Notice Park
Office of the Chief Minister and Council of Ministers, Sudurpashchim Province
Tender/Bids

क्षतिग्रस्त जिन्सी तथा सम्पत्ति (पत्रु/5012912) बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

Summary

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मिति २०८२।०५। २४ गते जेन-जी आन्दोलनको क्रममा यस धनगढी, कैलालीको भवन, संरचना तथा सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भई सुदूरपश्चिम (मन्त्रिपरिषद्‌्)को मिति २०८३ ।०४।१९ "को निर्णयबमोजिम मिनाहा गरी लगत कट्टा गरिएका प्रदेश सरकार (मनि बित्तीय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Chief Minister and Council of Ministers, Sudurpashchim Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुदूरपश्चिम प्रदेश सरकार Cy हुँ पा ae मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय GR धनगढी, कैलाली aa so" क्षतिग्रस्त जिन्सी तथा सम्पत्ति (पत्रु/5012912) बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना Gren पटका प्रकाशित मितिः २०८३ /०६/१६/ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मिति २०८२।०५। २४ गते जेन-जी आन्दोलनको क्रममा यस धनगढी, कैलालीको भवन, संरचना तथा सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भई सुदूरपश्चिम (मन्त्रिपरिषद्‌्)को मिति २०८३ ।०४।१९ "को निर्णयबमोजिम मिनाहा गरी लगत कट्टा गरिएका प्रदेश सरकार (मनि बित्तीय उत्तरदायित्व नियमावली, २०८० an नियम जिन्सी सम्पत्ति, सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि car fait १०५ बमोजिम गठित vq सम्पत्ति तथा जिन्सी मालसामानको न्यूनतम लिलाम विक्री मूल्य निर्धारण/मूल्याङ्कन समितिको मिति २०८३।०६।१४ को निर्णयानुसार कायम भएको 'तपसिलबमोजिमको प्रति के.जी. न्यूनतम दरभन्दा कम नहुने गरी सबैभन्दा बढी दर कबोल गर्ने इच्छुक कवाड व्यवसायी, फर्म, संस्था वा व्याक्ति बाट ७ (सात) दिने सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। (पत्रु मुल्यमा लिलाम विक्री गर्नुपर्ने सम्पति तथा जिन्सी मालसामानको विवरण कार्यालयको वेवसाईट hepsi//ocmem.sudurpashchim.gov.np/ मा समेत संलग्न छ ।) फलाम tion) | (iron) र एल्मुनियम (Aluminium) डे awe (steel) ¥ zardt (Battery) के.जि. १४० x [ana | (Tin) के.जि. ड्र & प्लास्टिक (Plastic) 'के.जि. 96 je | "कागज (Paper) के.जि. 11३ | 2 rd 'काठ (Wood) के.जि. y | cy प्लाई (Plywood) के.जि. ५ १. व्यक्तिको हकमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फर्म/कम्पनीको हकमा फर्म/संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (२॥1४)/मू.अ.कर दर्ता प्रमाणपत्र, कवाड व्यवसाय सञ्चालन इजाजतपत्र EO OD? oP. at aut —-a GEKA EE et HA (भए) र आ.व.२०८२/६३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा आ.ब.२०८१/८२ को कर Ve प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित म्याद थपको विवरण अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ | 007 Sed ke २. बोलपत्र फाराम दस्तुर रु. 1000 1- (एक हजार रुपैयाँ, फिर्ता नहुने गरी) प्रदेश लेखा नियन्त्रँकढी, कार्यालय,धनगढी कैलालीको नाममा रहेको राजश्च खाता नं. १०००१००२०००१००००, कार्यालय कोड ३०१००७७०१७, Tara शिर्षक नं. १४२२९ मा रकम जम्मा गरेको सक्कल भौचर कार्यालयको जिन्सी शाखामा पेश गरि बोलपत्र फारम खरिद गर्न सकिनेछ । , बोलपत्र साथ जमानत वापत रु. 10,000 - (अक्षरुपी दश हजार रुपैयाँ मात्र) बराबरको धरौटी प्रदेश लेखा नियन्त्रक कार्यालय, धनगढी कैलालीको नाममा रहेको धरौटी खाता नं. ४१७०१००२०२०३००००, कार्यालय कोड ३०१००७७०१७ मा दाखिला गरेको सक्कल बैंक भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। धरौटी नराखेको वा कम राखेको बोलपत्र स्वतः अस्वीकृत हुनेछ । ४, बोलपत्रमा उल्लेख गरिने दर प्रति के.जी. (वा तोकिएको एकाई) मा हुनुपर्नेछ र न्यूनतम दरभन्दा कम दर कबोल गरिएको बोलपत्र स्वतः रद्द हुनेछ। ५, पत्रु सामाग्रीको प्रकार अनुसार सबैभन्दा बढी दर कबोल गर्ने योग्य बोलपत्रदातासँग मात्र सम्झौता गरिनेछ | कुनै 3g सामाग्रीको प्रकारमा एकभन्दा बढी बोलपत्रदाताले उस्तै उच्चतम दर कबोल गरेमा गोलाप्रथाबाट निर्णय हुनेछ। ६. स्वीकृत भएको दरका आधारमा पत्रु मालसामान हटाउने क्रममा सम्बन्धित पत्रुको वास्तविक तौल कार्यालयका प्रतिनिधि, मूल्याइ्न समितिका पदाधिकारी र सम्बन्धित फर्म/व्यवसायीको प्रतिनिधिको रोहबरमा नापजाँच गरी कायम गरिनेछ र सोही वास्तविक तौललाई स्वीकृत दरले गुणन गरी कुल बिक्री रकम कायम गरिनेछ। कुल बिक्री रकमको १३ प्रतिशतले हुने मुल्य अभिवृद्धि कर सम्बन्धित राजश्च कार्यालयमा दाखिला गरि सक्कल भौचर समेत कार्यालयमा पेश गर्नुपर्नेछ । ७. कायम हुने कुल बिक्री रकम सम्झौतामा तोकिएको अवधिभित्र कार्यालयले तोकेको राजश्च खातामा एकमुष्ट रकम दाखिला गरेको र मुल्य अभिबृद्धी कर समेत दाखिला गरेपछि मात्र मालसामान बुझाइनेछ। ८. सकार गर्ने पक्षले सम्झौतामा उल्लेख भएको मितिमा यथास्थानबाट आफ्नै खर्चमा उठाई लैजानुपर्नेछ | लोड-अनलोड, ढुवानी तथा अन्य सम्पूर्ण खर्च र लाग्ने कर समेत स्वयंले व्यहोर्नुपर्ने; कुनै पनि रकमको सोधभर्ना कार्यालयबाट हुनेछैन। ९, तोकिएको म्यादभित्र मालसामान नउठाएमा वा कबोल रकम दाखिला नगरेमा राखेको धरौटी रकम जफत गरी सम्झौता रद्द गरिनेछ । १०. कुनै पनि शर्त राखिएको बोलपत्र स्वीकृत हुने छैन र निम्न अवस्थाका बोलपत्र स्वतः अस्वीकृत हुनेछन्‌: (क) बोलपत्र फाराममा दस्तखत नभएको, (ख) केरमेट भएको वा सच्याइएको ठाउँमा दस्तखत नभएको, (ग) नियमानुसार राख्नुपर्ने धरौटी नराखेको वा न्यूनतम दरभन्दा कम दर उल्लेख गरेको । BEEBE 4 प्रसाद बराल A mam सचिव

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.