आन्तरिक आय सङ्कलनको ठेक्का बन्दोबस्त गर्ने बढाबढ बोलपत्र सम्बन्धी सूचना !!! (सूचना प्रकाशित मिति: २०८३/०६/०१)


Summary
२) ठेक्का अवधि सम्झौता भएको मिति देखि २०८४ जेठ मसान्त सम्म रहनेछ । तर Sar मालसामानको परिमाण एकिन भएको र परिमाण अनुसारकै ठेक्का अङ्ग कायम गरिएकोले आवश्यक प्रक्रिया पुरा गरि उक्त परिमाण सो भन्दा कम अवधिमा पनि बिक्री निकासी गर्न सकिने छ । साथै परिमाणको आधारमा ठेक्का सम्झौता हुने भएकोले बन्द हड्ताल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0c0881c8-1504-4db3-b965-cd3d4b5fda1e.jpgJPEG · 642×910 · 118 KBOpen
- 1e8f5879-d3d1-4983-99ed-be66f11659c9.jpgJPEG · 642×910 · 87 KBOpen
Key details
- Organization
- Rawabesi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0c0881c8-1504-4db3-b965-cd3d4b5fda1e.jpg
2 रावा बेसी गाउँपालिका गाउँ कार्यफुङ्ङिकाको कार्यालय दार -कुकिप्डि, खोटाङ ४०२? SEBO ATi 8 कोशी प्रदेश, नेपाल wor संख्या: र०५३/००४ Peal iatoGgrawabestnas gov np सूचना नं: १ [email protected] २) ठेक्का अवधि सम्झौता भएको मिति देखि २०८४ जेठ मसान्त सम्म रहनेछ । तर Sar मालसामानको परिमाण एकिन भएको र परिमाण अनुसारकै ठेक्का अङ्ग कायम गरिएकोले आवश्यक प्रक्रिया पुरा गरि उक्त परिमाण सो भन्दा कम अवधिमा पनि बिक्री निकासी गर्न सकिने छ । साथै परिमाणको आधारमा ठेक्का सम्झौता हुने भएकोले बन्द हड्ताल आदिका कारण केही दिन काम सुचारु नभएको अवस्थामा कुनै पनि किसिमको क्षतिपूर्ति दाबी गर्न पाइने छैन । प्रारम्भिक वातावरणीय परिक्षण (६६)प्रतिवेदन ले निषेध गरेको अवधिमा नदी क्षेत्रबाट सामग्री उत्खनन् गर्न पाइने छैन। तर विभिन्न स्थानमा थुपारी रहेको मौज्दात सामाग्री विक्रि तथा निकासी गर्न सकिनेछ । ३) माथि उल्लेखित ठेक्कामा कबोल अंकको थप मू.अ.कर (१३) प्रतिशत राजस्व ठेक्का लिने फर्मले यस कार्यालयमा पेश गर्नु पर्नेछ । ४) धरौटी बापत कबोल गरेको अंकको पाँच प्रतिशत रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैङ्ग रावा बेसी शाखामा धरौटी खाता नं.५२००१००३०३०१०००२ Rawabesi Ga.Pa(Ga-3-1) मा दाखिला गरी सो को सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त क वर्गको बाणिज्य बैंक को जमानत (fae बण्ड) को सक्कलपत्र बोलपत्रसाथ संलग्न गरी पेश गर्नुपर्नेछ । धरौटी वा जमानत रकमलाई किस्तामा समावेश गर्न पाइने छैन । नियमानुसार कागजात पेश गरेपछि (विड बण्ड) प्रचलित कानुन बमोजिम फिर्ता गरिनेछ । ५) बोलपत्र खरिद गर्दा नियमानुसार लाग्ने दस्तुर बापतको रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य Sy cat बेसी शाखामा आन्तरिक राजश्च खाता नं. ५२००१००३०१०१०००२ Rawabesi Ga.Pa.