चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिने सम्बन्धी सूचना ।

Summary
प्रदेश अस्पताल, सुखेतको स्वास्थ्य सेवा अन्तर्गतका बिभिन्न समूह तघा उपसमूहका तपसिल बमोजिम पढमा पढपू्ति गर्नेको लागि प्रदेश लोक सेबा आयोग, कर्णाली पढेशाबाट पढपूतिका लागि सिफारिस ag आएमा बा स्थायी कमेचारी खटिई आएमा बा अन्य व्यबस्था भएमा स्वत नरहने गरी स्वास्थ्य सेवाका ढेहाय बमोजिमका पढहरूमा प्राबिधिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0ffa3512-5158-44fc-8e2d-8938b0bf2767.jpegJPEG · 954×1599 · 216 KBOpen
Key details
- Organization
- Karnali Provincial Hospital, Birendranagar Surkhet
- Industry
- Health
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a & कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत (went पटक सूचना प्रकाशित मिति २०८३/०६/२२) प्रदेश अस्पताल, सुखेतको स्वास्थ्य सेवा अन्तर्गतका बिभिन्न समूह तघा उपसमूहका तपसिल बमोजिम पढमा पढपू्ति गर्नेको लागि प्रदेश लोक सेबा आयोग, कर्णाली पढेशाबाट पढपूतिका लागि सिफारिस ag आएमा बा स्थायी कमेचारी खटिई आएमा बा अन्य व्यबस्था भएमा स्वत नरहने गरी स्वास्थ्य सेवाका ढेहाय बमोजिमका पढहरूमा प्राबिधिक कर्मचारी सेबा करारमा लिनुपर्ने भएकाले तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुले मिति २०८३ साल कार्तिक qo गते कार्यालय समर्यमित्र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशमा ढरखास्त पेस गर्ने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल: | क्रस. | विज्ञापन नं. सेवा/सम्ह/उपसमह स्वीकृत संगठनसंरचना अनुसारको पद्/तह । माग सङ्ख्या जना) | सङ्ख्या (जना) | कै. | | १ | स्वास्थ्य /पेडियाट्रिम्स/ पेडियाट्रिक कन्सल्टेन्ट पेडियाट्रिसियन /९तह | १ | | | = | स्वास्थ्य / मेडिसिन / फरेन्सिक फरेन्सिक मेडिसिन अधिकृत /९तह | १ | | स्वास्थ्य /सजरी /पेडियाट्िकि सजेरी कन्सल्टेन्ट पेडियाट्रिक सजेन ९ तह | १ | | | १० | १०/२०८३/०८४ स्वास्थ्य /सजेरी /ग्याष्ट्रो कन्सल्टेन्ट सजेरी ग्याष्ट्रोकोलोजिष्ट cae | १ | | | ११ | ११/२०८३/०८४ स्वास्थ्य / अटोरिनो ल्यारँगोलोजी कन्सल्टेन्ट इ एन टी सनेन/९ तह | १ | | १२/२०६३/०८४ स्वास्थ्य / मेडिसिन / जनरल मेडिसिन कन्सल्टेन्ट मेडिकल जनरलिष्ट /९ तह | १ | | १६/२०८३/०८४ स्वास्थ्य /एनेस्थैसियोलोजी कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट/९ तह | २ | | iran अघिकृत/८ तह । २ । re | rancid | | १ उम्मेढबारको योग्यता क नेपाली नागरिक, ख न्यूततम योग्यता माथि उल्लिखित पढहरुको उम्मेढबार हुन नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण सस्था बा बिश्ववद्यालयबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्यसेवा नियमाबली, २०४४ को अनुसूची-६ बमोजिम सम्बन्धित समूह तथा उपसमूहमा रहने पढहरूको लागि तोकिएको योग्यता पूरा गरेको, ग बिढेशी शिक्षण सस्थाबाट अध्ययन Wal हकमा समकक्षता प्रमाणपत्र, घ उमेर ae अधिकृतस्तरको लागि न्यूनतम २१ बर्ष र सहायकस्तरको लागि १८ बर्घ उमेर पुरा भएको, ड सम्बन्धित स्वास्थ्य सम्बञ्ज ब्यबसायिक परिषद्मा gal तथा नवीकरण समेत भएको, च स्थायी बसोबास गरेको व्यहोराको सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, छ समाबेशीता (महिला, आढिबासी जनजाति, मधेसी, पिर्छाडएको क्षेत्र, ढलित) को हकमा अनिबार्य रुपमा सम्बन्धित बिवरण खुलेको प्रमाणित कागजात, ज अपाब्गताको हकमा अनिवायं रुपमा AIA खुलेको प्रमाणित कागजात, we नैतिक पतन ढेखिने फौजदारी अभियोगमा अदालतबाट कमुरढार नठहरिएको र अ भबिष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुन् पर्नेछ | २ ढरखास्त ढिने बिधि योग्यता पुगेका इच्छुक उम्मेढबारहरुले यस मन्त्रालयमा दरखास्त फारम भरेको weed फाइल पेस गर्नुपर्ने छ | चिकित्सकको हकमा मात्र मन्त्रालयको इमेल ठेगाना [email protected] मार्फत् दरखास्त पेस गर्ने सकिनेछ | यसरी अनलाईनबाट दरखास्त पेस Tat एउटै pdf फायल तयार गरी पेस गर्नु पनेछ । अन्तिम ढिन सार्बजनिक बिढा परेमा सोको भोलि पल्टसम्म ढरखास्त ढिन सकिनेछ | ढरखास्त फारम यस मन्त्रालयको बेबसाइट www.mosd.karnali.gov.npaz प्राप्त गर्ने सकिनेछ । ३ ढरखास्त साथ सलग्त गर्नुपने कागजातहरु दरखास्त फारम भरी फारममा तोकिएको स्थानमा पासपोर्ट साइजको फोटो टाँसी उम्मेढबारको ब्याक्तगत बिबरण, एसएलसी /एसाइइ ढेखि न्यूनतम शैक्षिक योग्यतासम्मका सबै प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित काउन्सिलमा gat मएको प्रमाणपत्रको प्रतिलिपि, अनुभबको प्रमाणित प्रतिलिपि तया नेपाती नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साध दरखास्त पेस गर्नुपनेछ। उम्मेढबारले सबै कागजातमा सक्कल वर्मोजम नक्कल ठिक भएको प्रमाणित गरेको हुनुपर्नेछ । ४ छनौट shear कर्णाती प्रदेश सरकारद्वारा स्वीकृत “प्राबिधिक wane सेबा करारमा छनौट गर्ने कार्यबिधि, २०७६ aaa सहित)” अनुरुप छनौट काय हुनेद् । ५ सेबा सुबिधा पारिश्रमिक तथा सेवाका शर्तहरु कणाली प्रढेश सरकारको नियम अनुसार हुनेछ । ६ लोक सेबा आयोगबाट पढपूतिका लागि सिफारिस भई आएमा बा स्थायी कर्मचारी ated आएमा बा अन्य व्यबस्था भएमा यसरी करारमा निर्याक्त भएका चिक्रित्सक तथा स्बास्थ्यकर्मीहरुलाई जुनसुकै खेला हटाउन सकिनेछ । ७ म्याढ नाघी आएको र रित नपुगेको दरखास्तलाई मान्यता ढिइने छैन । 9. दरखास्त बापत कुनै शुल्क लाग्ने छैन । ९. यो सूचना यस मन्त्रालयको बेबसाइट www.mosd.karnali.gov.np र सूचना पाटी मार्फत हेन सकिनेछ | पुनश्च थप जानकारीका लागि सम्पर्क न ०८३-५२३६७२