रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

Summary
गतेको अनुमति पत्र एवं विधालय व्यवस्थापन समितिको मिति २०८३/०५/१० गतेको निर्णय अनुसार यस विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक दरबन्दी रिक्त रहेको हुँदा प्रचलित शिक्षा ऐन ,शिक्षा नियमावली (दशौं संशोधन) अनुसार सरुवा सम्बन्धी प्रचलित मापदण्ड बमोजिम सरुवा हुन इच्छुक योग्य स्थायी शिक्षकहरुबाट यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fa9619b7-4351-4d6c-90de-049f949371bb.jpegJPEG · 628×910 · 98 KBOpen
Key details
- Organization
- Chhatrakot Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cH: EX श्री सरस्वती माध्यमिक विद्यालय 2} SHREE SARASWATI SECONDARY SCHOOL ae छत्रकोद माउँपालिका-३, चोयगादह, Agar, गुल्मी ou चर्न /06.00.: 30 Chhatrakot Rural Municip EA ,Bhenduwa,Gulmi —tumbinl Province, Nepal पस. /RefNo.: 002. ॥ हर सिए) मिति/09:९; .....२०८३१:०५:१० श्रीजो जससँग सम्बन्धित छ। विषय - रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना! प्रस्तुत विषयमा शिक्षा युवा तथा खेलकुद शाखा , छत्रकोट गाउँपालिकाको च.नं. १७९,मिति २०८३/०५/१० गतेको अनुमति पत्र एवं विधालय व्यवस्थापन समितिको मिति २०८३/०५/१० गतेको निर्णय अनुसार यस विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक दरबन्दी रिक्त रहेको हुँदा प्रचलित शिक्षा ऐन ,शिक्षा नियमावली (दशौं संशोधन) अनुसार सरुवा सम्बन्धी प्रचलित मापदण्ड बमोजिम सरुवा हुन इच्छुक योग्य स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनश्च: १. निवेदन आइपुग्नुपर्ने अन्तिम मिति २०८३/०५/२४ गते विद्यालय समय भित्र ( भौतिक उपस्थिति वा विद्यालयको इमेल ठेगाना [email protected] मार्फत् ) २, म्याद नाघी आएको वा तोकिएको रित नपुगी प्राप्तहुन आएका निवेदनमाथि कुनै कारबाही हुनेछैन | थप जानकारीका लागि सम्पर्क : प्रअ. (९८५७०८८०९४),सूचना अधिकारी (९८५७०८५७३९) ,लेखापाल (९८५४७५९१२९४) wre, प्रधानाध्यापक रमेशपन्ध .. . हि Ramesh Panth ६ Head Teacher i Shree Saraswati Secondary Schoo : i Chhatrakot-3,Bhenduwa Guin