४ वर्षे स्नातक तह BBS, BEd, BA चौथों वर्षको पूरक परीक्षा आवेदन फारम भर्ने सूचना
Summary
प्रस्तुत विषयमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा २०८३ सालमा सञ्चालन हुने ४ वर्षे TAs तह BBS, BEd 8.0. चौथों वर्षको पूरक परीक्षामा यस क्याम्पसबाट सहभागि हने विद्यार्थीहरुले मिति २०८३ मंसिर ०३ गते बिहीबार भित्रमा अनिवार्य रुपमा भौक्तीक तथा अनलाईन परीक्षा आवेदन फारम भरी क्याम्पस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2e357f43-57f7-4de4-a0d9-87291b7c5242.pdfPDF · 1 page · 1.2 MBOpen
Key details
- Organization
- Janajyoti Multiple Campus, Lalbandi
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
fafa. @rI सक्बन्धन प्राप्त +977 046-501436, (Affiliated with Tribhuvan University) 046-501550, जलज्योति बहुलुखीं क्यातक्पस 9854043333 JANAJYOTI MULTIPLE CAMPUS Accredited by University Grz cy aN x wAmission (UGC), Nepal लालबन्ढी, ne haiv4t/Sarlahi) चलानी नं. (Ref.No.) : 2053/05% स्था. (Estd.) : २०५ 000 १.10.)मिति (Date): २०5३/०७/११ - ४ वर्षे स्नातक तह BBS, BEd., B.A. चौथों वर्षको पूरक परीक्षा आवेदन फारम भर्ने सूचना । प्रस्तुत विषयमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा २०८३ सालमा सञ्चालन हुने ४ वर्षे TAs तह BBS, BEd 8.0. चौथों वर्षको पूरक परीक्षामा यस क्याम्पसबाट सहभागि हने विद्यार्थीहरुले मिति २०८३ मंसिर ०३ गते बिहीबार भित्रमा अनिवार्य रुपमा भौक्तीक तथा अनलाईन परीक्षा आवेदन फारम भरी क्याम्पस प्रशासनमा बुझाई सक्नु पर्ने व्यहोरा जानकारी गराईन्छ । साथै परीक्षा फारम भर्न छुट भएमा सम्बन्धित विद्यार्थी जिम्मेवारी हुने व्यहोरा समेत जानकारी गराइन्छ । पूरक परीक्षा आवेदन फारम सम्बन्धमा : १. पूरक परीक्षा आवेदन फारम भर्न स्तातक तह चौथो वर्ष २०८२ सालमा नियमित परीक्षा दिएको हुनुपर्नेछ । २. परीक्षा आवेदन खोलेको मिति भित्र प्रथम, दोस्रो, तेस्रो वर्षको सबै विषयहरु (सैद्धान्तिक र प्रयोगात्मक परीक्षा) उत्तीर्ण भएको हुनुपर्नेछ । चौथों वर्षको सिम्बल नम्बर बाट परीक्षामा सहभागि गराइने हुनाले परीक्षा आवेदनमा सोही सिम्बल नम्बर भरी फारम भर्नुपर्नेछ । ३. चौथो वर्ष २०८२ सालको नियमित परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण वा अनुपस्थिति परीक्षार्थीहरुमात्र पूरक परीक्षामा सहभागि हुन पाउनेछन | ४.$।९ उत्तीर्ण वर्ष, सिम्बोल नम्वर र श्रेणी, 2 उत्तीर्ण वर्ष, सिम्बोल नम्वर र श्रेणी ५. स्तातक तह को त्रि.वि.रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा लेख्नु पर्ने ६. हालसालै खिचेको पासपोर्ट साईजको afar (white Background) फोटो २ प्रति ७. प्रथम, दोस्रो, तेस्रो वर्ष उत्तीर्ण भएको मार्कसिट र चौथो वर्षको २०5२ सालको नियमित परीक्षाको मार्कसिट प्रतिलिपी ५. भौतिक परीक्षा आवेदन फारम भरी अनिवार्य क्याम्पसमा बुझाउनुपर्ने छ । ९, परीक्षा फारम भर्ने समय बिहान Goo बजे देखि ११:०० बजे सम्म (स्थानिय बिदा, सार्वजनिक बिदाको दिन बाहेक क्याम्पस प्रशासन खुल्ला रहनेछ) नोट : हालसालै खिचेको पासपोर्ट साईजको फोटो अनिवार्य (White 39010010) हुनुपर्ने छ | यदि नभएमा परीक्षा फारम Online Tet र त्रि.वि.प.नि.का.ले समेत परीक्षा फारम नबुझने जानकारी गराईन्छ | क्याम्पस प्रमुख wet wea Email: [email protected], [email protected]