Notice Park
Thapathali Campus
Gen Info

वी.ई./वी.आर्क. तहमा भर्ना सम्बन्धी सूचना

Summary

इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा स्नातक तह २०८३।०८४ शैक्षिक सत्रको लागि लिइएको प्रवेश परीक्षा उत्तीर्ण भई यस थापाथली क्याम्पसमा भर्ना हुनको लागि यस अघि Online Form भरेका आवेदकहरूबाट नवौँ सूची सम्मको भर्ना कार्यक्रम सम्पन्न भएकोले यस अघि भरेका सम्पूर्ण Online Form हरूलाई निस्क्रिय गरी नवौँ सूची…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thapathali Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

त्रिमुतन fagafdencrar GPO Box-280, Thapathali, Kathmandu Tribhuvan University Tel: +977-01-5971474, 01-5971475 ङृतिजलिररिक अध्ययन बक E-mail: [email protected] Institute of Engineering Website: www.tcioe.edu.np थापाथली क्याम्पस गोश्वारा पो. of. २८०. थापाथली, काठमाडौं Thapathali Campus फोन: -९७७-०१-४४७१४७४, ०१-४९७१४७७ Accredited By University Grants Commission (UGC) Nepal, 2024 मिति : २०८३।०६।२२ इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसको वी.ई./वी.आर्क. तहमा भर्ना सम्बन्धी सूचना इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा स्नातक तह २०८३।०८४ शैक्षिक सत्रको लागि लिइएको प्रवेश परीक्षा उत्तीर्ण भई यस थापाथली क्याम्पसमा भर्ना हुनको लागि यस अघि Online Form भरेका आवेदकहरूबाट नवौँ सूची सम्मको भर्ना कार्यक्रम सम्पन्न भएकोले यस अघि भरेका सम्पूर्ण Online Form हरूलाई निस्क्रिय गरी नवौँ सूची पछि रिक्त रहन गएका स्थानहरूमा भर्ना हुन चाहनेहरूको लागि चौथो चरणको भर्ना सम्बन्धी कार्यक्रम मिति २०८३।०७।०९ गते प्रकाशित गरिने व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। Website : tcioe.edu.np / admission.tcioe.edu.np, Email : [email protected] Phone No. : 01-5971480 अध्यक्ष ll वी.ई./वी.आर्क भर्ना समिति-२०८३ इ.अ.सं.. थापाथली क्याम्पस |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.