धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | जिल्ला धनुषा, धनौजी गाउँपालिका वडा नं. २ स्थित गौरदाहा देखि लखौरीसम्म सडक निर्माण कार्यमा कामै नगरी रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा धनौजी गाउँपालिका, धनुषाले आ.व.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0c480dc4-176d-4f75-977c-b1044c7ae72e.pdfPDF · 4 pages · 414 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2078/79
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०५।२५ TAI जिल्ला धनुषा, धनौजी गाउँपालिका वडा नं. २ स्थित गौरदाहा देखि लखौरीसम्म सडक निर्माण कार्यमा कामै नगरी रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा धनौजी गाउँपालिका, धनुषाले आ.व. २०७८/०७९ मा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत पुँजीगत खर्च अन्तर्गत धनौजी गाउँपालिका गौरदाहा देखि लखौरीसम्म बाटो (सडक) निर्माण कार्यको (Sat नं.0ापफरा//०७८/७९-०९) सूचना र आशयको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाउने उद्देश्यले धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेतका कर्मचारीहरू एवं जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. एवं जनकपुर टुडे राष्ट्रिय दैनिकका कार्यकारी अधिकृत एवं अमृत मिडिया प्राइभेट लिमिटेडका प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेतको आपसी मिलेमतो तथा योजनामा सूचना प्रकाशन नगरी नगराई धनौजी गाउँपालिकाको ठेक्वाको प्रयोजनार्थ अभिलेखमा wa गरी जनकपुर टुडे राष्ट्रिय दैनिकको पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित बोलपत्र आब्हान र बोलपत्र आशयको सूचना धनौजी गाउँपालिकामा पेस गरी गराई सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रू.२,४९,५०४/- (दुई लाख उनान्पचास हजार पाँच सय चार रूपैयाँ) भुक्तानी दिए लिएको देखिएको, यसैगरी धनौजी गाउँपालिका गौरदाहा देखि 'लखौरीसम्म बाटो (सडक) निर्माण कार्य योजनामा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेतका कर्मचारीहरू एवं साइन कन्ट्रक्सन धनुषाका प्रोप्राइटर विकास प्रसाद यादव,एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. का प्रोप्राइटर राम नारायण साह र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि.का असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महरासमेतको मिलेमतोमा बदनियत राखी कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल,नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रू.२४,१५,१२०१- (चौबीस लाख पन्ध्र हजार एक सय बिस रूपैयाँ) साइन कन्ट्रक्सनलाई भुक्तानी दिए लिएको देखिंदा प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा द को उपदफा (१) को देहाय (ङ),दफा ९ र दफा १९ को उपदफा (२) बमोजिमसमेतको कसुर भएको हुँदा जम्मा बिगो रू.२६,६४,६२४/- (छब्बीस लाख Aa हजार छ सय चौबीस) कायम गरी देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः क्रस नामथरपदर बिगो रू. कसुर तथा सजायको मागदाबी कार्यालय १. | gant गाउँपालिका | रू.२६,६४,६२४/- | भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ८ को उपदफा (१) को धनुषाका तत्कालीन देहाय (ङ) बमोजिमको कसुरमा बिगो छब्बीस लाख set हजार छ सय प्रमुख प्रशासकीय चौबीस रूपैयाँ कायम गरी सोही ऐनको दफा द को उपदफा (१) अधिकृत सावन बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं कुमार चौधरी गलत लिखतसमेत तयार गरे गराएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ। धनाजी गाउँपालिका धनुषाका लेखापाल राधेश्याम राय रू.२६,६४,६२४/- भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो छब्बीस लाख sagt हजार छ सय चौबिस रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं गलत लिखतसमेत तयार गरे गराएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ। धनौजी गाउँपालिका धनुषाका खरिदार अरूण कुमार यादव रू.२४,१५,१२०- भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो चौबीस लाख पन्ध्र हजार एक सय बीस रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं गलत लिखतसमेत तयार गरे गराएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ। धनौजी गाउँपालिका, धनुषाका ata उमेर साह रू.२४,१५,१२०- भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो चौबीस लाख पन्ध्र हजार एक सय बीस रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं गलत लिखतसमेत तयार गरे गराएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ। धनौजी गाउँपालिका, धनुषाका तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहु रू.२४,१५,१२०- भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो चौविस लाख पन्ध्र हजार एक सय बीस रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं गलत लिखतसमेत तयार गरे गराएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना