Notice Park
Mohanyal Rural Municipality
Vacancy

करार पद्पुर्ती सम्बन्धमा ।

Deadline 17 Oct 2026The deadline has passed.
करार पद्पुर्ती सम्बन्धमा । (1)करार पद्पुर्ती सम्बन्धमा । (2)

Summary

प्रस्तुत विषय सम्बन्धमा, यस मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलालीको लागि विभिन्न तपसिल बमोजिमको पदहरुमा खुला प्रतिस्पर्धाबाट जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले , निम्नबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mohanyal Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

29edbbd1-7351-4fd7-9e44-d5e58b5515d1.jpg

Ss) मोहन्याल गाउँपालिका १ लि pees) me erlang कार्यालय wey पत्र संख्या: २०८३/०८४ ans =i खिमडी,कैलाली wa KX Ky सुदूरपश्चिम प्रदेश, नेपाल २०७३ न सूचना। सूचना ॥ _ सूचना th ™— - (सुचना प्रकाशित मिति : 2063/08/22) ~ प्रस्तुत विषय सम्बन्धमा, यस मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलालीको लागि विभिन्न तपसिल बमोजिमको पदहरुमा खुला प्रतिस्पर्धाबाट जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले , निम्नबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र मोहन्याल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा राजश्च बुझाएको रसिद सहित रीतपूर्वक दरखास्त , पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ | ard, दरखास्त फारमको नमूना यस कार्यालयको website: www.mohanyalmun.gov.np बाट डाउनलोड गरी प्रिन्ट गर्न सकिने समेत जानकारी गराइन्छ | . तपसिलः . १ 4 0 ला हि । Se ee | २०८३/०८४-०३ | SAL. | चौथो ] 8) | मोहन्य पालिकाको कार्यालय वा अन्तर्गत १. आवश्यक शैक्षिक योग्यताः त 0 क. विज्ञापन नं. २०८३/०८४-०३ का लागि शैक्षिक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट आवश्यक ) न्युनतम योग्यता अ.न.मि. (ANM) वा सो सरह कोर्स उतिर्ण गरी सम्बन्धित काउन्सिल (नेपाल स्वास्थ्य व्यवसायी परिषद) मा दर्ता/दर्ता नवीकरण भएको र कुनैपनि फौजदारी अभियोग नलागेको । २. आवश्यक उमेर हद : सम्पूर्ण दरखास्त दिने अन्तिम दिन सम्म १८ पुरा भई ३५ वर्ष ननाघेको । ३. दरखास्त दिने स्थानः मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलाली | न ४. दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशन मितिले ७ (सात) दिन भित्र सो दिन सार्वजनिक विदा पर्न गएमा भोलिपल्ट कार्यालय te Website: https://mohanyalmun.gov.np/ Email: [email protected] Ss) मोहन्याल गाउँपालिका ( गाउँ कार्यपालिका Tee कार्यालय पत्र संख्या: २०८३/०८४ —* Sep खिमडी,कैलाली च.नं.: XK SEX gree EE yr सुदूरपश्चिम प्रदेश, नेपाल २०७३ F सूचना। सूचना ll . सूचना mW ™. (सुचना प्रकाशित मिति : 2063/08/22) ~ प्रस्तुत विषय सम्बन्धमा, यस मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलालीको लागि विभिन्न तपसिल बमोजिमको पदहरुमा खुला प्रतिस्पर्धाबाट जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले , निम्नबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र मोहन्याल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा राजश्च बुझाएको रसिद सहित रीतपूर्वक दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ | ard, दरखास्त फारमको नमूना यस कार्यालयको website: www.mohanyalmun.gov.np बाट डाउनलोड गरी प्रिन्ट गर्न सकिने समेत जानकारी गराइन्छ | संख्या Salam पदा कामगर्नुपर्ने ea विक १(एक) ae कार्यालय वा अन्तर्गत १. आवश्यक शैक्षिक योग्यताः क. विज्ञापन नं. २०८३/०८४-०३ का लागि शैक्षिक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट आवश्यक न्युनतम योग्यता अ.न.मि. (ANM) वा सो सरह कोर्स उतिर्ण गरी सम्बन्धित काउन्सिल (नेपाल स्वास्थ्य व्यवसायी परिषद) मा दर्ता/दर्ता नवीकरण भएको र कुनैपनि फौजदारी अभियोग नलागेको । २. आवश्यक उमेर हद : सम्पूर्ण दरखास्त दिने अन्तिम दिन सम्म १८ पुरा भई ३५ वर्ष ननाघेको । ३. दरखास्त दिने स्थानः मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलाली । ति . दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशन मितिले ७ (सात) दिन भित्र सो दिन सार्वजनिक विदा पर्न गएमा भोलिपल्ट कार्यालय te भित्र। “ | Website: https://mohanyalmun.gov.np/, Email: [email protected]

