हाट बजार ठेक्काको आन्तरिक आय बन्दोबस्त सम्बन्धी चौथो पटक प्रशाशित सूचना मिति २०८३।०६।०६
Summary
११, ठेक्का स्वीकृत भए पछि सम्झौतामा उल्लेखित रकम ३ किस्तामा नगद यस कार्यालयको बैंक खातामा बुझाई बैंक भौचर यस कार्यालयमा पेश गर्नु पर्नेछ । १२, प्रत्येक खण्डको छुट्टा छुट्टै बोलपत्र/दरभाउपत्र फारम खरिद गरी छुट्टा छुट्टै पेश गर्नु पर्ने छ | १३. ठेक्का स्वीकृत भएको सात दिनभित्र स्वीकृत भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- afa3c671-21a0-4c92-9955-626fe5f71adb.jpgJPEG · 701×910 · 96 KBOpen
- 2228cf89-e327-4e0c-a0c8-2fc0e6f04a08.jpgJPEG · 701×910 · 126 KBOpen
- 8eae9a8d-878d-42e0-ba33-6e726f1b6a6e.pdfPDF · 2 pages · 2.1 MBOpen
Key details
- Organization
- Balwa Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
afa3c671-21a0-4c92-9955-626fe5f71adb.jpg
& बलूवू नगरपालिका oe ee we inicipality ae j 4 नगर कार्य ८4 (लकाको कार्यालय उह; Office of thé: Manicipal Executive बेबी: मँहीत्तरी Balwa, Mahottari पर सँख्या( ०४७ No.):- २०८३/०८४ मधेश प्रदेश, नेपाल चलानी न. (Ref. No}:- tit 0 Province, Nepal) i 2, ताको? ei ११, ठेक्का स्वीकृत भए पछि सम्झौतामा उल्लेखित रकम ३ किस्तामा नगद यस कार्यालयको बैंक खातामा बुझाई बैंक भौचर यस कार्यालयमा पेश गर्नु पर्नेछ । १२, प्रत्येक खण्डको छुट्टा छुट्टै बोलपत्र/दरभाउपत्र फारम खरिद गरी छुट्टा छुट्टै पेश गर्नु पर्ने छ | १३. ठेक्का स्वीकृत भएको सात दिनभित्र स्वीकृत भएको बोलपत्र/दरभाउपत्र दातालाई सोको सूचना दिइने छ । ७ दिन भित्र सम्झौता गर्न नआएमा धरौटी रकम जफत गरी त्यस पछिको बोलपत्र दातालाई सूचना दिइने छ । ठेक्का बन्दोबस्तको सम्झौता भएपछि मात्र बाँकीको धरौटी रकम फिर्ता हुने छ । १४. बजार ठेक्का अवधि सम्झौता भएको मिति देखि १ (एक) वर्षका लागि कायम गरिएको छ । १५. बजार ठेक्काको सम्झौता भए पछि पहिलो किस्ता यस कार्यालयको आन्तरिक राजस्व खातामा जम्मा गर्नु पर्नेछ र बाँकी अवधिको लागि दोस्रो र तेस्रो किस्ताको रकम वापत यस कार्यालयको नाममा सम्झौता मिति देखि १ वर्ष सम्म म्याद भएको बैंक ग्यारेन्टी (परफरमेन्स बण्ड) वा अचल सम्पत्ति घितोमा राखी पेश गरे पछि मात्र चलन पुर्जी दिइनेछ । १६, ठेक्कामा लाग्ने नियमानुसारको मूल्य अभिवृद्धि कर र अग्रिम आय कर वा प्रचलित कानून अनुसार लाग्ने अन्य करहरु ठेकेदार स्वयंले व्यहोर्नु पर्नेछ | VS. पट्टामा उल्लेखित दररेट र सम्झौता शर्तहरु अनुसार मात्र कार्य गर्न पाउने छ । कबुलियतको कुनै शर्त बर्खिलाप काम गरेमा ठेक्का कुनै पनि बेला तोड्न सकिनेछ । १५. सूचनामा उल्लेख नभएका विषय स्थानीय कानून एवम प्रचलित ऐन-कानून बमोजिम हुनेछ । तपसिल हक न्युनत्तम कोस अंक [बोलपत्र दस्तुररु बससरूमक Rear रु.(मु.अ. कर बाहेक) ५/०८३/०८४ | रौजा बिरेन्द्र बजार - २०,४०,५००.