Bulletin Month of Bhadra

Summary
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङका उपकुलपति प्रा. डा. अजय कुमार मिश्रज्यूले कार्यभार सम्हाल्नुभएको पहिलो १०० दिनमा प्रतिष्ठानको समग्र विकास, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री सेवा प्रवाह, प्रशासनिक सुधार, पारदर्शिता तथा संस्थागत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f25783b7-1c01-4377-9666-85509f53ae88.jpgJPEG · 1000×1364 · 142 KBOpen
Key details
- Organization
- Rapti Academy of Health Sciences (RAHS)
- Industry
- Health
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
22m, ‘> 0) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान Rapti Academy of.Health Sciences “opera (शाप्ती स्वाथ्य Faye पुति ऐन, १०७४ अन्तर्गत स्थापित) घोराही, दाई तन बर्तहिपा01, Dang, Nepal we: LOTS OTL BS मिति: २०८३/०७/१८ । चन. : "Yor xb प्रेस विज्ञप्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङका उपकुलपति प्रा. डा. अजय कुमार मिश्रज्यूले कार्यभार सम्हाल्नुभएको पहिलो १०० दिनमा प्रतिष्ठानको समग्र विकास, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री सेवा प्रवाह, प्रशासनिक सुधार, पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरू समेटिएको “उपकुलपतिज्यूको पहिलो १०० दिनको प्रमुख कार्य प्रगति विवरण” यसै विज्ञप्ति साथ संलग्न छ । यस अवधिमा प्रतिष्ठानले;सघन उपचार कक्ष (८७) विस्तार, क्याथल्याव तथा जलन उपचार सेवा सञ्चालन, अनलाइन ओपिडी टिकट तथा प्रयोगशाला रिपोर्ट सेवा, टेलिमेडिसिन सेवा विस्तार, अस्पताल व्यवस्थापन सुधार, बिरामीमैत्री सेवा प्रवाह, सरसफाइ तथा गुनासो सुनुवाइ प्रणाली सुदृढीकरण लगायतका महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । साथै, शैक्षिक गतिविधि विस्तार, जनशक्ति व्यवस्थापन, प्रशासनिक सुधार तथा दीर्घकालीन पूर्वाधार विकासका कार्यहरूलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ । प्रतिष्ठानले चालु आ.व. २०८३।००४ मा ४०० शैया अस्पताल भवन निर्माण शुरू गर्ने तथा आवासीय भवन निर्माणार्थ नेपाल सरकारको स्वामित्वको जग्गा प्राप्ति गर्ने सम्बन्धमा पनि अन्तिम गृहकार्य गरिरहेको छ। प्रतिष्ठानले हासिल गरेका उपलब्धिहरू, सञ्चालनमा ल्याइएका सुधारात्मक कार्यक्रम तथा आगामी योजनाहरूबारे आमनागरिक, सेवाय्राही एवं सरोकारवाला निकायहरूलाई तथ्यपरक र पारदर्शी रूपमा जानकारी । गराउने उद्देश्यले यो प्रगति विवरण सार्वजनिक गरिएको छ । ं प्रतिष्ठानको संस्थागत विकास, गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता, शैक्षिक उत्कृष्टता तथा सुशासन प्रवर्धनमा नेपाल सरकार, सरोकारवालाचा निकाय, संस्था र व्यक्ति wt सञ्चारजगत समेतले निर्वाह गर्दै आएको रचनात्मक, सकारात्मक एवं सहयोगात्मक भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा | समेत निरन्तर सहयोगाको अपेक्षा गरिएको छ । धन्यवाद | Fein _ , श्याम लम्साल फक ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ । संलग्न: उपकुलपतिज्यूको पहिलो १०० दिनको प्रमुख कार्य प्रगति विवरण - १ प्रति। सि मा Head Office .1,92000002 घोराही, दाङ । बुद्धनगर नयाँबानेश्वर, काठमाडौं | Ghorahi, Dang Buddhanagar, फोन : ०८२-४६३०७३ फोन: 0१-९७३१२१४ राते oe | $ateV/email : [email protected] www.rahs.edu.np Tel. : 01-5431215