2083-05-15 | Notice Related to employee Tranfers
Summary
निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) बमोजिम अवधि पूरा भएका यस विभाग र अन्तर्गतका भूमि प्रशासन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले निजामती सेवा नियमावली, २०५० को अनुसूची- ९ बमोजिमको ढाँचामा मिति २०८३।०५।१५ गतेदेखी २०८३।०५।२५ गते कार्यालय समयभित्र यस विभागको ईमेल ठेगाना २०८३।०५। १५ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5dd9d69e-c950-40c8-b006-4a765cf21bed.pdfPDF · 3 pages · 888 KBOpen
Key details
- Organization
- Department of Land Management and Archive
- Industry
- Department/Divisions
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार eS भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्थापक झँभिलेख विभाग weg जज 0010 जि HATES. AT) नेपाल सम्वत्ः११ YE प.सं. : क.प्र.४.२/२०८३/०८४ च.नं. हिट बबरमहल, काठमाण्डौ सरूवाका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना! निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) बमोजिम अवधि पूरा भएका यस विभाग र अन्तर्गतका भूमि प्रशासन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले निजामती सेवा नियमावली, २०५० को अनुसूची- ९ बमोजिमको ढाँचामा मिति २०८३।०५।१५ गतेदेखी २०८३।०५।२५ गते कार्यालय समयभित्र यस विभागको ईमेल ठेगाना [email protected] मार्फत निवेदन पेश गर्नु हुन यस बिभागको मिति २०८३।०५। १५ को निर्णयानुसार सूचित गरिन्छ। नोटः निवेदनसाथ आफ्नो अद्यावधिक व्यक्तिगत विवरण (PIs) समेत अनिवार्य रूपमा संलग्न राखी pat फाईल बनाई ईमेल गर्नुहुन अनुरोध छ। मितिः २०८३ साल भाद्र १५ गते, सोमबार "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन" महानिर्देशक: ५३२३०४९, निर्देशक प्रशासन: ५३२५९८२, निर्देशक योजना: ५३२६९८८, क.प्र.शाखाः ५३२६६४९३, आ.प्र.शाखाः ५३६६४९३ फ्याक्स: ०१-५३३०५८५ Email: [email protected] website: www.dolma.gov.np www.lawcommission.gov.np Darts. (नियम ३६ को उपनियम (१७) सँग सम्बन्धित) सरुवा माग गर्ने निवेदनपत्रको ढाँचा मिति- २०..... / ... 7 ... विषयः-सरुवा हुन पाउँ। तल उल्लिखित निकायमा सरुवा भई राष्ट्र सेवा गर्ने अवसर पाउन मेरो भएको सत्य तथ्य विवरणहरु सहित सम्बद्ध कागजात यसै साथ संलग्न राखी यो निवेदन गरेको/गरेकी छु। कार्यालयको नाम | पद सेवा/समूह/उपसमूह श्रेणी जन्म मिति सो कार्यालयमा हाजिर | घर ठेगाना र ना.प्र.पत्र नं.,मिति भएको मिति (जिल्ला) 41 सातौं संशोधनद्वारा संशोधित | १५५