99e72ea6-2ec4-4353-a640-dc9ef82c3c7c.jpg

8 मोहन्याल गाउँपालिका ८ el गाउँ कार्यपालिकाको कार्यालय NSS पत्र संख्या : २०८३/०८४ Lo दुद खिमडी,कैलाली eet he OK RS | सुदूरपश्चिम प्रदेश, नेपाल ५. आवेदनका साथ संलग्न कागजातहरू: आवेदन; भएका सम्पूर्ण आवश्यक विवरण उल्लेख गरिएको आवेदन फारम साथ आवेदक स्वर्यले प्रमाणित गरेको नेपाली नागरिकता, न्यूनतम शैक्षिक योग्यताको लन्धाङ्क प्रमाण पत्र, चारित्रिक प्रमाण पत्र तथा काउन्सिल दर्ताको प्रतिलिपि । .. ६. परिक्षाको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परिक्षा र अन्तर्वार्ता | ० ७. आवेदन दस्तुरः यस कार्यालयको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, मोहन्याल शाखामा रहेको आत्तरिक राजश्च खातामा रु. ४००/- (अक्षरेपी चार सय रुपयाँ |) अनलाइन मार्फत जम्मा गरेको भौचर पेश गर्नुपर्ने | ८. आवेदन दस्तुर दाखिलाका लागि : Online portal https://sutrarevenue.fego.gov.np मार्फत अथवा यस गाउँपालिकाको राजश्च शाखा (९८४८१२२७८०) मा सम्पर्क गरी भौचर प्राप्त गर्न सकिनेछ | ९. सेवा सुविधा र अन्य: मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णयानुसार | १०. सेवा करार अवधि : मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णयानुसार । ११. थप जानकारीका लागि : सम्पर्क नं, ९८४३७११४५७ पुनश्च: रितपूर्वक नआएका आवेदन माथि कुनै कारबाही हुने छैन। ats, Website: https://mohonyolmun.gov.np/ Email: [email protected] 8 मोहन्याल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय of खिमडी,कैलाली eet सुदुरपश्चिम प्रदेश, नेपाल पत्र संख्या : २०८३/०८४ च.नं.: ०९ ,. आवेदनका साथ संलग्न कागजातहरू: आवेदन, भएका सम्पूर्ण आवश्यक विवरण उल्लेख गरिएको आवेदन फारम साथ आवेदक स्वयंले प्रमाणित गरेको नेपाली नागरिकता, न्यूनतम शैक्षिक योग्यताको लन्धाङ्क प्रमाण पत्र, चारित्रिक प्रमाण पत्र तथा काउन्सिल दर्ताको प्रतिलिपि । ६. परिक्षाको किसिम: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परिक्षा र अन्तर्वार्ता | ७. आवेदन दस्तुरः यस कार्यालयको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, मोहन्याल शाखामा रहेको आत्तरिक राजश्च खातामा रु. ४००/- (अक्षरेपी चार सय रुपयाँ |) अनलाइन मार्फत जम्मा गरेको भौचर पेश गर्नुपर्ने | ८. आवेदन दस्तुर दाखिलाका लागि : Online portal https :/isutrarevenue.fego.gov.np मार्फत अथवा यस गाउँपालिकाको राजश्च शाखा (९८४८१२२७८०) मा सम्पर्क गरी भौचर प्राप्त गर्न सकिनेछ | ९. सेवा सुविधा र अन्य: मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णयानुसार | १०. सेवा करार अवधि : मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णयानुसार । ११. थप जानकारीका लागि : सम्पर्क नं, ९८४३७११४५७ पुनश्च: रितपूर्वक नआएका आवेदन माथि कुनै कारबाही हुने छैन। रितपुर्वक नआएका आवेदन माथि कुनै कारबाही हने छैन। SS ne Website: https://mohanyalmun.gov.np/ Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report