बन्धमा ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

विषयः सरुवा सम्बन्धी गनासो पेस गर्ने सम्बन्धमा। मिति २०८३/०६/२३ को निर्णयानुसार यस विभाग तथा अन्तर्गतका कार्यालयहरूमा कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहका कर्मचारीहरूको सरुवा भएको सम्बन्धित सबैमा विदितै छ। उक्त सरुवाका सम्बन्धमा निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० तथा प्रचलित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Survey Department
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार ४१०६७६९ भ्‌मि व्यवस्था, सहकारी, usa मामिला तशा सामान्य प्रशासन मन्त्रालय फोन a: J ४१०६८४२ ॥ ४१०६४०८ नापी विभाग ae 34a: [email protected] pee E पोष्ट aaa: ४४३४ a ay & | 9 eet मीनभवन पत्र संख्या:- “क Teas काठमाडौं, नेपाल प्राप्त पत्र संख्या: - ............ पल सि च.न.:- सूचना विषयः सरुवा सम्बन्धी गनासो पेस गर्ने सम्बन्धमा। मिति २०८३/०६/२३ को निर्णयानुसार यस विभाग तथा अन्तर्गतका कार्यालयहरूमा कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहका कर्मचारीहरूको सरुवा भएको सम्बन्धित सबैमा विदितै छ। उक्त सरुवाका सम्बन्धमा निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० तथा प्रचलित स्वीकृत मापदण्डबमोजिम कुनै गुनासो भए सम्बन्धित कर्मचारीले गुनासोको स्पष्ट तथ्य, आधार र कारण खुलाई मिति २०८३/०६/३० गतेभित्र यस विभागको प्रशासन शाखाको इमेल ठेगाना [email protected] र [email protected] मा पेस गर्नुहुन अनुरोध Bl तोकिएको समयसीमाभित्र प्राप्त गुनासोमाथि प्रचलित कानुनी व्यवस्था तथा स्वीकृत मापदण्डबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा यसै सूचना मार्फत सूचित गरिन्छ | नापी विभाग मितिः २०८३/०६/२६

Like

0

Views

1

Comments

0

Share

0

Save

Report