०० १५००,०० कबोल रकमको बलवा न.पा.११ ५% हुने आउने रकम ६/०८३/०८४ धमौरा बजार -बलवा | ४,१९,१००.०८ १५००.०० कबोल रकमको न.पा.१० ५% हुने आउने रकम ae KE . प्रमुख प्रशासकीय अधिकृत fa. प्रमु क्रिय अघिलृत & anicipal Executive waa पु ester Balwa, Mahottari पर सँख्या( ०४७ No.):- २०८३/०८४ मधेश प्रदेश, नेपाल चलानी न. (Ref. No}:- tit 0 Province, Nepal) कार्यालयमा पेश गर्नु पर्नेछ । १२, प्रत्येक खण्डको छुट्टा छुट्टै बोलपत्र/दरभाउपत्र फारम खरिद गरी छुट्टा छुट्टै पेश गर्नु पर्ने छ | गर्न नआएमा धरौटी रकम जफत गरी त्यस पछिको बोलपत्र दातालाई सूचना दिइने छ | Sar बन्दोबस्तको सम्झौता भए पछि मात्र बाँकीको धरौटी रकम फिर्ता हुने छ । १४. बजार ठेक्का अवधि सम्झौता भएको मिति देखि १(एक) वर्षका लागि कायम गरिएको छ। १५, बजार Sarat सम्झौता भए पछि पहिलो किस्ता यस कार्यालयको आन्तरिक राजस्व खातामा जम्मा गर्नु पर्नेछ र बाँकी अवधिको लागि दोस्रो र तेस्रो किस्ताको रकम वापत यस कार्यालयको नाममा सम्झौता मिति देखि १ वर्ष सम्म म्याद भएको बैंक ग्यारेन्टी (परफरमेन्स बण्ड) वा अचल: सम्पत्ति घितोमा राखी पेश गरे पछि मात्र चलन पुर्जी दिइनेछ । १६, ठेक्कामा लाग्ने नियमानुसारको मूल्य अभिवृद्धि कर र अग्रिम आय कर वा प्रचलित कानून अनुसार लाग्ने अन्य करहरु ठेकेदार स्वयंले व्यहोर्नु पर्नेछ | १७. पट्टामा उल्लेखित दररेट र सम्झौता शर्तहरु अनुसार मात्र कार्य गर्न पाउने छ । 'कबुलियतको कुनै शर्त बर्खिलाप काम गरेमा ठेक्का कुनै पनि बेला तोड्न सकिनेछ । 15. सूचनामा उल्लेख नभएका बिषय स्थानीय कानून एवम प्रचलित ऐन-कानून वमोजिम हुनेछ ' ena बजारको नाम न्युनत्तम कबोल अंक बोलपत्र दस्तुररु [धरोटीरकमरु कैफियत रु.(मु.अ. कर बाहेक) या ५४०८३/०८४ | tar बिरेन्द्र बजार - | रप? १५००.०० wale रकमको बलवा न.पा.११ ५% हुने आउने रकम ६/०८३/०८४ धमौरा बजार -बलवा | ४,१९,१००.०८ १५००.०० कबोल रकमको न.पा.१० ५% हुने आउने रकम KE . प्रमुख प्रशासकीय अधिकृत fa. Tay Su अघिलूत
2228cf89-e327-4e0c-a0c8-2fc0e6f04a08.jpg
Te Ss बलुवा नगरपालिका “- — Balwa: Myhicipality =") नगर कोर्यपार्लिकाको erates =| Yams Office of the: Municipal Executive aa, महोत्तरी Balwa, Mahottari पत्र सँख्या(॥,७६६७। No.):- २०८३/०८४ मधेश प्रदेश, नेपाल चलानी न. (Ref. No).:- (Madhesh Province, Nepal) ना I LT सके) २. (चौथो पटक प्रकाशित मिति २०८ ३/०६/०६ गते) उपरोक्त सम्बन्धमा मिति २०८३/०४/२७ गतेको बलवा नगरकार्यपालिकाको बैठकको निर्णयानुसार आ.व.