(Ga-1-1) मा जम्मा गरीसोको सक्कल भौचर सहित दाखिला गर्नुपर्नेछ । ६) कारण जनाइ वा नजनाई बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ | ७) बोलपत्र दिँदा कुनै किसिमको शर्त मान्य हुने छैन । साथै रित नपुगी आएको बोलपत्र उपर कुनै कारबाहि हुने छैन। ८) ठेक्कामा कुनै विवाद भएमा गाउँपालिकाको निर्णय अन्तिम हुनेछ । ९) उपरोक्त ठेक्काको लागि सूचना प्रकाशित भएको मितिले तोकिएको समयभित्र बोलपत्र खरिद गरी २२ औ दिनको १२ बजे भित्र रावा बेसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हरमटार, कुभिन्डे, खोटाङमा बुझाउनु पर्नेछ | प्राप्त बोलपत्रहरु २२ औँ दिनको २:०० बजे गाउँपालिकाको कार्यालयमा खोलिनेछ | १०) यस सूचनामा उल्लेख भएका शर्तहरुका अतिरिक्त बोलपत्रसाथ संलग्न गरिएको अन्य शर्तहरुका प्रत्येक बुँदाहरु यसै सूचनाका शर्त सरह लागु हुनेछन । ११) यस सूचना तथा बोलपत्रसाथ संलग्न शर्तहरु पुरा नभएका बोलपत्रहरु मूल्यांकनमा समावेश गरिने छैन । १२) बोलपत्र पेश गर्दा पेश गर्ने फर्मको व्यावसायिक नविकरण प्रमाणपत्र, स्थायी लेखा नं./मु.अ.करको प्रतिलिपि र आ.व २०८२/८३ को करचुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी पेश गर्नुपर्नेछ | १३) पेश हुन आएका बोलपत्र, बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ तर निजको अनुपस्थितिमा पनि खोल्न सकिनेछ । १४) अन्य कुराहरु यस कार्यालयको सूचना पार्टीमा तथा वेवसाइट ४/५५.।०५/२७०९५॥१७०.४०४.१९ मा उल्लेख गरिएको सूचना तथा अन्य प्रचलित ऐन, कानुन बमोजिम हुनेछन्। उद Gs प्रमुख प्रशासकीय a 2 रावा बेसी गाउँपालिका कोशी प्रदेश, नेपाल 053/06) Website: rawabesimun.gov.np पत्र संख्या: र०८३/००४ E-mail: [email protected] सूचना नं: १ [email protected] २) ठेक्का अबधि सम्झौता भएको मिति देखि २०८४ जेठ मसान्त सम्म रहनेछ | तर ठेक्कामा मालसामानको परिमाण एकिन भएको र परिमाण अनुसारकै ठेक्का अङ्ग कायम गरिएकोले आवश्यक प्रक्रिया पुरा गरि उक्त परिमाण सो भन्दा कम अवधिमा पनि बिक्री निकासी गर्न सकिने छ । साथै परिमाणको आधारमा ठेक्का सम्झौता हुने भएकोले बन्द हड्ताल आदिका कारण केही दिन काम सुचारु नभएको अवस्थामा कुनै पनि किसिमको क्षतिपूर्ति दाबी गर्न पाइने छैन । प्रारम्भिक वातावरणीय परिक्षण (६६)प्रतिवेदन ले निषेध गरेको अवधिमा नदी क्षेत्रबाट सामग्री उत्खनन् गर्न पाइने छैन। तर विभिन्न स्थानमा थुपारी रहेको मौज्दात सामाग्री विक्रि तथा निकासी गर्न सकिनेछ । ३) माथि उल्लेखित ठेक्कामा कबोल अंकको थप मू.अ.कर (१३) प्रतिशत राजस्व ठेक्का लिने फर्मले यस कार्यालयमा पेश गर्नु पर्नेछ । ४) धरौटी बापत कबोल गरेको अंकको पाँच प्रतिशत रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैङ्ग रावा बेसी शाखामा धरौटी खाता नं.