Notice Park
Chaubise Rural Municipality
Vacancy

रिक्त्त पदमा सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 3 Nov 2026The deadline has passed.
रिक्त्त पदमा सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary

यस चौबिसे गाउँपालिका, राजारानी धनकुटामा तपशिल अनुसारको पद/तहका कर्मचारीको पद रिक्त भएकोले उक्त रिक्त रहेको पदमा यस गाउँपालिकामा सरुवा भई आउन इच्छुक कर्मचारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र सरुवा सहमतिको लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaubise Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

चौबिसो गाउँपात्लिका का प.सं. :- ०८३/०८४ rd कोशी प्रदेश, नेपाल च.नं. :- _ मिति: २०८३/०६/२७ विषयः रिक्त पदमा सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना !! यस चौबिसे गाउँपालिका, राजारानी धनकुटामा तपशिल अनुसारको पद/तहका कर्मचारीको पद रिक्त भएकोले उक्त रिक्त रहेको पदमा यस गाउँपालिकामा सरुवा भई आउन इच्छुक कर्मचारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र सरुवा सहमतिको लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। तपसिल: ८ [ Pars 1२ रीता TEE Hae ae Email: [email protected] फोन मं. ०२६-०११०३१ / ०२६-४११०३२/ ४११०३३, मोबाइल नं. ९८१२०६२४०२ मनोरम प्रकृति; पर्यटकीय स्यल बौँविसेको सान - सुशासभ सहितको दिगो तिकास, हाम्रो साम्चा अभियान"

Like

0

Views

2

Comments

0

Share

0

Save

Report