२०८३/०८४ को लागि तपसिलमा उल्लेखित बजारहरुको सिलबन्दी बोलपत्र/दरभाउपद्वारा ठेक्का लगाउनु पर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म वा व्यक्तिहरुबाट तपसिलमा उल्लेखित शर्तहरु बमोजिम यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस कार्यालयबाट फिर्ता नहुने गरी तपसिलमा उल्लेखित दस्तुर बुझाई बोलपत्र/दरभाउपत्र खरीद गरी आफूले कबोल गरेको दररेट भरी सिलबन्दी गरी यस कार्यालयमा पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि मिति २०८३/०६/०६ गतेको यस कार्यालयको निर्णयानुसार चौथो पटक यो सूचना प्रकाशित गरिएको छ । शर्तहरु :- १. बोलपत्र/दरभाउपत्र साथ ठेक्का लिने व्यक्ति/फर्म/संस्थाले इजाजत प्रमाणको प्रतिलिपि, पान नं./भ्याट नं. को दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ । व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाण पत्र र प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । २. बोलपत्र/दरभाउपत्र फारम यो सूचना प्रकाशन भएको मितिले ७ औं दिन दिनको ५:०० बजेसम्म यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा रहेको आन्तरिक राजस्व खाता नं १२७०१००३०१०१०००२(ग-१-१) मा रु १५०० जम्मा गरी सोको भौचर वा नगद जम्मा गरेको राजस्व बिल जम्मा गरी खरिद गरी ait दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ | उक्त बोलपत्र/दरभाउपत्र यस कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि र ठेकेदारको रोहवरमा सोही दिन दिनको २:०० बजे यस कार्यालयमा खोलिनेछ | तर ठेकेदार प्रतिनिधि उपस्थित नभएमा पनि उक्त शिलबन्दी बोलपत्र/ दरभाउपत्र खोल्न बाधा पर्ने छैन । ३. बोलपत्र/ दरभाउपत्र साथ कबोल रकमको नेपाली नागरिकको हकमा ५% र विदेशी नागरिकको हकमा १०% ले हुन आउने धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा रहेको यस कार्यालयको धरौटी खाता नं. ग- ३-१२७०१००३०३०००००२ मा जम्मा गरेको सङ्कल बैंक भौचर वा सो रकम बरावरको कुनै वाणिज्य बैंकहरुबाट यस कार्यालयको नाउँमा जारी गरिएको बैंक ग्यारेन्टी सहित खाम बन्दी गरी पेश गर्नु पर्ने छ । उक्त बैंक ग्यारेन्टी बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिन सम्मको मान्य अवधी भएको हुनु पर्नेछ। ४. शिलबन्दी नगरी वा म्याद भित्र प्राप्त नभएका बोलपत्र/दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । ५. एक फर्म वा व्यक्तिबाट खरिद भएको बोलपत्र/दरभाउपत्र अर्को व्यक्ति वा फर्मले प्रयोग गर्न सक्ने a ६. बोलपत्र/दरभाउपत्रमा दर रेट अंक र अक्षरमा प्रष्ट खुलाई पेश गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | ७. बोलपत्र/दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोलिने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सोको भोलीपल्ट गरिने छ। ६. बोलपत्र/दरभाउपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ। ९, यस सम्बन्धी अन्य कुराहरु प्रचलित कानून तथा आर्थिक ऐन-नियमावली बमोजिम हुनेछ र थप कुरा बुझ्न परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख सकिने छ । १०. सरकारी पेश्की, बेरुजु, बाँकी रहेको व्यक्ति वा फर्मलाई ठेक्का दिइने छैन । AN
