सूचना!
Summary
यस थापाथली क्याम्पसको बल्खु स्थित जग्गामा नवनिर्मित Material Testing Laboratory भवनको त्रिभुवन विश्वविद्यालयका श्रीमान् उपकुलपतिज्यूबाट समुद्घाटन तथा वृक्षारोपण कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा, सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछु।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 63bdd2a1-d346-4cc8-8995-6609bdc94075.pdfPDF · 1 page · 118 KBOpen
Key details
- Organization
- Thapathali Campus
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त्रिभुवन विश्वविद्यालय Tribhuvan University इन्जिनियरिङ्ग अध्ययन संस्थान Institute of Engineering थापाथली FATT... GPO box-280, Thapathali, Kathmandu Tel. 01-5339766 E-mail: [email protected] १९ Website: www.tcioe.edu.np THAPATHALI CAMPUS. * गोश्वारा पो ज. नं.-२८०, थापायती, काठमाडौं Accredited By University Grants Commission (UGC) Nepal, 2024 फोन: 0१-४३३४७६६ मितिः २०८३।०६। २३ सूचना यस थापाथली क्याम्पसको बल्खु स्थित जग्गामा नवनिर्मित Material Testing Laboratory भवनको त्रिभुवन विश्वविद्यालयका श्रीमान् उपकुलपतिज्यूबाट समुद्घाटन तथा वृक्षारोपण कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा, सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछु। मितिः २०८३।०६। २५ गते आईतबार समयः दिउसो ३:०० बजे स्थानः बल्खु, कीर्तिपुर । क्याम्पस प्रमुख