Notice Park
Ishworpur Municipality
Vacancy

शिक्षक सरुवा सहमतिको लागि दरखास्त दिने सम्बन्धी सूचना

Deadline 8 Oct 2026The deadline has passed.
शिक्षक सरुवा सहमतिको लागि दरखास्त दिने सम्बन्धी सूचना

Files

Key details

Organization
Ishworpur Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

( राष्ट्रिय ko | श्री नेपाल a जलेता माध्यमिक विद्यालय छ f ईखरपुर 2: कालिक्जोर सर्लाही . eae स्थापना: २०३१ य पत्र संख्या,: ०८३/००८४ iN चन. : 22 । मिति ; 2053/04/05 श्री जो जस संग सम्बन्ध छ doi पटक प्रकाशित “ , विषय : शिक्षक सरुवा सहमतिको लागि दरखासत दिने सम्बन्धी सूचना । " | यस विद्यालयमा,)प्राथमिक तह तृतीय श्रेणी स्यायी दरबन्दी रिक्त पद ee १ (एक) रिक्त हुन आएकोले शिक्षा नियमावली, २०५९ (दशौ संसोधन) को नियम ९९ को उपनियम १६१ बमोजिम उक्त रिक्त पदमा सरुवा भई आउन " इच्छुक समान Tear स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८३/०६/२२' गते सम्म, कार्यलय समय) भित्र देहायका कागजात सहित आफै उपस्थित भइ वा विद्युतीय माध्यमबाट विद्यालयको इमेल [email protected] मा निवेदन पेश गर्ने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। , . ५. रिक्त पदको विवरणः तह: प्राथमिक श्रेणी: तुतीय पदः स्थायी शिक्षक पद संख्याः १ (एक) तेथो पक सूचना प्रकाशित मिति २०८३/०६/०० देखि २०८३/०६/२२ गतेसम्म १ दि) . _ निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु 7 य १. सरुवा निवेदन (अनुसूची-१७ बमोजिम . . - १२. स्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि । " ३. हाल कार्यरत विद्यालयको व्रिद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र सहमती पत्र । , , ४; हाल कार्यरत बिद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको प्रमाणित कागजात र स्थानीय तहको . सहमती भू, सम्बन्धित शिक्षा विकास तथा समन्त्रय इकाईनाट सहमती पत्र । | ती ६. असाधारण तथा बेतलबी बिदा लिए नलिएको तथा सेवा अविछिन्नाता सम्बन्धी प्रमाणित कागजात | ५ | ७ शैक्षिक योग्यता र तालिम सम्बन्धी प्रमाणित प्रमाणपत्रहरु । : | &. तेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि 1 ॥ ९, अन्य प्रचलित कानुनबमोजिम आवश्यक पर्ने कागजातहरू । ot पुनश्च : १. म्याद नाघी वा तोकिएको रित नपुगि प्राप्त हुन्‌ आएका निवेदन माथि कनै कारवाही हुने छैन । थप जातकारीको लागि विद्यालयको सम्पर्क नम्बरः ९८४%४०३३५२३, ९८१२२०११५३५ बोधार्य : ; ; १. श्री शिक्षा विकास तथा समन्वय इकाई, मलंगवा सर्लाही वेबसाइटमा सुचना प्रकाशन गरिदिनुहुन्‌ | , २. श्री शिक्षा युवा तथा ख्रेलकुव शाखा ईश्वरपुर नगरपालिका, ईश्वरपुर, सर्लाही, मधेश प्रदेश, नेपाल वेबसाइटमा सुचना प्रकाशन गरिदिनुहुन्‌ । " ॥ ३, श्री ईश्वरपुर नगरकार्यपालिका वडा नं.१२, वडा कार्यालय - जाकारीका लागिं। एके - - er प्रधानाध्यापक |) रै

Like

0

Views

1

Comments

0

Share

0

Save

Report