आर्थिक प्रस्ताव खाेल्ने मिति सम्बन्धमा ।

Summary
मिति २०८३।०६।१९ गते पून: प्राविधिक मूल्याङ्कन भई आर्थिक बोलपत्र खोल्ने भनिएकोमा सहभागी वोलपत्रदाताहरु मध्यबाट प्राविधिक मूल्याकनको विषयमा असहमती जनाई पेश हुन आएका निवेदन माथि समेत छलफल गर्नु पर्ने भएकोले भोली मिति २०८३।०६।२७ अपह्वान्न १२:४५ वजे आर्थिक बोलपत्र खोलिने व्यहोरा सम्वन्धित सवैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bd34dda6-c62d-4c4d-8355-0d39dfe3ec5c.jpegJPEG · 556×406 · 79 KBOpen
Key details
- Organization
- Saipal Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
sa, _साइपाल गाउँपालिका &4, । = गाउँ कार्यपालिकाको कार्यालय = * ee ” 2 बझाङ केदयहिकाडो। = काडा, बझाङ कित प्रकाशित मिति: २०८३।०६।२६ यस गाउँपालिकाद्वारा मिति २०८२/१०/२९ गतेको प्रकाशित (Contract Id SRM-NCB-03-2082/083) को सूचना वमोजिम प्राप्त बोलपत्रहरुको मिति २०८३।०६।१९ गते पून: प्राविधिक मूल्याङ्कन भई आर्थिक बोलपत्र खोल्ने भनिएकोमा सहभागी वोलपत्रदाताहरु मध्यबाट प्राविधिक मूल्याकनको विषयमा असहमती जनाई पेश हुन आएका निवेदन माथि समेत छलफल गर्नु पर्ने भएकोले भोली मिति २०८३।०६।२७ अपह्वान्न १२:४५ वजे आर्थिक बोलपत्र खोलिने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि अनुरोध छ । प्रमुख प्रशासकीय अधिकृत