Notice Park
Pratappur Rural Municipality
Gen Info

उन्नत जातको गहुँको बीउ वितरण बारे सूचना |

Deadline 6 Oct 2026The deadline has passed.
उन्नत जातको गहुँको बीउ वितरण बारे सूचना |

Summary

चालू आ.व. २०८३/०८४ मा यस प्रतापपुर गाउँपालिकाको स्वीकृत कृषि विकास शाखाको सशर्त अनुदान तर्कैको खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा तपसिल अनुसारको उन्नत जातको गहुँको बीउ वितरण कार्यक्रम रहेकोले इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि उद्यमी/कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pratappur Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& nts सरकार & Local Government So =... @ Pratappur Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of The Municipal Executive बेलाटारी नवलपरासी बर्दघाट -सुरता परिचम) प.स.०८३%८४ a च.स. 111/4:00005 सूचना। earl eT iil प्रथम पटक प्रकाशित मितिः 2003/08/08 चालू आ.व. २०८३/०८४ मा यस प्रतापपुर गाउँपालिकाको स्वीकृत कृषि विकास शाखाको सशर्त अनुदान तर्कैको खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा तपसिल अनुसारको उन्नत जातको गहुँको बीउ वितरण कार्यक्रम रहेकोले इच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि उद्यमी/कृषि फार्म र कम्पनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात्‌ (मिति २०८३/०६/२० गते कार्यालय समयमा) यस कार्यालयले तोकेको ढाँचामा सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त आएका प्रस्तावहरू छनौटका लागि समावेश नहुने ब्यहोरा सबैमा यसै सूचना द्वारा जानकारी गराइन्छ | तपसिल वेजय, जिङ्क गहुँ-१, जिङ्क-२, बोलंग-२०२०, भृकुटी र अन्य कृषकहरू ने नेप आवश्यक कागजातहरू १. कार्यालयले उपलब्ध गराएको ढाँचामा निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. कृषक समूह/कृषि सहकारी/कृषि फार्मको हकमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ४. , कृषक समूह/कृषि सहकारी/कृषि फार्मको हकमा कार्य समितिको निर्णय | ५. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडामा जग्गा भएमा कम्तीमा ५ बर्ष म्याद भएको सम्झौता पत्र wnt ile नि. प्रमुख प्रशासकीय अधिकृत “हामी सबैको सार्थक प्रयास ,प्रतापपुरको समग्र विकास ‘Website: - https://pratappurmun.gov.np Email: - [email protected] ito,[email protected] Contact: - 078419095

Like

0

Views

0

Comments

0

Share

0

Save

Report