Notice (3)
Summary
शिक्षण अर्पताल काठमाडौं, नेपाल | श्री सम्पूर्ण विभाग /शाखा/ओ.पी.डी. वार्ड तथा युनिटहरू त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 97c8d96b-63d1-4026-9c46-9c710c6c0126.pdfPDF · 1 page · 265 KBOpen
Key details
- Organization
- Tribhuvan University Teaching Hospital
- Industry
- Health
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ca विश्वविद्यालय तार-टुथमेड “ महाराजगञ्ज शिक्षण अर्पताल काठमाडौं, नेपाल | मिति :........२००३।१०७१६ शिर्कण श्री सम्पूर्ण विभाग /शाखा/ओ.पी.डी. वार्ड तथा युनिटहरू त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज । सूचना । यस अस्पतालको मिति २०५३/०७/११ गतेको कार्यालय समय सम्बन्धी सूचनामा कार्तिक १६ देखि माघ १५ गतेसम्म ३ महिनाका लागि प्रशासनिक शाखाहरूमा बिहान 5:00 बजेदेखि अपरान्ह. १९:०० बजेसम्म कार्य गर्दै आउनु भएका कर्मचारीहरूलाई बिहान ८:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म कार्यालय समय तोकिएकोमा कर्मचारीहरूमा भ्रम सिर्जना भएकोले प्रशासनिक शाखाहरूमा कार्यरत कर्मचारी बाहेक अन्य स्थानहरू ओ.पी.डी. ओ.टी. ल्यावहरूमा कार्यरत कर्माचारीहरूको कार्यालय समय पूर्ववत रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ । प्रमुख अस्पताल प्रशासन फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फयाक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np