Notice Park
Siddha Kumakh Rural Municipality
Others

विद्यालय बिदा सम्बन्धमा ।

विद्यालय बिदा सम्बन्धमा ।

Summary

उपर्युक्त सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय , सिंहदरबार काठमान्डौको मिति २०८३/०६/०७ गतेको सार्वजनिक सूचना अवगत नै होला।सो सम्वन्धमा मिति २०८३ असोज ९,१० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा देखि अति भारी वर्षा , उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याइ पर्ने सम्भावना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddha Kumakh Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© fea कुमाख गाउँपालिका = = \ गाउँ कार्यपालिकाको कार्यालय 1 होरचौर, सल्यान पा पु कर्णाली Ten, We संख्या: 0८३।0८४ 4 FAR: 2063 106 106 श्री सामुदायिक तथा संस्थागत विद्यालय (सबै ) td fee कुमाख गाउँपालिका ,सल्यान | विषय: विधालय विदा सम्बन्धमा । उपर्युक्त सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय , सिंहदरबार काठमान्डौको मिति २०८३/०६/०७ गतेको सार्वजनिक सूचना अवगत नै होला।सो सम्वन्धमा मिति २०८३ असोज ९,१० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा देखि अति भारी वर्षा , उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याइ पर्ने सम्भावना रहेको जानकारी जल तथा मसौम विभाग (राष्ट्रिय विपद जोखिम न्युनिकरण तया व्यवस्थापन प्राविधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरुबाट पूर्वानुमान भएकाले यसबाट वाढी ,पहिरो ,ढुवान ,नदी कटान fen पहिरो ,सडक अवरोध तया विद्युत सञ्चार सेवा अवरोध रहने जोखिम रहन सक्ने भएकाले पूर्ण तयारी सहित सावधानी उपयोग गर्न वुद्धिपूर्ण रहने ठहराइ जोखिमयुक्त विघालयले आफु कार्यरत रहेको बिच्यालयका शिक्षक ,कर्मचारी तथा विधार्थीहरुलाई असुरक्षित हुने देखिएमा आफ्नो स्वविवेक प्रयोग गरी आज उप्रान्त जुन सुकै समयमा विध्यालय विदा गर्न हुन साथै यस fe कुमाख गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण बिध्यालयहरु मिति २०८३ /०६/०९ गते विदा गर्न हुन सम्बन्धित WA 034 Ks अनुरोध छ । ©) Var जंग शाह प्रशासकीय अधिकृत | ९८५७८५५००५ वेवसाइट: ५०७५५00040050090000 804. इमेलः ५030040000000000879160%

Like

0

Views

0

Comments

0

Share

0

Save

Report