Notice Park
Lungri Rural Municipality
Others

मानसिक तथा मनोरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।।

मानसिक तथा मनोरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।।

Summary

लुङ्ग्री गाउँपालिका, मानव अधिकार सचेतन केन्द्र “हुरेक नेपाल रोल्पा तथा स्ट्रोम फाउन्डेशनको सहकार्यमा मानसिक तथा मनोरोग सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि विशेषज्ञ चिकित्सक द्धारा एक दिने | निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Lungri Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ति AIIISOU/'Se निडीडिजिजिमडाडुईु 2 लुङ्ग्री गाउँपालिका है हे) क्ष गाउँ कार्यपालिक्राक्रो:क्वार्यालय LS बडाचौर, TS पत्र सख्या: २०८३/०८४ 5 उ एउ1सउमिनीग्रदश नेपाल TARY लुम्बिनी प्रदेश, नेपाल मानसिक तथा मनोरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर STN तथा मनारोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धी सूचना | सूचना प्रकाशन मितिः २०८३/०६/१६ लुङ्ग्री गाउँपालिका, मानव अधिकार सचेतन केन्द्र “हुरेक नेपाल रोल्पा तथा स्ट्रोम फाउन्डेशनको सहकार्यमा मानसिक तथा मनोरोग सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि विशेषज्ञ चिकित्सक द्धारा एक दिने | निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएकोले मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएका व्यक्तिहरुले उक्त शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सक बाट निशुल्क परामर्श तथा उपचार सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ | शिविर सञ्चालन हुने मिति, स्थान र समयः स्थानर समयः शिविर सञ्चालन हुने मितिः २०८३/०६/२४ गते शनिबार समयः बिहान १०:०० बज्जे देखी बेलुका ५ बजे सम्म स्थानः गुम्चाल स्वास्थ्य चौकी, लुङ्ग्री ६ रोल्पा। मानसिक तथा मनोरोगका मुख्य लक्षणहरु: 2 निन्द्रमा समस्या (निन्द्रा नलागे, धेरै सुत्न मन लाम ) वा ध्यान केन्द्रित गर्न गार्हो हुने, बिर्सने समस्या हुने 2 मन दुःखी हुने, निराशा वा उदासी महसुस हुने, अत्याधिक चिन्ता गर्ने, धेरै सोच्ने वा छटपटी हुने > डराउने, आत्तिने, झस्किने, मुटुको ढड्कन बढ्ने वा मर्छुकी भन्ने डर लागे, स्वास्थ्य प्रति अत्याधिक चिन्ता हुने > अत्याधिक रिसाउने,झर्किने, चिडचिडापन हुने वा अचानक धेरै उत्साहिक हुने वा अत्याधिक दु:खी हुने 2 एक्लो बस्न रुचाउने, टोलाउने, सामजिक रुपमा टाढा रहने > एक्लै बोल्ने, कराउने, अरुले नसुनेको/ नदेखेका कुरा देख्ने सुन्ने, बेसुरका कुरा गर्ने वा असामान्य व्यवहार गर्ने > मर्न मन लाग्ने, आत्महत्याको बिचार आउने वा प्रयास गर्ने 2 शरीरमा समस्या नभए पनि टाउको दुख्ने, शरीर दुख्ने, कमजोरी महसुस हुने, वा बेहोस/ अचेत हुने 1 2 मादक पदार्थ वा लागुपदार्थको अत्याधिक प्रयोग गर्ने वा त्यसको लत लाग्ने। A, (नि.प्रमुख प्रशासकीय अधिकृत) , “पूर्वाधार, कृषि र पर्यटन: समृद्ध लुङ्ग्रीको मुख्य साधन” वेभसाइट: ५१५५/।०१071000.00/.00 ईमेल; [email protected] सम्पर्कः 9857824566

Like

0

Views

0

Comments

0

Share

0

Save

Report