५२००१००३०३०१०००२ Rawabesi Ga.Pa(Ga-3-1) मा दाखिला गरी सो को सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त क वर्गको बाणिज्य बैंक को जमानत (fae बण्ड) को सक्कलपत्र बोलपत्रसाथ संलग्न गरी पेश गर्नुपर्नेछ । धरौटी वा जमानत रकमलाई किस्तामा समावेश गर्न पाइने छैन । नियमानुसार कागजात पेश गरेपछि (as बण्ड) प्रचलित कानुन बमोजिम फिर्ता गरिनेछ । ५) बोलपत्र खरिद गर्दा नियमानुसार लाग्ने दस्तुर बापतको रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य Sy cat बेसी शाखामा आन्तरिक राजश्च खाता नं. ५२००१००३०१०१०००२ Rawabesi Ga.Pa.(Ga-1-1) मा जम्मा गरीसोको सक्कल भौचर सहित दाखिला गर्नुपर्नेछ । ६) कारण जनाइ वा नजनाई बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ | ७) बोलपत्र दिँदा कुनै किसिमको शर्त मान्य हुने छैन । साथै रित नपुगी आएको बोलपत्र उपर कुनै कारबाहि हुने छैन। ८) ठेक्कामा कुनै विवाद भएमा गाउँपालिकाको निर्णय अन्तिम हुनेछ । ९) उपरोक्त ठेक्काको लागि सूचना प्रकाशित भएको मितिले तोकिएको समयभित्र बोलपत्र खरिद गरी २२ औ दिनको १२ बजे भित्र रावा बेसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हरमटार, कुभिन्डे, खोटाङमा बुझाउनु पर्नेछ | प्राप्त बोलपत्रहरु २२ औँ दिनको २:०० बजे गाउँपालिकाको कार्यालयमा खोलिनेछ | १०) यस सूचनामा उल्लेख भएका शर्तहरुका अतिरिक्त बोलपत्रसाथ संलग्न गरिएको अन्य शर्तहरुका प्रत्येक बुँदाहरु यसै सूचनाका शर्त सरह लागु हुनेछन । ११) यस सूचना तथा बोलपत्रसाथ संलग्न शर्तहरु पुरा नभएका बोलपत्रहरु मूल्यांकनमा समावेश गरिने छैन । १२) बोलपत्र पेश गर्दा पेश गर्ने फर्मको व्यावसायिक नविकरण प्रमाणपत्र, स्थायी लेखा नं./मु.अ.करको प्रतिलिपि र आ.व २०८२/८३ को करचुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी पेश गर्नुपर्नेछ | १३) पेश हुन आएका बोलपत्र, बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ तर निजको अनुपस्थितिमा पनि खोल्न सकिनेछ । १४) अन्य कुराहरु यस कार्यालयको सूचना पार्टीमा तथा वेवसाइट ४/५५.।०५/२७०९५॥१७०.४०४.१९ मा उल्लेख गरिएको सूचना तथा अन्य प्रचलित ऐन, कानुन बमोजिम हुनेछन्।
1e8f5879-d3d1-4983-99ed-be66f11659c9.jpg
7 —— 2 pe क्र्गाउँपालिव रावा es : गाउँ कार्यपीलिक्कोको कार्यालय Bae, Hees, खोटाङ स्था-$06३ = कोशी प्रदेश, नेपाल २ Website: imun. gov. पत्र संख्या: २०८३/००४ 0010 सूचना नं: १ [email protected] आन्तराक आय सङ्गलनको ठेक्का बन्दावस्त गर्ने बढाबढ बोलपत्र सम्बन्धी सूचन स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (ice), कोशी प्रदेश सरकारको आर्थिक ऐन, २०८२ को भाग--१ को अनुसूची--६ मा भएको व्यवस्था बमोजिम देहायका शीर्षकमा कर तथा शुल्क असुली सम्बन्धी आर्थिक वर्ष २०८३/०८४ का लागि ठेक्वाद्वारा आन्तरिक आय सङ्लन गर्ने प्रयोजनार्थ यो बढाबढ बोलपत्र आह्वान गरिएको छ। कानुनी प्रक्रिया पूरा गरेका इच्छुक फर्म/कम्पनी/व्यक्ति वा संस्थाले यस सूचनामा उल्लिखित शर्त तया बोलपत्र कागजातमा तोकिएका शर्तहरूको अधीनमा रही बोलपत्र पेश गर्न सक्नेछन्। _ Sa Rae Sara. Saat [आ.