Notice Park
Gulmi Darbar Rural Municipality
Others

आ.व. २०८३/८४ मा भेंडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.
आ.व. २०८३/८४ मा भेंडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Files

Key details

Organization
Gulmi Darbar Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुल्मीदरबार गाउँपालिका ‘ oe 2. ० Gulmidarbar Rural Municipality a Sse जाउं कार्यपालिकाको कायलिय (ax aa C= office of The Rural Municipal Executive @.4/Ref.No. गौँडाको We att RN OSS सं. tae courte Lom Ree Neel Ecsuy 05 तिन i अनी प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०१ यस गुल्मीदरबार गाउँपालिकाको आ.व. २०८३/०८४ को संघीय सशर्त अनुदान कार्यक्रम अन्तर्गत स्वीकृत आ.व. २०८३/८४ मा भेडा/वाख्ा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम सञ्चालन वडा नं.रमा गर्नुपर्ने भएकोले उक्त वडाका इच्छुक कृपक समूह/कृपि सहकारी/कृपि फर्म वा कम्पनीले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र यस गाउँपालिकाको पशुपन्छी बिकास शाखामा तोकिएको ढाँचा अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । ie = 00 12 a eae ieee he: gs 8 Bic Sie Panes भँडा/बाख्रा/च्याङ्ग्रा १००० | परियोजना कार्यान्वयन म्यानुअल २०७७ पहिलो piper संशोधन २०६१ मा व्यवस्था भए वमोजिम | | | पेश गर्नुपर्ने आवश्यक कागजातहरु ॥ १. पकेट माग गर्ने कृपि समूह/सहकारी/संस्था/समिति/कृषि फर्ग को निर्णय प्रतिलिपि २. गाउँपालिकामा कृषि समूह/सहकारी/संस्था/समिति/कृपि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ३. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ४. प्रस्ताव पेश गर्ने अधिकारीक व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात वा भाँडा जग्गा भएमा कम्तीमा ५ वर्षको करार सम्झौता प्रतिलिपि ६. अनुसूची ६ वमोजिमको प्रस्ताव निवेदन ©. अनुसूची ७ वमोजिमको विवरण , ५. सम्बन्धित वडा कार्यालयकी सिफारीस है थप जानकारीको लागि सम्पर्क नं. ९८५७०५५२१०, ९८५७०८५२०९ 0 aS = Contact: 9857074410 crew), 9857067912 (एणआघ्क्त)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report