Notice Park
Triveni Rural Municipality
Tender/Bids

नदीजन्य पदार्थको विक्री शुल्क उठाउने सम्बन्धी (Hard Copy) शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।

15days left
Deadline 20 Nov 2026

Summary

स्थानीय सरकार संचालन ऐन २०७४, को दफा ११ घ ६, लुम्बिनी प्रदेशको प्रदेश आर्थिक ऐन, २०८३ को अनुसुची ६ तथा लुम्विनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७१,ढुङ्गा,गिट्टी,बालुवा उत्खनन्‌ तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ पहिलो संशोधन मापदण्ड,२०७९ समेत एवं त्रिवेणी गाउँपालिकाको आर्थिक ऐन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Triveni Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Si se त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जुगार, रोल्पा। लुम्विनी प्रदेश,नेपाल । नदीजन्य पदार्थको बिक्री शुल्क उठाउने सम्बन्धी (Hard Copy) शिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (प्रथम पटक प्रकाशित मिति २०८३/०७/१९ ) स्थानीय सरकार संचालन ऐन २०७४, को दफा ११ घ ६, लुम्बिनी प्रदेशको प्रदेश आर्थिक ऐन, २०८३ को अनुसुची ६ तथा लुम्विनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७१,ढुङ्गा,गिट्टी,बालुवा उत्खनन्‌ तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ पहिलो संशोधन मापदण्ड,२०७९ समेत एवं त्रिवेणी गाउँपालिकाको आर्थिक ऐन, २०८३ तथा त्रिवेणी गाउँपालिकाको मिति २०८३,०७,१५ को निर्णय अनुसार नदीजन्य पदार्थको विक्री शुल्क उठाउनका लागि मिति २०८३/०७/१९ गते प्रकाशन गरिएको सार्वजनिक सूचनामा दरभाउपत्रदाताले दरभाउपत्र पेश गर्न र सार्वजनिक खरिद ऐन,२०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली २०६४, को नियम ८४ बमोजिम योग्यता पुगेका फर्म वा कम्पनीहरुले यस कार्यालयको मिति २०८३/०६/१६ गतेको निर्णयानुसार यस गाउँपालका क्षेत्र भित्र तोकिए बमोजिमको दरमा देहाय बमोजिमका खोला तथा नदीहरुको स्वीकृत घाटक्षेत्र अनुसार ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले योग्यता पुगेका, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र संलग्न गरी तोकिएको न्यूनतम अंकमा नघट्ने गरी निर्धारित मापदण्ड तथा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (Ee) प्रतिवेदनमा उल्लेखित नियम तथा सम्झौता एवं तोकिएका शर्त बमोजिम नदीजन्य पदार्थको विक्री शुल्क असुल उपर गर्न चालु आ.व. २०८३/०८४ को लागि रितपूर्वक हार्ड कपी (Hard Copy) मार्फत शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल क्र. ठेक्का विवरण ठेक्का नं. खोला वा घाट/क्षेत्र परिमाण | जम्मा परिमाण | न्यूनतम बोलपत्र स. | (दरभाउ-पत्रको (घन (घन मिटर) रकर्म(सेवा शुल्क र नाम/विवरण) मिटर) मू.अ.कर वाहेक) १ त्रिवेणी गाउँपालिका क्षेत्र | एर॥4/२01.747 | सिवाङ खोला हुँदै माडी | १५००। प्रति क्यूव फिटरु८ भित्रका नदी/खोलाहरुमा | 1//80/1/083/08 | दोभान ४२९०।घन । को दरले जम्मा पर्ने (सिवाङ खोला “4 सिवाङ खोला वाङगेरा क्षेत्र | १९०। मिटर रु १२,११,८५०। दोभान,वाङगेरा,दबैँ,दुम्ला (१,५१,४८० हद ने दबैँ खोला किनारा ४००। दोबान र माडी ) waa फिट) नदीजन्य पदार्थ उत्खनन्‌ Rare खोला दुम्ला दोबान | १२००। | ~ र बिक्री कार्यको किनारा शिलबन्दी दरभाउ सिवाङ खोला माडी दोभान | १०००। किनारा शिलबन्दी दरभाउ-पत्र खरिद | शिलबन्दी दरभाउ-पत्र पेश शिलबन्दी दरभाउ-पत्र शिलबन्दी दरभाउ- | बिडवण्ड जमानत गर्ने मिति र समय गर्ने अन्तिम मिति र समय । खोल्ने मिति र्‌ समय पत्र खरिद दस्तुर | रकम मिति २०८३/०८/०३ गते | मिति २०८३/०८/०४ गते | मिति २०८३/०८/०४ | रु १०००) | कबोल अंकको ३ | कार्यालय समय भित्र १२ बजे भित्र गते दिनको २ बजे प्रतिशत शिलबन्दी दरभाउ-पत्र खरिदको लागि यस कार्यायमा नगद भौचर जम्मा गरी वा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आन्तरिक राजस्व खाता नं.०७१०१४००२५०१०६ जम्मा गरेको भौचर र बिडवण्ड जमानतको लागि घरैटी खाता नंम्वर ०७१०१०४०२५१४६४ मा जम्मा गरेको वैंक भौचर अनिवार्य हुनुपर्नेछ । वक Sl त्रिवेणी गाउँपालिका _ गाउँ कार्यपालिकाको कार्यालय जुगार, रोल्पा। लुम्विनी प्रदेश,नेपाल । शर्त तथा वन्देजहरु- फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र,मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र,आ.