Notice Park
Sayal Rural Municipality
Result

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।

Deadline 11 Oct 2026The deadline has passed.
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।

Summary

सायल गाउँपालिका कार्यालय डोटीको वि.नं. ०१/०८३/०८४ को मिति २०८३।०५।३१ गतेमा प्रकाशित सूचना अनुसार लघुउद्यम विकास सहजकर्ता चौथो तहको पदपुर्तिका लागी मिति २०८३।०६।१८ गते लिईएको लिखित तथा अन्तर्वार्ता परिक्षाको प्राप्ताङ्क अङ्कको आधारमा अन्तिम नतिजा तपशिल अनुसार रहेको व्यहोरा सम्वन्धित सबैको लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sayal Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i) गाउँपालिका १ सायल गाउँपालिका (Sayal Rural Municipality) गाउँ कार्यपालिकाको कार्यालय (Office of the a=) nicipal Executive) पत्र संख्याः २०८३८०८४ me wee we दुदिलेगडा,डोटी wen सुद्धरपश्चिम weer, नेपाल च.नं. ae : मितिः २०८३।०६१८ अन्तिम नतिजा प्रकाशन गरिएको सूचना। सायल गाउँपालिका कार्यालय डोटीको वि.नं. ०१/०८३/०८४ को मिति २०८३।०५।३१ गतेमा प्रकाशित सूचना अनुसार लघुउद्यम विकास सहजकर्ता चौथो तहको पदपुर्तिका लागी मिति २०८३।०६।१८ गते लिईएको लिखित तथा अन्तर्वार्ता परिक्षाको प्राप्ताङ्क अङ्कको आधारमा अन्तिम नतिजा तपशिल अनुसार रहेको व्यहोरा सम्वन्धित सबैको लागि जानकारी गराईन्छ । साथै सफल उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित करारनामा सम्झौताका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। . sft — त सिन नाम आना नि, [नतिजा क्रेफियत re ewer ime eT [aot lowers | | ee कुमार : , . पदपुर्ति समिति संयोजक a na ता111111111 पपममममा नमनी "व्यवसापिक र सिर्जनशित प्रशारान; विकास समृद्धि CTT” Website:sayalmungov.np Email: [email protected], सम्पर्क नै : ९८५८ ELE (MOT ५८५८ ४४४६९७(उपाध्पश्य), ९८५८४४४३१३(प्रमुख प्रशासकीय अधिकृत),९८५८४४/५५५(लेखा) CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 11 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.