Notice Park
Martyr Dasharath Chand University of Health Science (MDCUHS)
Vacancy

दरखास्त रद्द गरिएको सूचना

Summary

यस विश्वविधालयको मिति २०८३/०५/२६ गते करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ०३। २०८३।८४ बायोमेडिकल इन्जिनियर पदमा दरखास्त पेश भएको दर्ता नं. ६ का उम्मेदवारको अन्तर्वार्ताको क्रममा सक्कल कागजात अध्ययन गर्दा सम्बन्धित पदको लागि माग गरिएको योग्यता नपुग्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Martyr Dasharath Chand University of Health Science (MDCUHS)
Industry
Health
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© = AW Mi IM ५०७४ शहीद दशरथ aed सँबास्थ्य विज्ञान विश्वविद्यालय गेटा, कैलाली, नेपाल पत्र संख्याः २०८३/०८४ मितिः- २०८३।०६। २२ चलानी नं. : दरखास्त रद्द गरिएको सूचना यस विश्वविधालयको मिति २०८३/०५/२६ गते करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ०३। २०८३।८४ बायोमेडिकल इन्जिनियर पदमा दरखास्त पेश भएको दर्ता नं. ६ का उम्मेदवारको अन्तर्वार्ताको क्रममा सक्कल कागजात अध्ययन गर्दा सम्बन्धित पदको लागि माग गरिएको योग्यता नपुग्ने देखिन आएकोले उक्त विज्ञापनको दर्ता नम्बर ६ को दरखास्त फाराम छनौट समितिको निर्णय अनुसार रद्द गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ । ९. - जा 22 संयोजक 'छनौट समिति

Like

0

Views

3

Comments

0

Share

0

Save

Report