व.०८२/०८३ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,बोलपत्र फारम दस्तुर बापत यस कार्यालयमा नगदै तिरेको वा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखा कार्यालय जुगार स्थित यस कार्यालयको आन्तरिक राजस्व खाता नं. ०७१०१४००२५०१०८ मा जम्मा गरेको सक्कल बैंक भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले १५ at दिनको कार्यालय समयभित्र कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ। तोकिएको बोलपत्र दस्तुर यस कार्यालय वा यस कार्यालयको बैंक खातामा माथि उल्लेखित खाता नंम्वरमा जम्मा गरेको भौचरलाई बोलपत्र सम्वन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन यस कार्यालय बाट सिलवन्दी दरभाउपत्र खरीद गरी रित पूर्वक हार्ड कपी (Hard 0००) पेश गर्नु पर्नेछ। बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नु पर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ। आफूले कबोल गरेको अंकको ३ प्रतिशतका दरले हुन आउने धरौटी रकम यस कार्यालयको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जुगारमा रहेको धरौटी खाता नंम्वर ०७१०१०४०२५१४६४ मा जम्मा गरी सोको सक्कल बैंक भौचर वा वा नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकले यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी जारी गरेको कम्तिमा ७५ दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न हुनुपर्नेछ। खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी सिलबन्दी गरी खाम बाहिर फर्मको नाम,ठेगाना,कामको विवरण,बोलपत्र विवरण प्रोपराइटरको नाम,ठेगान,फोन नं,मोवाइल नंम्वर समेत स्पष्ट खुलाई फर्मको छाप लगाई प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६औं दिनको १२ बजे भित्र यस कार्यालयमा हार्डकपी प्रति दर्ता गर्नु पर्नेछ। एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामवाट दाखिला गर्न पाइने छैन। रीतपूर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको भोलिपल्ट वा पेश हुन आएका दरभाउपत्र १६ at दिनको २:०० बजे कार्यालय प्रतिनिधी एवं बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ। दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न सकिनेछ। उक्त दिन बिदा परेमा सो कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ। बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्र सम्बन्धी फारमा उल्लेख गरिएको हुदाँ सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख सकिनेछ । म्याद नाघी,रीत नपुगी वा शर्त सहित पेश हुन आएका बोलपत्र स्वीकार गर्न यस कार्यालय वाध्य हुने छैन। बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ। दरभाउपत्र स्वीकृत भएको सुचना पाएको मितिले ७ दिन भित्र सम्बन्धित ठेक्काको मु.अ.कर (४47) बाहेक ठेक्का कवोल अंकको रकम यस कार्यालयमा र कबोल अंकको १३ प्रतिशतले हुने मु.अ. कर र १.५ प्रतिशतले हुन आउने अग्रीम आयकर रकम बैंकमा दाखिला भएको प्रमाण पेश भए लगत्तै सम्झौता हुनेछ। एकमुष्ट रकम बुझाउन नसकिने अवस्थाको निवेदन प्राप्त भएमा ५०% ले हुन आउने रकम यस कार्यालयको खातामा दाखिला गरी बाँकी ५० प्रतिशत ले हुन आउने रकम बराबरको २०८३ साल जेठ मसान्तसम्म अवधि भएको र यस कार्यालयको नाममा जारी गरिएको नेपाल सरकारबाट मान्यता प्राप्त क वर्गको बाणिज्य बैंकको परफरमेन्स ae (बैंक ग्यारेण्टी) पेश गर्नु पर्नेछ। उक्त बाँकी ५० प्रतिशत रकम २०5३ साल बैशाख मसान्तसम्म नियमानुसार बुझाई सक्नु पर्नेछ तोकिएको समय भित्र बाँकी xox रकम दाखिला नगरेमा ठेक्का सम्झौता गर्दा पेश गरेको बैंक ग्यारेण्टि (परफरमेन्स वण्ड) वाट किस्ता रकम असुल उपर गरी अर्को व्यवस्था गर्न सकिनेछ। तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बन्दोवस्त गरिनेछ। यस गाउँपालिकाको नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परीमाणको सन्दर्भमा स्थानीय सरकार संचालन ऐन,२०७४,यस गाउँपालिकावाट जारी

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

15days left
Deadline 20 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.