8eae9a8d-878d-42e0-ba33-6e726f1b6a6e.pdf
2 बलवा नगरपालिका Balwa Municipality नगर कोर्षपालिकीको कार्यालय [ é-Widhicipal Executive पत्र सँख्या॥ ७16 No.):- २०८३/०८४ मधेश प्रदेश, नेपाल चलानी न. (Ref. No).:- (Madhesh Province, Nepal) (चौथो पटक प्रकाशित मिति 2053/08/05 गते) उपरोक्त सम्बन्धमा मिति २०८३/०४/२७ गतेको बलवा नगरकार्यपालिकाको बैठकको निर्णयानुसार आ.व.२०८३/०८४ को लागि तपसिलमा उल्लेखित बजारहरुको सिलबन्दी बोलपत्र/दरभाउपत्रद्वारा ठेक्का लगाउनु पर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म वा व्यक्तिहरुबाट तपसिलमा उल्लेखित शर्तहरु बमोजिम यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस कार्यालयबाट फिर्ता नहुने गरी तपसिलमा उल्लेखित दस्तुर बुझाई बोलपत्र/दरभाउपत्र खरीद गरी आफूले कबोल गरेको दररेट भरी सिलबन्दी गरी यस कार्यालयमा पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि मिति २०८३/०६/०६ गतेको यस कार्यालयको निर्णयानुसार चौथो पटक यो सूचना प्रकाशित गरिएको | शर्तहरु :- १. बोलपत्र/दरभाउपत्र साथ ठेक्का लिने व्यक्ति/फर्म/संस्थाले इजाजत प्रमाणको प्रतिलिपि, पान नं./भ्याट नं. को दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०८२/०५३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ | व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाण पत्र र प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । २. बोलपत्र/दरभाउपत्र फारम यो सूचना प्रकाशन भएको मितिले ७ औं दिन दिनको ५:०० बजेसम्म यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा रहेको आन्तरिक राजस्व खाता न॑ १२७०१००३०१०१०००२(ग-१-१) मा रु १५०० जम्मा गरी सोको भौचर वा नगद जम्मा गरेको राजस्व बिल जम्मा गरी खरिद गरी ८ औं दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ | उक्त बोलपत्र/दरभाउपत्र यस कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि र ठेकेदारको रोहवरमा सोही दिन दिनको २:०० बजे यस कार्यालयमा खोलिनेछ् । तर ठेकेदार प्रतिनिधि उपस्थित नभएमा पनि उक्त शिलबन्दी बोलपत्र/दरभाउपत्र खोल्न बाधा पर्ने छैन । ३. बोलपत्र/दरभाउपत्र साथ कबोल रकमको नेपाली नागरिकको हकमा ५% र विदेशी नागरिकको हकमा १०% ले हुन आउने धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा रहेको यस कार्यालयको धरौटी खाता नं. ग-३-१२७०१००३०३०००००२ मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको कुनै वाणिज्य बैंकहरुबाट यस कार्यालयको नाउँमा जारी गरिएको बैंक ग्यारेन्टी सहित खाम बन्दी गरी पेश गर्नु पर्ने छ ।