Notice Park
Harion Municipality
Tender/Bids

२ दररेट पेश गर्ने सम्बन्धी सूचना । सूचना तथा समाचार २०८३-०७-११ ५५०.७२ के.बि

Deadline 2 Nov 2026The deadline has passed.

Summary

यस हरिवन नगरपालिकाको आ.व.२०८३/८४ कौं::वार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत किसानहरूलाई वितरण गर्नका लागि मकैको बीउ ( बिकाश ५५) खरिद गर्न आवश्यक परेकाले विक्रेता तथा आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस नगरपालिकाको कृषि विकास शाखामा तपसिल बमोजिमका कागजातहरु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Harion Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हरिवन नगरपालिका ees, नगर कार्यपालिकाको कार्यालय "हँ J हरिवन, सर्लाही मधेश प्रदेश, नेपाल २०७३ प.सं.: aA: फोन नं. : ०४६-५३०४९९ ' मिति: २०८३/०७/१० यस हरिवन नगरपालिकाको आ.व.२०८३/८४ कौं::वार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत किसानहरूलाई वितरण गर्नका लागि मकैको बीउ ( बिकाश ५५) खरिद गर्न आवश्यक परेकाले विक्रेता तथा आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस नगरपालिकाको कृषि विकास शाखामा तपसिल बमोजिमका कागजातहरु सहितको सिलबन्दी दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै रित नपुगी वा म्याद नाघी प्राप्त हुन आएका सिलबन्दी दररेट छनौट प्रक्रियामा समावेश नगरिने बेहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ। संलग्न गर्नुपर्ने कागजातहरू: १. कम्पनी फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि । २. स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि | ३. बिउ बिक्री तथा वितरण इजाजतपत्रको प्रतिलिपि । ४. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | ५, दररेट पेश गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि । हरि प्रसाद दाहाल नि. प्रमुख प्रशासकीय अधिकृत ब्यावसायिक र सिर्जनशील प्रशासन;विकास, समृद्धिर ————___ रा र उ Email:[email protected]

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.