व. डुंगा, गिटि, बालुवा, | बोलपत्र दस्तुर | घरौटी विवरण २०८३/५४ को | स्लेट, ग्राभेल र रोडा रु. रु. लागी निर्धारित | आन्तरिक बिक्रि तथा ढुंगा, गिटि, बालुवा, | घाटगद्दी (स्वीकृत खानी स्लेट, ग्राभेल र क्षेत्र बाहेक) को संकलन रोडा आन्तरिक | शुल्क र निकासी बिक्रि तथा घाटगद्दी | शुल्कले हुने न्युनतम (स्वीकृत खानी क्षेत्र | अंक रु. (भ्याट बाहेक) बाहेक) परिमाण (क्यु.फुट) RAWA/GoodsNCB- : - vee दुधकोशी र | ५५०१२५.5७ | ४३५१५१९.३२/' 3000,00/- | कुल wa खोला wart क्षेत्र अंकको पाँच प्रतिशत ठेक्का सम्बन्धी शर्तहरु : १) माथि उल्लेखित ठेक्काहरुको बोलपत्र भर्दा आन्तरिक विक्रि एवं घाटगद्दी (स्वीकृत खानी क्षेत्रबाहक) को शुल्क उल्लेख गर्नु पर्नेछ । कबोल रकम अंक र अक्षर दुवैमा खुलाउनु पर्नेछ । अङ्ग र अक्षरमा फरक परेमा अक्षरमा उल्लेख भएको रकमलाई मान्यता दिइनेछ । बढाबढमा सबैभन्दा बढी अंक कवोल गर्ने बोलपत्र स्वीकृत गरिनेछ । IB gate QT 7 को कार्यालय हरमैदार, Bee, खोटाङ स्था- F083 कोशी प्रदेश, नेपाल २०८३/०८' rawabesimun.gov.np पत्र संख्या: र०८३/००४ : 1010(१०००७७% 07,201? सूचना नं: १ [email protected] Ads आय Aa Sel बन्दावस्त गर्ने वढावढ बोलपत्र ea सूचन हु स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (ice), कोशी प्रदेश सरकारको आर्थिक ऐन, २०८२ को भाग--१ को अनुसूची--६ मा भएको व्यवस्था बमोजिम देहायका शीर्षकमा कर तया शुल्क असुली सम्बन्धी आर्थिक वर्ष २०८३/०८४ का लागि ठेक्वाद्वारा आन्तरिक आय सङ्लन गर्ने प्रयोजनार्थ यो बढाबढ बोलपत्र आह्वान गरिएको छ। कानुनी प्रक्रिया पूरा गरेका इच्छुक फर्म/कम्पनी/व्यक्ति वा संस्थाले यस सूचनामा उल्लिखित शर्त तया बोलपत्र कागजातमा तोकिएका शर्तहरूको अधीनमा रही बोलपत्र पेश गर्न सक्नेछन्। a ae _ Sara. Serer आ.व. ढुंगा, WR, बालुवा, | बोलपत्र दस्तुर wea विवरण | २०८३/८४ को स्लेट, ग्राभेल र Yer] रु. लागी निर्धारित | आन्तरिक बिक्रि तथा ढुंगा, गिटि, बालुवा, | घाटगद्दी (स्वीकृत खानी स्लेट, ग्राभेल र क्षेत्र बाहेक) को संकलन रोडा आन्तरिक | शुल्क र निकासी बिक्रि तथा घाटगद्दी | शुल्कले हुने न्युनतम (स्वीकृत खानी क्षेत्र | अंक रु. (भ्याट बाहेक) बाहेक) परिमाण RAWA/GoodsNCB are! RAWA/GoodsNCB- | दुधकोशी र | ५५०१२५.८७ | ३३३१६१९.३२८ | 3000,00/- | Fa रावा खोला कबोल क्षत्र अंकको पाँच प्रतिशत ठेका सम्बन्धी शर्तहरु : १) माथि उल्लेखित ठेक्काहरुको बोलपत्र भर्दा आन्तरिक विकि एवं घाटगद्दी (स्वीकृत खानी क्षेत्रबाहेक) को शुल्क उल्लेख गर्नु पर्नेछ । कबोल रकम अंक र अक्षर दुवैमा खुलाउनु पर्नेछ । अङ्ग र अक्षरमा फरक परेमा अक्षरमा उल्लेख भएको रकमलाई मान्यता दिइनेछ । बढाबढमा सबैभन्दा बढी अंक कवोल गर्ने बोलपत्र स्वीकृत गरिनेछ । St ae