उक्त बैंक ग्यारेन्टी बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिन सम्मको मान्य अवधी भएको हुनु पर्नेछ। ४, शिलबन्दी नगरी वा म्याद भित्र प्राप्त नभएका बोलपत्र/दरभाउपत्र उपर कुनै कारवाही हुने छैन । ५, एक फर्म वा व्यक्तिबाट खरिद भएको बोलपत्र/दरभाउपत्र अर्को व्यक्ति वा फर्मले प्रयोग गर्न सक्ने छैन। ६, बोलपत्र/दरभाउपत्रमा दर रेट अंक र अक्षरमा प्रष्ट खुलाई पेश गर्नु पर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । ७. बोलपत्र/दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोलिने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सोको भोलीपल्ट गरिने छ । ५. बोलपत्र/दरभाउपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ | ९. यस सम्बन्धी अन्य कुराहरु प्रचलित कानून तथा आर्थिक ऐन-नियमावली बमोजिम हुनेछ र थप कुरा बुझ्न परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख सकिने छ । १०. सरकारी पेश्की, बेरुजु, बाँकी रहेको व्यक्ति वा फर्मलाई ठेक्का दिइने छैन । SS फे & Balwa, Mahottari पत्र सँख्या ७७1 No.):- २०८३/०८४ मधेश प्रदेश, नेपाल चलानी न. (Ref. No):- 3 ee or 0007 Province, Nepal) 1१. ठेक्का स्वीकृत भए पछि सम्झौतामा उल्लेखित रकम ३ किस्तामा नगद यस कार्यालयको बैंक खातामा बुझाई बैंक भौचर यस कार्यालयमा पेश गर्नु पर्नेछ | १२, प्रत्येक खण्डको छुट्टा छुट्टै बोलपत्र/दरभाउपत्र फारम खरिद गरी छुट्टा छुट्टै पेश गर्नु पर्ने छ | १३. ठेक्का स्वीकृत भएको सात दिनभित्र स्वीकृत भएको बोलपत्र/दरभाउपत्र दातालाई सोको सूचना दिइने छ । ७ दिन भित्र सम्झौता गर्न नआएमा धरौटी रकम जफत गरी त्यस पछिको बोलपत्र दातालाई सूचना दिइने छ | Sar बन्दोबस्तको सम्झौता भए पछि मात्र बाँकीको धरौटी रकम फिर्ता हुने छ । १४, बजार ठेक्का अवधि सम्झौता भएको मिति देखि १ (एक) वर्षका लागि कायम गरिएको छ । १५, बजार ठेक्काको सम्झौता भए पछि पहिलो किस्ता यस कार्यालयको आन्तरिक राजस्व खातामा जम्मा गर्नु पर्नेछ र बाँकी अवधिको लागि दोस्रो र तेस्रो किस्ताको रकम वापत यस कार्यालयको नाममा सम्झौता मिति देखि १ बर्ष सम्म म्याद भएको बैंक गयारेन्टी (परफरमेन्स बण्ड) वा अचल सम्पत्ति धितोमा राखी पेश गरे पछि मात्र चलन पुर्जी दिइनेछ | १६, ठेक्कामा लाग्ने नियमानुसारको मूल्य अभिवृद्धि कर र अग्रिम आय कर वा प्रचलित कानून अनुसार लाग्ने अन्य करहरु ठेकेदार स्वयंले व्यहोर्नु पर्नेछ । १७. पट्टामा उल्लेखित दररेट र सम्झौता शर्तहरु अनुसार मात्र कार्य गर्न पाउने छ । कबुलियतको कुनै शर्त बर्खिलाप काम गरेमा ठेक्का कुनै पनि बेला तोड्न सकिनेछ | 15. सूचनामा उल्लेख नभएका विषय स्थानीय कानून एवम प्रचलित ऐन-कानून बमोजिम हुनेछ । तपसिल ठेक्का नं. बजारको नाम न्युनत्तम कबोल अंक बोलपत्र दस्तुररु | adds कैफियत रु.(मु.अ. कर बाहेक) ५/०८३/०८४ | रौजा बिरेन्द्र बजार — २०,४०,५००.०० १५००.०० कबोल रकमको बलवा न.पा.११ ५ % हुने आउने रकम ६/०८३/०८४ धमौरा बजार -बलवा ४,१९,१००.०० १५००.०० कबोल रकमको न.पा.१० ५ % हुने आउने रकम नि. प्रमुख प्रशासकीय अधिकृत fa. 5a aio

