शिक्षा विकास निर्देशनालय, पोखरा सूचना २०८३/०७/१७
Summary
प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएको गण्डकी डिजिटल शिक्षा कार्यक्रम र विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव पेश गरेका विद्यालयहरुमध्ये तपसिल बमोजिमका विद्यालयहरु (महाशाखाको मिति 2053/08/46 गतेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cb834bea-13e7-4769-8206-28b245628c9b.pdfPDF · 2 pages · 2.6 MBOpen
Key details
- Organization
- Directorate of Education Development, Pokhara
- Industry
- Province
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 गण्डकी प्रदेश सरकार eS सामाजिक विकास, कुवा तया खेलकूद मन्त्रालय शिक्षा एम्हाशाखा rer, Tare \ पोखरा, नेपाल पत्र संख्याः २०८२/८३ फोन नं. ०६१ ५५२४६२ चलानी नं.: मितिः २०८३/०७/१७ श्री सम्बन्धित विद्यालयहरु गण्डकी प्रदेश । विषयः प्रस्ताव छनौट सम्बन्धमा । प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएको गण्डकी डिजिटल शिक्षा कार्यक्रम र विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव पेश गरेका विद्यालयहरुमध्ये तपसिल बमोजिमका विद्यालयहरु (महाशाखाको मिति 2053/08/46 गतेको निर्णयअनुसार) अनुदान प्रापीका लागि छनौट भएको बेहोरा अनुरोध छ । साथै सम्झौता र अभिमुखीकरण सम्बन्धी विषयमा पछि जानकारी गराइनेछ । सम्झौताका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय गराई तयारी गर्नुहुन समेत अनुरोध छ । १. गण्डकी डिजिटल शिक्षा कार्यक्रमका लागि छनौट भएका विद्यालय विवरणः २०८३ अनुदान रकम: प्रति विद्यालय रु. १,७५,०००।-- (एक लाख पचहत्तर हजार रुपैंया मात्र) weet | विद्यालयको नामः स्थानीय तहः वडा नम्वर | टोलः जिल्लाः १ | मिर्मी आधारभूत विद्यालय कालीगण्डकी ७ मिर्मीफाँट | स्याङ्जा गाउँपालिका २ । कुमारवर्ती आधारभूत विद्यालय गैंडाकोट नगरपालिका | ११ भेडाबारी | नवलपुर ३ | प्रजावस्ती आधारभूत विद्यालय गण्डकी गाउँपालिका ।१ बरडाँडा | गोरखा ४ वीर आधारभूत विद्यालय पोखरा महानगरपालिका | २७ रिठेपानी | कास्की ५ | लक्ष्मी आदर्श आधारभूत विद्यालय | मध्यविन्दु नगरपालिका | ७ अम्रसा नवलपुर ६ | नबज्योति आधारभूत विधालय मध्यविन्दु नगरपालिका [१ पतबारी | नवलपुर ७ | weet बाराही आधारभूत विद्यालय [व्यास नगरपालिका १२ छाब्दी, तनहुँ द [ सिद्वार्थवनस्थली आधारभूत विद्यालय | आरूघाट गाउँपालिका १ पोखरीचेत | गोरखा ९ | सरस्वती आधारभूत विद्यालय मध्यविन्दु नगरपालिका | १२ वेलाहानी | नवलपुर । १० | शान्ति आधारभूत विद्यालय मध्यविन्दु नगरपालिका | १ सेतापानी | नवलपुर ११ | शान्ति आधारभूत विद्यालय पोखरा महानगरपालिका | ३० शिशुवा |कास्की @ website: edd.gandaki.gov.np email: [email protected] S पत्र संख्याः २०८२/८३ चलानी नं.: २. विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रमका लागि छनौट भएका विद्यालय विवरण: २०८३ अनुदान Cha: प्रति विद्यालय रु. १,००,०००।-- (एक लाख रुपैंया मात्र गण्डकी प्रदेशस्रकार पोखैस; Fare सामाजिक fare, Fac PIT मन्त्रालय फोन नं. ०६१ ५५२४६२ वडा क्र.सं विद्यालयको नामः स्थानीय तह नम्बर ae: जिल्ला १ | बाल विकास आधारभूत विद्यालय वरेङ गाउँपालिका डे खल्ले बागलुङ २ | चमुवा आधारभूत विद्यालय गल्कोट नगरपालिका ¥ चमुवा बागलुङ ३ | दीपेन्द्र आधारभूत विद्यालय कावासोती नगरपालिका १६ (टाँडी डण्डा | नवलपुर ४ | मर्स्याङ्दी आधारभूत विद्यालय सुन्दरबजार नगरपालिका पाउँदी | लमजुङ ५ | तारे बराह आधारभूत विद्यालय माछापुच्छ्रे गाउँपालिका wa कास्की ६ | कादेश आधारभूत विद्यालय काठेखोला गाउँपालिका द लेखानी | बागलुङ at, शाखा अधिकृत website: edd.gandaki.gov.np महाशाखा प्रमुख email: [email protected]