Notice Park
Tokha Chandeshwori Hospital
Acts & regulations

दररेट सहित आधिकारिक बिक्रेतामा सूचिकृत हुन आउने बारेको सूचना

Deadline 31 Oct 2026The deadline has passed.
दररेट सहित आधिकारिक बिक्रेतामा सूचिकृत हुन आउने बारेको सूचना – document 1

Summary

यस टोखा चण्डेश्वरी अस्पताल सञ्चालनमा रहेका तपसिलमा उल्लेखित मेशिनरी उपकरणमा प्रयोग हुने उल्लेखित रिएजेन्ट, केमिकल, किट्स, एसेसरिज तथा कन्जुमेबल्सहरूको खरिद कार्यको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को १(ग) एवं सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (३) बमोजिम सम्बन्धित मालसामान उत्पादक कम्पनी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tokha Chandeshwori Hospital
Industry
Health
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बाग्मती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्लालय anges ae टोखा-२,काठमाडौ सूचना प्रकाशित मिति :- २०८३/०६।३० यस टोखा चण्डेश्वरी अस्पताल सञ्चालनमा रहेका तपसिलमा उल्लेखित मेशिनरी उपकरणमा प्रयोग हुने उल्लेखित रिएजेन्ट, केमिकल, किट्स, एसेसरिज तथा कन्जुमेबल्सहरूको खरिद कार्यको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को १(ग) एवं सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (३) बमोजिम सम्बन्धित मालसामान उत्पादक कम्पनी वा सोको आधिकारिक बिक्रेता सँग खरिद कार्य गर्नु पर्ने भएकोले सार्वजनिक खरिद नियमावलीको नियम ८५ (६) बमोजिम पो सूचना प्रकाशित गरिएको छ। सूचिकृत हुन इच्छुक उत्पादक कम्पनी वा कम्पनीका आधिकारिक बिक्रेता/एजेन्ट/आपूर्तिकर्ताले pureed दर्ता (नविकरण सहित) प्रमाणपत्र, मु अ कर दर्ता प्रमाणपत्र, पछिल्लो आ. व. २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्र (वा २०८२/८३ को म्पाद थप), उत्पादक कम्पनीले आधिकारिक बिक्रेता भनी दिएको पत्र, आपूर्ति गरिने सामानहरू विदेशमा उत्पादन हुने भए सो खुल्ने प्रमाण, गत आ.व. मा सार्वजनिक निकापमा आधिकारिक बिक्रेता भइ मालसामान आपूर्ति गरेको भए सो को प्रमाण सहित चालु आ.व. २०८३/०८४ भर यस अस्पतालमा मालसामान उपलब्ध गराउने गरी प्याक साइज सहित ईकाई खुल्ने दररेट सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सूचिकृत हुन आउनु यो सूचना प्रकाशित गरिएको छ। 'तपसिलः SPECIFICATION । PACK SIZE । UNIT NAME OF PRODUCT / ITEM A. Biochemistry Analyser - Coralyser Smart Coralyser Total Bilirubin Coralyser Direct Bilirubin 2 Pe | 0 | Coralyser Cholesterol! SR [isx2om | 7 Coralyser Triglycerides SR 15 x 300 mi | 2 | [15x 300m | x 300 ml | 8 | Coralyser HDL-D-Cholesterol 16 x 100 ml ॥॥ re 11 ति रामा | fsx 1410 a छ क : ७६ सम्पर्कः फोन ०१५११००८९ | इमेलः [email protected] | वेबसाइक्डिकल सुपरिटेन्डेन्ट https://tokhachandeshworihospital.bagamati.gov.np/ बाग्मती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्लालय | ०५ | NAME OF PRODUCT / ITEM SPECIFICATION / PACK SIZE / UNIT Jixsom si x 80 ml ग? pam id CET Pe | Coralyser Washing Solution Coralyser Normolyte Coralyser Patholyte Coralyser Chemical = 2? Pa = ~ Surfactant for Coralyser Coralyser Lamp 1x1x1pe Coralyser Wash Arm Tubing (1 to 7) Na+/K+ Pack (Calibrator) Cleaner (for Carelite i+) Refilling Solution for Reference Electrode सम्पर्कः फोन ०१५११००८९ | इमेल: [email protected] | वेबसाइ. मेडिकल सुपरिटेन्डेन्ट https://toknachandeshworihospital.bagamati.gov.np/

Like

0

Views

2

Comments

0

Share

0

Save

Report