Notice Park
Karnali Academy of Health Sciences (KAHS)
Circular

अनिवार्य रुपमा निर्धारित पाेशाक तथा परिचय पत्र प्रयाेग गर्ने सम्बन्धमा

अनिवार्य रुपमा निर्धारित पाेशाक तथा परिचय पत्र प्रयाेग गर्ने सम्बन्धमा

Summary

प्रस्तुत विषयमा, नेपाल सरकार , स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालयको मिति २०८२/१२/१५ को परिपत्र अनुसार कर्मचारीहरूको आचरण, व्यवहार र अनुशासनमा सुधार ल्याउन अनिवार्य पोशाक र परिचय पत्रको व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन प्राप्त भइ यस प्रतिष्ठानले पटक पटक सूचना जारी गर्दा समेत केही कर्मचारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Karnali Academy of Health Sciences (KAHS)
Industry
Health
Category
Circular
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

य विश) छु किक ८ a2, (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २0६८ द्वारा स्थापित) 8 * a Ce ep, कर्णाली care विज्ञान प्रतिष्ठाल ion “८ KARNALI ACADEMY OF HEALTH SCIENCES ace: << जा ot Heo saat पत्र संख्या:- 063 /0c¥ re ० og मितिः:- 2063/06/44 चलानी नंः- SPAN 25 ११४० (2. ) ) Rep ate g 8.3 “um al श्री सम्पूर्ण शिक्षक, चिकित्सक तथा कर्मचारीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला । विषयः अनिवार्य रूपमा निर्धारित पोशाक तथा परिचय पत्र प्रयोग गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा, नेपाल सरकार , स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालयको मिति २०८२/१२/१५ को परिपत्र अनुसार कर्मचारीहरूको आचरण, व्यवहार र अनुशासनमा सुधार ल्याउन अनिवार्य पोशाक र परिचय पत्रको व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन प्राप्त भइ यस प्रतिष्ठानले पटक पटक सूचना जारी गर्दा समेत केही कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूबाट पूर्ण रूपमा पालना नभएको पाइएकाले प्रतिष्ठानको निर्णय अनुसार मिति २०८३/०७/१२ गतेदेखि लागु हुने गरि निम्न बमोजिमका थप निर्देशनहरू जारी गरिएको छ। - अनिवार्य पोशाकः सुरक्षा गार्डहरूलाई स्पष्ट निर्देशन दिइएको छ कि कार्यालय समयमा उपस्थित हुँदा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले तोकिएको निर्धारित पोशाक मात्र लगाएका कर्मचारीहरूलाई कार्यालय हाताभित्र प्रवेश दिइनेछ। - परिचय पत्र : प्रतिष्ठान परिसरभित्र रहँदा सबैले आफ्नो परिचय पत्र स्पष्ट देखिने गरी अनिवार्य रूपमा लगाउनुपर्नेछ | - निगरानी र हाजिरी: सुरक्षा गार्डलाई छलेर वा जानकारी बिना प्रबेश गरि हाजिरी गरे तापनि, यदि कार्यालय समयमा पोशाक र परिचय पत्र प्रयोग नगरेको पाइएमा त्यस्ता कर्मचारीहरूको विवरण सम्बन्धित शाखा मार्फत संकलन गरिनेछ। - अनुगमन र कारबाही: यस निर्देशनको पालना भए/नभएको अनुगमन भईरहेको र सोहि अनुरूप पालना नगर्ने कर्मचारीहरुको हकमा प्रचलित नियमावली अनुसार प्रशासनिक कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ। - अनुशासन र पहिचानः सेवाग्राहीहरूलाई सेवा लिन सहज होस्‌ र प्रतिष्ठानको व्यावसायिकता झल्कियोस्‌ भन्नका लागि यो नियम कडाइका साथ पालना गर्न सबैमा सूचित गरिन्छ। awed प्रतिठानको गरिमा र ब्यावसायिक मर्यादा कायम we सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई जिम्मेवारका ता सृस्काव तहितको तेवा दिई निर्देशन बमोजिमका नियम पालना गरिदिनुहुन बिनम्र TTT FI रजिष्ट्रार arard: रजिष्टार श्री उपकुलपतिको कार्यालय, क.स्वा.वि.प्र, जुम्ला | श्री शिक्षाध्यक्षको कार्यालय, क.स्वा.वि.प्र. जुम्ला । श्री डीनको कार्यालय, क.स्वा.बि.प्र, जुम्ला । श्री निर्देशकको कार्यालय, क.स्वा.वि.प्र, जुम्ला । प्रधान कार्यालय : जुम्ला फोन नं. 0८७-५२०३५५, फ्याक्स नं. : 0८७-५२०३५५1:॥१॥ : 1110001:915.200.100, सम्पर्क कार्यालय : दन्तकाली मार्ग सेतोपुल, मैतिदैवी-२९, काठमाण्डौं, नेपाल फोन नं. : 0१-४४२७१२०, पौ.ब.नं. : ८९७५, CALA. ८१४, website: www.kahs.edu.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report