सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी सूचना ।

Summary
भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको /पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। eat छुट सुविधाहरु २०८४ जेठ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1b2ea897-d08c-4da4-8b77-db4d1fead26c.jpegJPEG · 663×910 · 125 KBOpen
Key details
- Organization
- Katahari Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ० तीन वर्ष भन्दा बढी अवधि सवारी साधन कर तिर्न वा ब्लु-बुक नवीकरण गर्न बाँकी रहेको भएमा तीन वर्ष भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको /पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। eat छुट सुविधाहरु २०८४ जेठ मसान्तसम्म पाइनेछ। ० लिलाम गर्ने सरकारी सवारीको बाँकी कर छुट हुनेछ। © ब्लु-बुकमा साविकको अञ्चल कोड “मे” वा “को” /प्रदेश कोड “प्र१/प्रदेश-१” वा “कोशी प्रदेश” दर्ता नम्बर रहेका सवारीलाई यो व्यवस्था लाग् हुनेछ। @ ig ७ $ sas प्रदेश राजस्व कार्यालय, इटहरी, सनसरी “छुट सुविधाको उपयोग गरौं। समयमै सवारी कर तिरौँ, जरिवानाबाट act हौ कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ० तीन वर्ष भन्दा बढी अवधि सवारी साधन कर तिर्न वा ब्लु-बुक नवीकरण गर्न बाँकी रहेको भएमा तीन वर्ष भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको/पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। ० यो छुट सुविधाहरु २०८४ जेठ मसान्तसम्म पाइनेछ। ० लिलाम गर्ने सरकारी सवारीको बाँकी कर छुट हुनेछ। ७ ब्लु-बुकमा साविकको अञ्चल कोड “A” वा “को” /प्रदेश कोड “प्र.१/प्रदेश-१” वा “कोशी प्रदेश" दर्ता नम्बर रहेका सवारीलाई यो व्यवस्था लाग् हुनेछ। ड्र प्रदेश राजस्व कार्यालय, इटहरी, सुनसरी फोनः 0२३-३४०७१४ website: Pro.koshi.gov.np