कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम संचालन सम्बन्धी सूचना
Summary
उच्चोग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश विराटनगर मातहतका जिल्लास्थित कार्यालयहरुको २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बैंक/वित्तिय संस्था/सहकारी संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन प्रयोजनार्थ प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2936bd43-b331-4d36-ac08-c990674ce823.pdfPDF · 7 pages · 5.5 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Jhapa
- Industry
- Agriculture
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
9/30/26, 9:54 AM Document कोशी प्रदेश सरकार ५ उद्योग, कृषि तथा सहकारी मन्त्रालय = wee दन = कोशी ee प.सं. :- ०८३%८४ चन. :- ५९८ मिति :- बि.सं. २०८३/०६/१४ ने.स. :- ११४६ Fay बुधवार विषयः सूचना प्रकाशन गरिएको सम्बन्धमा । सम्बन्धित सबै कोशी प्रदेश उच्चोग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश विराटनगर मातहतका जिल्लास्थित कार्यालयहरुको २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बैंक/वित्तिय संस्था/सहकारी संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन प्रयोजनार्थ प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली, २०७८ र कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८३ अनुसार बैंक/वित्तिय संस्था/सहकारी संस्थाहरुको सम्झौता नवीकरण सम्बन्धमा प्रदेशस्तर अनुदानग्राही छनौट समितिको मिति २०८३/०५/२४ को निर्णय बमोजिम संलग्न बैंक/वित्तिय संस्था/सहकारी संस्थाहरु छनौट भई सम्झौता नवीकरण भईसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ। बरिष्ठ कृषि अर्थ विज्ञ प्रकाश मरासिती वरिष्ठ कृषि अर्थ बिज्ञ [नवौं तह) फोन नं.: ०२१-४७५१४२ इमेलः [email protected] वेबसाइट: moiac.koshi.gov.np "कोशीको गौरब हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान" about:blank 4 |उचयोग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयबाट te AR ARTE संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान (कार्यक्रमका लागि छनौट भएका बैंक/वित्तिय सँस्था/सहकारी संस्थाले कर्जा परिचालन गर्न सम्झौता नवीकरण भएका जिल्ला तथा स्थानीत तहको बिवरण यस आ.ब २०८३/८४मा बैंक/वित्तिय संस्था/सहकारी संस्थामा मन्त्रालयसंग सम्झौता नवीकरण गरेको रकमको सीमाभित्र रहेरमात्र कृषि कर्जा उपलब्ध गराउन [सक्नेछन् : is क/वित्तिय संस्था/सहकारी संस्था जिल्ला कार्यक्षेत्र तोकिएको स्थानिय तह [4] राष्ट्रिय वाणिज्य बैंक 2S a न 2021 धनकुटा न.पा., महालक्ष्मी न.पा. रराष्ट्रिय वाणिज्य बैंक झापा दमक AML, भद्रपुर न.पा., गौरादह न.पा. 'बाहृदशी गा.पा., झापा गा.पा., शिवशताक्षी| गा.पा., विर्तामोड न.पा., कन्काई न.पा. मेचिनगर न.पा. a | राष्ट्रिय वाणिज्य बैंक मोरङ्ग बिराटनगर म.न.पा., कटहरी गा.पा., बेलबारी न.पा., लेटाङ्ग न.पा., कानेपोखरी। गा.पा., मिक्लाजुङ्ग गा.पा., रङ्गेली न.पा., पथरी शनिश्चरे न.पा., उर्लाबारी न.पा., सुन्दरहरचा न.पा., रतुवामाई TET. श राष्ट्रिय वाणिज्य बैंक सुनसरी धरान उ.म.न.पा., इनरुवा न.पा., दुहबी। au, ईटहरी उ.म.न.पा., हरिनगरा गा.पा. राष्ट्रिय वाणिज्य a सोलुखुम्बु [aus न.पा., खुम्बु पासाङ्गल्हामु गा.पा., नेचा सल्यान ALA. द्राष्ट्रिय वाणिज्य बैंक संखुवासभा चैनपुर न.पा.. खाँदबारी न.पा. ऐ राष्ट्रिय वाणिज्य बैंक भोजपुर | AAC न.पा., षडानन्द गा.पा. cs राष्ट्रिय वाणिज्य बैंक उदयपुर कटारी न.पा., त्रियुगा न.पा., चोदण्डीगढी न.पा. न र राष्ट्रिय वाणिज्य बैँक खोटाङ्ग fea रुपाकोट मझुवागढी न,पा., ऐशेलुखर्क गा.पा., खोटेहाङ्ग गा.पा., 'केपिलासगढी गा.पा., रावाँवेशी गा.पा. । १० राष्ट्रिय वाणिज्य बँव ओखलढुङ्गा मानेभञ्जयाङ्ग गा.पा., सिद्धिचरण न.पा. वर्षा राष्ट्रिय वाणिज्य बैंक ईलाम | [सुयौँदय न.पा., ईलाम न.पा. वेर राष्ट्रिय वाणिज्य बैंक | कुम्मायक गा.पा., फिदिम न.पा. १३ राष्ट्रिय वाणिज्य बैंक re | लालीगुराँस न.पा., म्याङ्गलुङ्ग न.पा. - व्राष्ट्रिय वाणिज्य बैंक ताप्लेजुङ | आठराई त्रिवेणि गा.पा., फुङ्गलिङ्ग न.पा. १।कृषि विकास बैंक (धनकुटा | सिक रड डक न.पा. २ कृषि विकास बैंक झापा दमक AM, HAR AM, गौरादह न.पा. न विर्तामोड न.पा., कन्काई न.पा., मेचिनगर। न.पा. | विकास बैंक मोरङ्ग बिराटनगर AM, Get न.पा., उर्लाबारी न.पा., सुन्दरहरुँचा न.पा., ग्रामथान गा.पा., रतुवामाई गा.पा., लेटाङ्ग न.पा. = ॥