Notice Park
Chandannath Municipality
Tender/Bids

बस पार्क ठेक्का प्रकिया द्वारा संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धि प्रस्ताव आव्हान सूचना ।

बस पार्क ठेक्का प्रकिया द्वारा संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धि प्रस्ताव आव्हान सूचना ।

Summary

बसपार्क ठेक्का प्रक्रिया द्वारा संचालन तथा ब्यबस्थापन गर्ने सम्बन्धि प्रस्ताव आव्हान सुचना यस नगरपालिका अन्तर्गत रहेको बसपार्क आ.ब ०८३/८४ देखि ०८५/८६ सम्म को लागि ठेक्का प्रक्रियाद्वारा संचालन तथा व्यवस्थापन गर्नुपर्ने भएकोले इक्छुक यातायात व्यवसायी ,फर्म,कम्पनि,संस्थाहरुले देह्याका सर्तहरुको पालना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chandannath Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= oe चन्दननाथ नगरपालिका “५. : 4 ee Wy कार्यपालिकाको C we + oe’ om , नगर कार्यपालिकाको TATA खलंगा बजार जुम्ला a a कर्णाली प्रदेश, ATT | बसपार्क ठेक्का प्रक्रिया द्वारा संचालन तथा ब्यबस्थापन गर्ने सम्बन्धि प्रस्ताव आव्हान सुचना - प्रथम पटक प्रकाशित मिति :-२०८३/६/१६ यस नगरपालिका अन्तर्गत रहेको बसपार्क आ.ब ०८३/८४ देखि ०८५/८६ सम्म को लागि ठेक्का प्रक्रियाद्वारा संचालन तथा व्यवस्थापन गर्नुपर्ने भएकोले इक्छुक यातायात व्यवसायी ,फर्म,कम्पनि,संस्थाहरुले देह्याका सर्तहरुको पालना हुने गरि न्युनतम अंकबाट नघट्ने गरि ob गर्नका लागि यो शिलबन्दी प्रस्ताव आव्हानको सुचना प्रकाशित गरिएको छ | शर्तहरु :- १. बसपार्क संचालन तथा ब्यबस्थापन अन्तर्गत यस कार्यालयबाट स्वीकृत दरमा सवारी प्रवेश र fs शुल्क संकलन गर्ने , बसपार्कमा रहेको भवन उपयोग तथा संचालन गर्ने साथै आवश्यकता अनुसार मर्मत सम्भार गर्नु पर्नेछ | Sad भवन संचालनमा ल्याउन नसकेमा यस कार्यालयमा कुनै प्रकारको दाबि गर्न पाइने छैन | २. प्रस्तावका साथ जमानत बापत रु.९५,७५२.०० ( अक्षरुपि पन्चानब्बे हजार सात सही बाउन्न रुपैया ) रकम यस चन्दननाथ क नगरपालिकाको ८5 बाणिज्य बैंक , जुम्ला शाखामा रहेको धरौटी खाता नं ४०३०१००३०३०००००२ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नु पर्नेछ | आ.ब समाप्ति पछि नबिकरण गर्दा उक्त वर्षको धरौटी पुनः धरौटी खातामा जम्मा गरि सक्कल भौचर पेश गर्नु पर्नेछ | प्रस्ताव पेश गर्दा चन्दननाथ नगरपालिकाको राजश्व खातामा जम्मा हुने गरि www.sutrarevenue.fcgo.gov.np मार्फत खरिद गरेको रु. १०००.०० बराबरको सक्कल भौचर समेत पेश गर्नु पर्नेछ | ३. प्रस्ताव फारम यो सुचना प्रकाशित भएको मितिले ८ औं दिन १२:०० बजे भित्र कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ | ४. प्रस्ताव ८ off दिनको दिउसो २:०० बजे कार्यालयको प्रतिनिधि तथा ठेकेदार प्रतिनिधिहरुको रहोबरमा खोलिने छ | ठेकेदार प्रतिनिधि अनुपस्थित भएमा नियमानुसार उक्त प्रस्ताव खोल्न बाधा पर्ने छैन | ५, प्रस्ताव दर्ता गर्ने अन्तिम दिन सार्बजनिक बिदा पर्न गएमा त्यस्को लगतै कार्यालय खोलेको पहिलो दिन शिलबन्दी प्रस्ताव फारम दर्ता तथा खोलिनेछ | ‘ ६. रित नपुगेको तथा म्याद नाघी प्राप्त भएको प्रस्ताव उपर कुनै कारबाही हुनेछैन | ७. प्रस्ताव फारममा कबोल अंक रकम अंक र अक्षरमा स्पस्टसंग उल्लेख गर्नु पर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ | ८. मूल्य हरर आयकर तथा अन्य कर ठेकेदार आफैले ब्योहर्नु पर्नेछ | a ९. प्रस्ताव दर्ता गर्नेले प्रस्ताव फारम अध्ययन गरि बुझी भरेको मानिनेछ | a १०. प्रस्ताव खुलाई तथा नखुलाई स्वीकृत गर्ने तथा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | ११. यस सुचनामा उल्लेख नभएका कुराहरु प्रचलित कानुन अनुसार हुनेछ | oe ‘ १२. न्युनतम कबोल अंक आ.ब ०८३/८४ देखि ०८५/८६ को लागि प्रति वर्ष रु. ९,५७,५११.६८ ( अक्षरमा नौ लाख सन्ताउन्न हजार पाँच सय एघार रुपैया चौसट्ठी पैसा मात्र ) रहेको छ | १३. बसपार्क संचालनका लागि सुचिकृत हुने भनि आव्हान गरिएको सुचना अनुसार सुचिकृत हुन आएका ठेकेदारहरुले मात्र यो सुचना १ अनुसार प्रस्ताव दर्तामा सहभागी हुन पाइनेछ | J १४. बसपार्क व्यवस्थापन पक्ष ( ठेकेदार ) को योग्यता SE अनुसार रहने छ :- : -यातायात व्यवसायी इजाजत पत्र -यातायात कम्पनि संग कम्तिमा ५० वटा चार पांग्रे सवारी साधान यातायात ब्यबस्था सेवा कार्यमा पंजीकृत भएको प्रमाण -दफा २२ को उपदफा (१) को खण्ड (क) बमोजिमको योग्यता -प्रचलित कानुन बमोजिम नबिकरण भएको प्रमाण -कर चुक्ता प्रमाण पत्र -नगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाण -स्थायी लेखा नं (२५) दर्ता प्रमाण पत्र .. wilh sd ot तथा कानुनी अयोग्य नभएको सो -घोषणा पत्र १५. यस ae अन्य कुरा बुझ्नु परेमा कार्यालय समयभित्र यस क्कार्यालयमा सम्पर्क छ दन सकिनेछ,| बसपार्क संचालन सम्बन्धि ' थप जानकारी www.chandannathmun.gov.np Al Mawel बसपार्क संचालन २०८ हट प्राप्त गर्न सकिनेछ | We os “ प्रशासकीय अधिकृत | “0 he 4, ik N ZN 2७ 0

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.