कृषि कार्यक्रम सञ्चालन गर्दा किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्ने सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०६ को माननीय मन्त्रीस्तरीय निर्णयअनुसार, सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्दा किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था बमोजिम यस खुम्बु पासाङल्हामु गाउँपालिका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 05adb857-cdd4-43ae-817b-85ed5b6e3585.jpgJPEG · 662×910 · 103 KBOpen
Key details
- Organization
- Khumbu Pasang Lhamu Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 ~~} हर खुम्बु पासाड uM RY q Khumbu Pasangi@ingy | Municipality गाउँ कार्यपालिकाको कार्यालक्ष, और TLS, कोशी प्रदेश, नेपाल Office of the Rural Municipal Executl af (eg ftsyie: Solukhumbu, Koshi Province, Nepal (सूचना नं.२८ - २०८३।०८४) 'कृषिकार्यक्रम सञ्चालन गर्दा किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता ae =p i ae Pee # yar SR ad सम्बन्धि "05. म. वक ats प्रथम पटक सूचना प्रकाशन मिति २०८३/०६/१२ गते). 7 प्रस्तुत विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०६ को माननीय मन्त्रीस्तरीय निर्णयअनुसार, मन्त्रालयको च.नं. ७२ को मिति २०८३/०६/०८ को पत्रद्वारा संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने कृषि सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्दा किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था बमोजिम यस खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कृषक, व्यक्तिगत कृषि फर्म, कृषक समूह, सहकारी संस्था तथा कृषिसँग सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तसर्थ, यस गाउँपालिकाबाट सञ्चालन हुने कृषि सम्बन्धी अनुदान, तालिम, बीउबिजन, उपकरण, प्रविधि वितरण तथा अन्य सेवा सुविधा कार्यक्रमहरूमा सहभागी हुन चाहने सबै कृषकहरूलाई देहायबमोजिम अनुरोध गरिन्छः १. दर्ता नम्बर अनिवार्य: कृषि कार्यक्रमको लाभ लिन चाहते प्रत्येक कृषकले किसान सूचीकरण प्रणालीमा दर्ता भएको आफ दर्ता नम्बर पेश गर्नुपर्नेछ | दर्ता नम्बर नभएका कृषक कार्यक्रममा समावेश गरिने छैन | २. दर्ता नभएका कृषकले दर्ता गर्नुपर्ने: अहिलेसम्म किसान सूचीकरण प्रणालीमा दर्ता नभएका कृषकहरूले सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गरी आवश्यक कागजात सहित दर्ता गराउनु पर्ने छ। ३. विवरण अद्यावधिक गर्ने: पहिले दर्ता भइसकेका कृषकहरूले आफ्नो विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर, खेती/पशुपालन/व्यवसायको विवरण आदि) अद्यावधिक छ छैन जाँच गरी आवश्यक भए सच्याउनु पर्ने छ। ४. समूह/सहकारीका लागि: कृषक समूह तथा सहकारी संस्थाले कार्यक्रममा सहभागी हुँदा आफ्ना सदस्य कृषकहरूको दर्ता नम्बर सहितको विवरण पेश गर्नुपर्नेछ । ५, कार्यान्वयन निकायलाई निर्देशन: यस गाउँपालिकाको कृषि विकास शाखा तथा कार्यक्रम कार्यान्वयनमा संलन सबै निकाय र कर्मचारीले कृषक छनोट, लाभग्राही सिफारिस, अनुदान बितरण र प्रतिवेदन तयार गर्दा दर्ता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ | क्षप जानकारीको लागि: यस कार्यालयको कृषि विकास शाखा AT १७६२११८६५५ 1020 ae ie सुर्चनकुमार बुढाथोकी) बोधार्थः नि. प्रमुख प्रशासकीय अधिकृत श्री सूचना प्रविधि शाखा, वेबसाईट तथा फेसबुक पेजमा अपलोड गरिदिनु हुन । श्री बडा कार्यालय (सबै), सूचना प्रेषित तथा वडा कार्यालयमा आएका निवेदन सङ्कलन गरिदिनु हुन। आएक तोएा00:3520810210000टडाएभ,000,1012614100100:050021900100100600009 4 Phone: +97738590046