स्नातक तह चौथो वर्षको पूरक परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना ।

Summary
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायक स्नातक तह चौँथो वर्ष २०८२ को नियमित समूहबाट वार्षिक परीक्षामा सम्मिलित भई दुई विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएका परीक्षार्थीहरुलाई त्रि.वि. प्राज्ञिक परिषद्बाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f3ef8ff-6a1c-48ee-a97d-b06622587092.jpegJPEG · 1070×1599 · 196 KBOpen
Key details
- Organization
- Janapriya Multiple Campus, Simalchaur
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 त्रिभुवन विश्वविद्यालय फोन : ०६१-५८५१८२२/५७२२८७-प्रशासन oe ३ जनप्रिय बहुमुखी क्याम्पस ener पाधिरा-ट VEC SE पत्र संख्याः yw g: चलानी नं. : pA fafa: 2053/08/99 विषय : स्नातक तह चौँथो वर्षको पूरक परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायक स्नातक तह चौँथो वर्ष २०८२ को नियमित समूहबाट वार्षिक परीक्षामा सम्मिलित भई दुई विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएका परीक्षार्थीहरुलाई त्रि.वि. प्राज्ञिक परिषद्बाट पूरक परीक्षामा सम्मिलित गराउने निर्णय अनुसार परीक्षामा सहभागी हुन पाउने विद्यार्थीहरुले मिति २०८३ मंसिर ०२ गते सम्म आ-आफ्नो परीक्षा फाराम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ । अन्य आवश्यक जानकारी १) परीक्षा फाराम भर्नका लागि सम्पूर्ण शुल्क भुक्तानी गर्नु पर्नेछ । २) चाँयो वर्षमा परीक्षा दिइएको Symbol Number परीक्षा फारामको माथि अनिवार्य रुपमा लेख्नु पर्नेछ । ३) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको website: www.tuexam.edu.np बाट थप जानकारी लिन सकिनेछ । पुनश्च : परीक्षा आवेदन फाराम Online Entry गर्नुपर्ने भएको हुँदा तोकिएको समयमा भरी बुझाउनु पर्नेछ । can =“ a 2 (कृष्ण बाबु बराल) । RE