सेवा करारमा कर्मचारी लिने सम्बन्धी सूचना ।

Summary
कपिलवस्तु नगरपालिकाको लागि देहायको पद र तह बमोजिमको कर्मचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट निम्न शर्तको अधिनमा रहि १५ दिन भित्र राजश्च बुझाएको रसिद र आवश्यक कागजात सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । १ | 04- जनस्वास्थ्य सातौं…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 914c2f6e-7c2f-452f-b935-b7a4ea9bba3b.jpgJPEG · 2456×3484 · 662 KBOpen
Key details
- Organization
- Kapilvastu Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धर हरि जि कपिलवस्तु नगरपालिका oy i ~~ ae 2B कार्यफुश्षिक्वाको य ~ कार्यलय . ds) क १४: हि 1 ete om of <2 ee जै नगर का क ToT काय लय ee शिव चुस गम पात । छ् प.सं. २०८३/०८४ tes ks वि a मितिः २०८३/०६/७ न १८४१ as . सेवा कसर; कर्मचारी लिने सम्बन्धी सूचना सूचना नं.१ : (प्रथम पटक सूचना प्रकाशन मिति 2053 10g 14) कपिलवस्तु नगरपालिकाको लागि देहायको पद र तह बमोजिमको कर्मचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट निम्न शर्तको अधिनमा रहि १५ दिन भित्र राजश्च बुझाएको रसिद र आवश्यक कागजात सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय eae कैफियत १ | 04- जनस्वास्थ्य सातौं स्थानीय स्वास्थ्य | हेल्थ इन्सपेक्सन | १ > १. न्यूनतम शैक्षिक योग्यता :- क. जनस्वास्थ्य अधिकृत (वि.नं.०१-०८३/०८४) को हकमा :- > मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक तह उर्तिण गरि सम्वन्धित व्यवसायी परिषदमा दर्ता भएको > दरखास्त दिने अन्तिम मिति सम्म २१ वर्ष पुरा भई vo af ननाघेको २. दरखास्त पेश गर्ने स्थान;- कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाको कार्यालय । ३. दरखास्त पेश गर्ने अन्तिम मिति २०८३/६/२२ गते कार्यालय समय भित्र । ४. आवेदन दस्तुर प्रशासन शाखाबाट आवेदन फारम लिई सम्पूर्ण विवरण भरी राजश्व शाखाबाट रु १२००/- दस्तुर बुझाएको भौचर आवेदन साथ संलग्न गर्नुपर्नेछ । ५. छनौटको किसिम. प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परीक्षा तथा अन्तवार्ता ६, परीक्षा fafa. प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाशन सँगै गरिनेछ | ७. पाठ्यक्रम:- सम्बन्धित पद/तहको लागि लोक सेवा आयोगले तोके: बमोजिम हुनेछ । ८. आवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु;- > नेपाली नागरिकताको प्रतिलिपि > न्यूनतम शैक्षिक योग्यताको wens प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि > अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपि | ९, सेवा eae. स्थानीय तहमा संचालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका कृयाकलापहरु संचालन सम्वन्धी मार्गदर्शन आ.व.२०८३/८४ बमोजिम हुनेछ aie ars एशासकिय अन वेवसाइट: www.kapilvastumun.gov.np, इमेल: kapilvastumun [email protected] फान न.,: O9S-4 297049, 499704