Notice Park
Rishing Rural Municipalitry
Others

निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर संचालन हुने बारे जरुरी सूचना ।

निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर संचालन हुने बारे जरुरी सूचना ।

Summary

क्रषिङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, तनहुँ, नेपाल नेत्रहीन संघ, समावेशी विकासका लागि कार्य (तनहुँ, लमजुङ) र नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा निम्न मिति, स्थान र समय अनुसार शल्यक्रिया सहितको निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएकोले मोतियाविन्दु एवम्‌…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rishing Rural Municipalitry
Industry
Local Government
Category
Others
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 ८ त्रषिङ्ग गाउँपालिका 9215109, छ S&S —_ १ गाउँ कार्यपालिकाको कार्यालय [। a ee तनहुँ दी नेपाल + WS8+MQ2 पत्र संख्या: २०८३/०८४ 4 मितिः २०८३/०६/ १२ सूचना नं.:52. 4 गण्डको 9 % क्रषिङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, तनहुँ, नेपाल नेत्रहीन संघ, समावेशी विकासका लागि कार्य (तनहुँ, लमजुङ) र नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा निम्न मिति, स्थान र समय अनुसार शल्यक्रिया सहितको निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएकोले मोतियाविन्दु एवम्‌ अन्य आँखाको समस्या भएका विरामीहरुले आ-आफ्नो पायक पर्ने स्थानबाट समयमै आँखा जाँच गरि गराई मौकाको फाईदा लिनु हुन सम्बन्धित सबैमा हार्दिक a गरिन्छ । छाना 000 का awe काहुँशिवपुर स्वास्थ्य चौकी Rent “यनेपेखि२ आँखा परिक्षण शिविर भिरकोट स्वास्थ्य चौकी ext 0 बजैदेखि ३. ter परिक्षण शिविर रुपटार सामुदायीक स्वास्थ्य | बिहान १० बजेदेखि ३ २०८३।६।१९ | सोमबार ५ ड्काई अजित आँखा परिक्षण शिविर = Se laeetva Sree Se [acter frome [emer Rae | हले re ey ol बिहिबार & शल्यक्रिया २१ र २२ गते। We: सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाले आ-आफ्नो क्षेत्रमा सूचना प्रवाह गरी आँखासम्बन्धी समस्या भएका नागरिकहरूलाई शिविरमा सहभागी गराउन आवश्यक सहजीकरण तथा समन्वय गर्नुहुन अनुरोध छ । ae Ug 00 a : अनिल अंगाइ alte समृद्धिको आघारः कृषि, संस्कृत, पर्यटन र पूर्वाधार" वेबसाईट: www.rishingmun.gov.np, इमेल: [email protected], [email protected] फोनः ९८५६०३४४९१, ९८५६०६३६८५, ९८५६०६२३०३

Like

0

Views

0

Comments

0

Share

0

Save

Report