Notice Park
Lekam Rural Municipality
Vacancy

करार सेवामा पदपूर्ति सम्बन्धी सूचना

Deadline 27 Oct 2026The deadline has passed.
करार सेवामा पदपूर्ति सम्बन्धी सूचना

Summary

क्ररार सेवामा पदपूर्ति सम्बन्धी सचना ! यस लेकम गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३।०६।२० को निर्णयानुसार तपसिलमा उल्लेखित पदमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र सूचनामा उल्लेखित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Lekam Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

> Sk लेकम गाउँपालिका ed, ee Lekam Rural Municipality एक ~— गाउँ कार्यपालिकाको कार्यालय sw oe of Rural Municipal Execugya’ peor ga dae skauepashctim province, Nepal प.स.:-२०८३/०८४/२८:2083/084 eet 5. /Dispatch No. क्ररार सेवामा पदपूर्ति सम्बन्धी सचना ! (प्रथम पटक प्रकाशन मिति:२०८३/०६/२६ MA) यस लेकम गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३।०६।२० को निर्णयानुसार तपसिलमा उल्लेखित पदमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र सूचनामा उल्लेखित कागजात सहित यस कार्यालयमा निवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ। तपसिलः a a a [क्रस | fee | oem | मागसंख्या [९ | caches १. न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग विषयमा बी.ई. स्नातक वा सो सरह उत्तिर्ण र ईन्जिनियरिङ काउन्सिलको दर्ता नम्बर प्राप्त भएकोहुनु पर्नेछ | २. दरखास्तमा संलग गर्नुपर्ने कागजातहरुः आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमको कागजातहरुको प्रतिलिपिहरु > नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, > शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, > पासवर्ड साइजको फोटो २ प्रति, > काउन्सिलमा दर्ता भएको प्रमाणित प्रतिलिपि, D> अनुभवको भए सो को प्रमाणित प्रतिलिपि । ३. दरखास्त दस्तुरः १०००/- रुपैया मात्र | दरखास्त दस्तुर बुझाएको नगदी रसिद । ४. उमेदवारको उमेरहदः दरखास्त दिने अन्तिम मितिमा महिलाको हकमा कम्तीमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र पुरुषको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । ५, परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता । ६. सेवा सुविघाः करार सम्झौता अनुसार | ७. दरखास्त दिने अन्तिम दिनः सार्वजनिक विदा परेमा त्यस्को भोली पल्ट कार्यालय खुलेको दिन । ८. दरखास्त पाइने स्थानः लेकम गाउँपालिका प्रशासन शाखा र गाउँपालिकाको वेवसाइट बाट डाउलोड गर्न सकिने छ । ९, परीक्षा मिति: पछि प्रकाशन गरिनेछ । BFK थप जानकारीका लागि: aia ९८६८७७७२९०, ९८४८७१४३९५ (दीपक राज जोशी) ae E-mail:- [email protected], [email protected] | Website: [eKammun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report